रास्वपाका सांसदद्वारा पूर्व मुख्यमन्त्री लालबाबु राउतको भ्रष्टाचार छानबिनको माग
पुस २८, काठमाडौँ | मधेस प्रदेश सरकारका कर्मचारीतन्त्रले कमिसनलाई आफ्नो अधिकार सम्झेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य मनिष झाले टिप्पणी गरेका छन्।
उनले यसलाई सुधार गर्न नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवसँग...