कात्तिक १३, नवलपुर । पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीबाट गोरखाको मनकामना दर्शनका लागि जाँदै गरेको यात्रुबहाक बस नवलपरासी पूर्वको बुलिङटारमा दुर्घटनामा पर्दा ५ जनाको मृत्यु भएको छ । ना ६ ख...