छुट्टाछुट्टै कोठामा धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या, कुकुरको सहयोगमा अनुसन्धान गरिँदै
जेठ ८, सिरहा | सिरहामा धारिलो हतियार प्रहार गरी बाबु छोराको हत्या गरिएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाहाइ भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय...