पसलमा सामान किन्न दिएको नोट नक्कली भएको उजुरी परेपछि एक भारतीय युवक पक्राउ
जेठ १, सर्लाही | प्रहरीले नक्कली नोट सहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
सर्लाहीको गोडैता नगरपालिका-८ स्थित गोडैता बजारबाट नक्कली जस्तो देखिने नेपाली एक हजारको ४ थान नोटसहित भारत सितामढी रनौली-१०...