३३ वर्षअघि मुम्बईको कोठीमा दुई जना महिला बिक्री गर्ने पुरुष पक्राउ
वैशाख ८, पर्सा | जीउ मास्ने बेच्ने मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुर कटारी नगरपालिका–३ बस्ने पर्सा साविक ठोरी गाबिस–९ घर भएका ५७ वर्षीय विष्णु बहादुर...