समाज | दाङ्ग - DNG


दाङ्गको टरिगाउँमा जहाज फेरि अनिश्चित बन्दै

Posted on November 07, 2015 | views : 808 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ कात्तिक २१, दाङ्ग । गत सोमबार अर्थात् कार्तिक १६ गते टरिगाउँ एयरपोर्टमा हवाईजहाज आउनु पर्ने दिन भएपनि आएन । दाङको कोटामा परेको टिकेट भने पूरै बुक थियो । प्रतिक्षारत आत्रु निराश हुँदै घर फर्किए र टिकटको पैसा पनि फिर्ता लिए । हवाईजहाजको विश्वास नभएको भन्दै अधिकांश यात्रुले अब बसबाट

Read More

स्वर्गीय बेल्लबासेको सम्झनामा ऋषि पुल

Posted on November 07, 2015 | views : 837 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ कात्तिक २१, भालुवाङ्ग । देउखुरीको लालमटिया स्थीत भालुवाङ्ग पुल्चोकको प्यूठान चोक देखि प्यूठान रोल्पा सडक खण्ड अन्र्तगत निमार्ण्धिन भालुवाङ्ग बसपार्क पर्ने भालु खोलामा निर्माण गरिएको पुलको नाम शुक्रबार देखि ऋषि पुल नामकरण गरिएको छ । गत कात्र्तिक १ गते भालुवाङ्ग पुरानो बजार निवा

Read More

ऐरावती क्याम्पसको भेला सम्पन्न, उपभोक्ता समिती गठन

Posted on November 04, 2015 | views : 793 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । कात्तिक १७, भालुवाङ । देउखुरीको ऐरावती आर्दश बहुमुखी क्याम्पस लालमटियाको थप भौतिक सुधार गर्न आर्थिक बर्ष २०७२÷०७३ मा जिल्ला विकास समिती दाङ्ग र लालमटिया गाविसबाट विनियोजित रकमबाट निर्माण कार्य सम्पन्न गर्न मंगलबार क्याम्पस प्रगाणमा आम भेला सम्पन्न भएको छ । आर्थिक बर्ष २०७२/०७

Read More

युवा मञ्च सिसहनियाँको अधिवेशन मंसिरमा

Posted on November 02, 2015 | views : 799 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, कात्र्तिक १६, भालुवाङ्ग । लालीगुराँस युवा मञ्च सिसहनियाँको नवौँ बार्षिक साधारणसभा तथा चौथो अधिवेशन अगामी मंसिर महिना भित्र गरिने भएको छ । मञ्चका अध्यक्ष सन्तोषकुमार गुप्ताको अध्यक्षता एवम् जिल्ला युवा सञ्जाल दाङ्गका उपाध्यक्ष तथा क्षेत्र नम्बर २ का अध्यक्ष बिदुर एमसीको प्रमुख

Read More

क्याम्पस भवनको भौतिक सुधार गर्न भेला गरिने

Posted on November 02, 2015 | views : 881 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, कार्तिक १६, भालुवाङ्ग । देउखुरीको ऐरावती आर्दश बहुमुखी क्याम्पस लालमटियाको थप भौतिक सुधार गर्न उपभोक्ता समिती गठनका लागि असोज १७ गते क्याम्पस प्रगाणमा आम भेला गरिने भएको छ । क्याम्पस सञ्चालक समितीको हालै भएको बैठकले आर्थिक बर्ष २०७१÷०७२ मा बिनियोजित ९ लाख बराबरको योजना सम्पन्न

Read More

लमहीमा झण्डै ९ करोड लगानीमा ब्यापारीक भवन बन्दै

Posted on November 01, 2015 | views : 916 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । कात्तिक १५, देउखुरी । पूर्व—पश्चिम राजमार्गले छोएको दाङ देउखुरीको लमहीमा ठूलो लगानीमा बहुउद्देश्यीय ब्यापारीक भबन बन्न थालेको छ । लमही नगर विकास समितिले आफ्नै लगानीमा ब्यवस्थित ब्यापारका लागि बहुउद्देश्यीय ब्यापारीक भबन बनाउन थालेको हो । पूर्व—पश्चिम राजमार्गसँग सटेको साढे ४ कठ्

Read More

तुलसीपुरमा मात्रै साढे ६ हजार कण्डम बितरण

Posted on November 01, 2015 | views : 836 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, कार्तिक १५, दाङ । दाङको तुलसीपुरमा साढे ६ हजार कण्डम बितरण गरिएको छ । २१ औं राष्ट्रिय कण्डम दिवसका अवसरमा नेपाल यौनरोग तथा एड्स अनुसन्धान केन्द्र तुलसीपुरले नयाँ बस पार्कमा कण्डम बितरण गरेको हो । कार्यक्रम स्थलमा स्टेज निर्माण गरेर कण्डम फुलाएर ठाउँठाउँमा झुण्ड्याइएको थियो, भन

Read More

अघोषिति नाकाबन्दीले कष्टकर बन्दै दाङ्गको स्वास्थ्य सेवा

Posted on November 01, 2015 | views : 837 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, कार्तिक १५, दाङ्ग । चरम इन्धनको संकट मुलुकले बेहोरिरहेको समयमा यसको असर चौतर्फिरुपमा पर्न थालेको छ । नेपालको संविधानमा असन्तुष्टि जनाउँदै महिना दिनदेखि भारतले गरेको अघोषित नाकाबन्दीले दाङलगायत देशैभरका सर्वसाधारणले सास्ती बेहोर्दै आएका छन् । नाकाबन्दीका कारण दैनिक उपभोग्य बस्तुदे

Read More

कण्डम उपहार लैजान लमही वसपार्कमा चहलपहल

Posted on November 01, 2015 | views : 1007 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । कात्तिक १५, देउखुरी । लमहीको वसपार्कमा निःशुल्क कण्डम लैजानेहरुको चहलपहल थियो । राष्ट्रिय कण्डम दिवशको अवसरमा उपहार स्वरुप यहाँ कण्डम वाँडीएको हो । तर, कण्डमको नाम सुन्दा वित्तिकै नाकै खुम्च्याउनेहरु पनि भेटीए । कण्डम प्रति अझै पनि मानिसहरुको संकुचीत धारणा छ । यो धारणा सुस्त सुस

Read More

भाउमा एकरुपता नहुँदा बंगुरपालन व्यवसाय संकटमा

Posted on November 01, 2015 | views : 941 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । कात्तिक १५, देउखुरी । बजार भाउमा एकरुपता र व्यवसायी बीच एकता नहुँदा आफूहरुको व्यवसाय संकटमा परेको दाङका बंगुरपालन व्यवसायीहरुले गुनासो गरेका छन् । बंगुरपालन व्यवसायप्रति सरकारको हेराई नै विभेदकारी हुँदा र कानुनी बाधा अड्चनले आफूहरुको व्यवसाय धरापमा परेको उनीहरुको भनाइ छ । घोराह

Read More

इन्धन अभावका कारण स्वर्गद्धारीको बाटो निर्माण रोकियो

Posted on November 01, 2015 | views : 907 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । कात्तिक १५, देउखुरी । पेट्रोलियम पदार्थको अभावका कारण भिगृ–स्वर्गद्धारी सडक सुधार तथा निर्माण कार्य पुर्ण रुपले बन्द भएको छ । इन्धन अभावले निर्माण सामग्रीको ढुवानी तथा निर्माणमा प्रयोग हुने स्काभेटर लगायत इक्विपमेन्ट संञ्चालनमा समस्या हुदा निर्माण कार्य रोकिएको सडक डिभिजन कार्य

Read More

नाकावन्दीले दाङ् उपभोग्य बस्तको अभाव

Posted on November 01, 2015 | views : 920 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । कात्तिक १५, देउखुरी । तिहारको मुखमा ब्यापारीहरु सटर बन्द गरेर बस्नु पर्ने अबस्था आएको छ । भारतिय नाकाबन्दीका कारण दैनिक उपभोग्य बस्तुहरुको आयातमा कमी आए पछि अहिले बजारमा उपभोग्य बस्तु तथा सामानहरुको चरम अभाब भएको छ । जति सामानहरु स्टकमा छन, त्यसको पनि छोई नसक्नुको मुल्य छ । ए

Read More

दाङमा अहिले सम्मकै धेरै इन्धन भित्रियो

Posted on November 01, 2015 | views : 921 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । कात्तिक १५, देउखुरी । भारतको अघोषित नाकाबन्दीपछि दाङमा अहिलेसम्मकै ठूलो परिमाणमा इन्धन भित्रिएको छ । दाङकालागि शनिबार मात्रै एकै पटक ८० हजार लिटर इन्धन भित्रिएको हो । भारतले गरेको अघोषित नाकाबन्दीपछि जिल्लामा यति ठूलो परिमाणमा इन्धन भित्रिएको पहिलो पटक भएको नेपाल आयल निगमको र

Read More

प्रशासन घेरेपछि मात्रै एम्बुलेन्सलाई तेल

Posted on October 31, 2015 | views : 989 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/कात्तिक १४, देउखुरी । इन्धन नपाएपछि आन्दोलित भएका यहाँका एम्बुलेन्सले सोमबार थोरै मात्रामा डिजल पाएका छन । भारतले गरेको अघोषित नाकाबन्दीका कारण अत्यावश्यक सवारी साधनले समेत इन्धन पाएका थिएनन । आइतवार इलाका प्रशासन कार्यालय अगाडि धर्ना दिएका थिए । सोमवार यहाँ डिजल भित्रिएपछि मात

Read More

देउखुरीमा खाने तेलको चरम अभाव, पसल पिच्छे खाने तेलको मूल्य

Posted on October 31, 2015 | views : 846 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/कात्तिक १४, देउखुरी । द्येउखुरुीमा केही दिन यता खाने तेलको चरम अभाव हुन थालेको छ । भारतले गरेको अघोषित नाकाबन्दीका कारण एक महिनाअघिबाट भइरहेको इन्धनको चरम अभावपछि बजारमा खाने तेलको पनि अभाव शुरु भएसँगै ब्यापारीले खाने तेलको मूल्य आफूखुशी बढाएको उपभोक्ताको गुनासो छ । ब्यापारीले स्

Read More

दाङ्का किसानहरु धान भित्राउने चटारोमा

Posted on October 31, 2015 | views : 1074 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/कात्तिक १४, देउखुरी । दर्शैँ सकिए लगत्तै कृषकहरु धान भित्राउने काममा ब्यस्त हुन थालेका छन । केहि दिन दसै मनाउन ब्यस्त रहेका कृषकहरु धान पाकेपछि धान काट्ने र भित्राउने काममा ब्यस्त हुन थालेका हुन । पहेँलै भएर पाकेको धान काट्न कृषकहरु खेतमा सक्रिय भएका छन । विगतको वर्ष भन्दा यसवर

Read More

नियम उल्लङ्घन गर्ने ३ सय सवारी साधन कारबाहीमा

Posted on October 31, 2015 | views : 895 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/कात्तिक १४, देउखुरी । वडादसैंको समयमा ट्राफिक नियम उल्लङ्घन गर्ने ३ सय बढी सवारी साधनहरु कारबाहीमा परेका छन् । असोज २६ गतेदेखि आज दिउँसोसम्मको चेकजाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गरेका ३ सय ४२ सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय दाङले जनाएको छ । दसैंको समयमा सव

Read More

दाङमा ४० हजार लिटर डिजेल र २० हजार लिटर पेट्रोल आउंदै

Posted on October 27, 2015 | views : 895 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/कात्तिक १०, भालुवाङ्ग । दशैपछि मंगलबार दाङको घोराही र तुलसीपुरका लागि डिजेल र पेट्रोल आउदै छ । साझा सम्म घोराही र तुलसीपुरका लागि ४० हजार लिटर डिजेल र २० हजार लिटर पेट्रोल आउन लागेको नेपाल आयल निगम इन्धन डिपो दाङले जानकारी दिएको छ । क्त २० हजार लिटर पेट्रोल घोराही र तुलसिपुरमा ८(

Read More

दशैँ मानेर दाङ भित्रिने क्रम बढ्यो

Posted on October 27, 2015 | views : 871 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/कात्तिक १०, भालुवाङ्ग । हिन्दूहरुको महान चाड वडादशैँ मनाउन गृहजिल्ला पुगेका राप्तीबासीहरु आफ्नो कार्यक्षेत्र जान थालेका छन् । यसैक्रममा दसै मनाउन दाङबाट गृहजिल्ला पुगेकाहरु पनि बिस्तारै दाङ भएर आवतजावत गर्ने क्रम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले बताएको छ । यसैबीच, द

Read More

भालुवाङ्मा दशैँ बिशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

Posted on October 27, 2015 | views : 959 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/कात्तिक १०, भालुवाङ्ग । देउखुरीको भालुवाङ्गमा बिगतका बर्षहरुमा झैँ यस बर्ष पनि हिन्दुहरुको महान् चार्ड बडा दशैँको अवसरमा मंगलबार रात भर भव्य दशैँ बिशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सयुक्त युवा क्लव भालुवाङ्गको आयोजनामा बिगतका बर्षहरु झैँ यस बर्ष पनि भव्य रुपमा दशैँ बिश

Read More

भालुवाङ्गमा दशैँ बिशेष साँस्कृतिक कार्यक्रम हुने

Posted on October 26, 2015 | views : 962 | दाङ्ग - DNG

कात्तिक ९, भालुवाङ्ग । देउखुरीको भालुवाङ्गमा बिगतका बर्षहरुमा झैँ यस बर्ष पनि हिन्दुहरुको महान् चार्ड बडा दशैँको अवसरमा सोमबार साँझा भव्य दशैँ बिशेष साँस्कृतिक कार्यक्रम गरिने भएको छ । सयुक्त युवा क्लव भालुवाङ्गको आयोजनामा बिगतका बर्षहरु झैँ यस बर्ष पनि भव्य रुपमा दशैँ बिशेष साँस्कृतिक कार्यक्रम

Read More

एम्बुलेन्सले डिजल नपाएपछि आन्दोन सुरु

Posted on October 25, 2015 | views : 848 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/कात्तिक ८, भालुवाङ्ग । ईन्धन वितरण प्रकृया प्रभावकारी नहुदा अत्यायश्क सवारी साधनले समेत डिजल पाउन छाडेका छन् । देउखुरी क्षेत्रमा रहेका एक दर्जन एम्वुलेन्स र एउटा शव वाहनले डिजल नपाउदा आन्दोलीत हुनुपर्ने अवस्था आएको प्राथमिक स्वास्थ्य केन्द्र लमहीका एम्वुलेन्स चालक महेन्द्र विकले ब

Read More

लालमटिया गाविस सचिव भण्डारीको बिदाई

Posted on October 25, 2015 | views : 886 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/कात्तिक ८, भालुवाङ्ग । बिगत दुई बर्ष देखि लालमटिया गाविस सचिवमा कार्यरत हिरालाल भण्डारीको जिल्ला विकास समिती डढेलधुरामा सरुवा भएको छ । संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयले भदौ ३० गते भण्डारीलाई जिल्ला विकास समिती डढेलधुराको योजना अनुगमन तथा प्रशासकिय अधिकृतमा तीन महिनाका

Read More

आदर्श उच्च माविको अभिभावक भेला सम्पन्न

Posted on October 25, 2015 | views : 876 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/कात्तिक ८, भालुवाङ्ग । देउखुरीको आदर्श उच्च माध्यमिक विद्यालय लालमटियाको १८ औँ अभिभावक भेला शुक्रबार विद्यालयको प्रगाणमा सम्पन्न भएको छ । शिक्षक अभिभावक संघका संयोजक शिवबहादुर कडेलको अध्यक्षता एवम् जिल्ला शिक्षा कार्यालयका देउखुरी क्षेत्रका विद्यालय निरक्षक विनोद गौतमको प्रमुख आत

Read More

स्वर्गद्धारी ग्रामिण विद्युत सहकारीको साधारणसभा सम्पन्न

Posted on October 25, 2015 | views : 853 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/कात्तिक ८, भालुवाङ्ग । देउखुरीको लालमटिया स्थीत स्वर्गद्धारी गा्रमिण विद्युत सहकारी संस्था लालमटियाको ११ औँ बार्षिक साधारणसभा शनिबार लालमटियामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विश्वराज आचार्यको अध्यक्षता एवम् सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय संघका केन्द्रिय सदस्य संगिता श्र

Read More

सर्वहित सहकारीको साधारणसभा सम्पन्न

Posted on October 25, 2015 | views : 827 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/कात्तिक ८, भालुवाङ्ग । सर्वहित बचत तथा ऋण सहकारी संस्था लिमिटेड लालमटिया ६ मौरीघाटको तेस्रो वार्षिक साधारण सभा शनिवार मौरीघाटमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दयाराम चौधरीको अध्यक्षता एवम् राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर डिसीको प्रमुख आतिथ्यता तथा नेपाल बचत तथा

Read More

सर्वहित सहकारीको साधारणसभा सम्पन्न

Posted on October 17, 2015 | views : 901 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । असोज ३०, भालुवाङ्ग । सर्वहित बचत तथा ऋण सहकारी संस्था लिमिटेड लालमटिया ६ मौरीघाटको तेस्रो वार्षिक साधारण सभा शनिवार मौरीघाटमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दयाराम चौधरीको अध्यक्षता एवम् राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर डिसीको प्रमुख आतिथ्यता तथा नेपाल बचत तथा

Read More

स्वर्गद्धारी ग्रामीण विद्युत सहकारीको साधारणसभा सम्पन्न

Posted on October 17, 2015 | views : 1167 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । असोज ३०, भालुवाङ् । देउखुरीको लालमटिया स्थीत स्वर्गद्धारी गा्रमिण विद्युत सहकारी संस्था लालमटियाको ११ औँ बार्षिक साधारणसभा शनिबार लालमटियामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विश्वराज आचार्यको अध्यक्षता एवम् सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय संघका केन्द्रिय सदस्य संगिता श्

Read More