सर्लाहीमा लोसपाको पहिलो जित
जेठ ५, सर्लाही | गोडैता नगरपालिकामा जित निकाल्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सर्लाहीमा आफ्नो साख जोगाएको छ ।
गोडैता नगरपालिकामा लोकतान्त्रिक समाजवादीको तर्फबाट मेयरको उम्मेदवार बनेका देवेन्द्र कुमार यादव दोस्रो कार्यकालका...