सर्लाहीमा नाै वटा मतपत्र हराएपछि एमालेका कार्यकर्ता सडक आन्दोलनमा
जेठ ३, सर्लाही | मतपेटिकाबाट नाै वटा मतपत्र हराएको भन्दै सर्लाही लालबन्दीमा नेकपा एमालेका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
लालबन्दी नगरपालिका–८ मा मतपेटिकामा खसेको भन्दा नाै मत कम भेटिएपछि...