साउन १९, सप्तरी | सप्तरीमा करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ।
कञ्चनपुर नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो भने राजगढ गाउँपालिकामा एकजनाको मृत्यु भएको...