युवाको हातमा सर्दै स्थानीय सरकारको साँचो, कुन-कुन ठाँउमा जिते युवाले?
जेठ ४, काठमाडौँ | डडेल्धुराको परशुराम नगरपालिकाको मेयरमा २९ वर्षीय भरत बडायर जोशी विजयी भए । जोशी बलिया प्रतिस्पर्धी माओवादी केन्द्रका शेरसिंह माल (डायमण्ड)लाई हराउँदै मेयरमा विजयी भएका हुन् ।...