सिरहा विष्णुपुर गाउँपालिकाकाे अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपाका उम्मेदवार विजयी
जेठ ३, सिरहा | सिरहाको विष्णुपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष जागेश्वर यादवलाई पराजित गर्दै नेकपा एमालेका सत्यनारायण यादव अध्यक्षमा र उपाध्यक्षमा जसपाकाकी गीता कुमारी सिंह विजयी भएका छन् ।
अध्यक्ष यादवले दुई...