भदौ २४, काठमाडौँ | जल तथा मौसम विज्ञान विभागले आज (शुक्रबार) बिहान १० बजे जनाएअनुसार पछिल्लो ३ घण्टामा बाराको अमलेखगन्ज रआसपास तथा बारा, पर्सा, मकवानपुरको सीमा आसपास केही स्थानमा भारी...