पर्यटक पर्खँदै ‘पूर्वको त्रिपुरेश्वर’
पुस ३०,भोजपुर |‘पूर्वको पशुपति’खोटाङ हलेसीको दोस्रो रुप त्रिपुरेश्वर महादेवस्थल पर्यटक पर्खेर बसेको छ । पौवादुङ्मा गाउँपालिका –१ तिलाहरमा आजभन्दा ५० वर्षअघि अर्थात् २०२८ सालमा उत्पत्ति भएको यो देवस्थल अहिले संरक्षण...