रामनगर गाउँपालिका अध्यक्षमा २२ वर्षे राजाबाबु विजयी
जेठ २, सर्लाही | नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका २२ वर्षे युवा राजाबाबु यादव सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् ।
रामनगर गाउँपालिकाको अन्तिम मत परिणामअनुसार राजाबाबुको जित सँगै सर्लाहीमा...