नवलपुरमा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु
माघ १०, नवलपरासी | नवलपुर (बर्दघाट सुस्तापूर्व )को कावासोतीमा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।
कावासोती ८ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा ज्यान गुमाउनेमा कावासोती नगरपालिका वडा नम्बर...