निकुञ्जमा घाँसे मैदान व्यवस्थापन हुँदै
माघ २७, नवलपुर। दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, पाटेबाघ, हरिणलगायतका जनावर संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान व्यवस्थापनको कामलाई प्राथमिकता दिएको छ । चितवन राष्ट्रिय निकुञ्जले चालु आव २०७७/७८ मा...