भुवन केसीलाई आयोगले सोध्यो स्पष्टीकरण
कात्तिक २५, काठमाडौँ | चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
‘नवलपरासी क्षेत्र नं १ मा...