सिरहा क्षेत्र–४ मा जसपाका महतो विजयी
मंसिर ९, सिरहा | सिरहा निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)–जनता समाजवादी पार्टीको तर्फबाट जसपाका डा वीरेन्द्रप्रसाद महतो विजयी हुनुभएको छ ।
अन्तिम मतपरिणामअनुसार उहाँले जनमत पार्टीका वीरेन्द्रप्रसाद...