समाज | दाङ्ग - DNG


आदर्श उच्च माविको अभिभावक भेला सम्पन्न

Posted on October 17, 2015 | views : 892 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । असोज ३०, भालुवाङ्ग । देउखुरीको आदर्श उच्च माध्यमिक विद्यालय लालमटियाको १८ औँ अभिभावक भेला शुक्रबार विद्यालयको प्रगाणमा सम्पन्न भएको छ । शिक्षक अभिभावक संघका संयोजक शिवबहादुर कडेलको अध्यक्षता एवम् जिल्ला शिक्षा कार्यालयका देउखुरी क्षेत्रका विद्यालय निरक्षक विनोद गौतमको प्रमुख

Read More

दश लाखको लगानीमा सार्वजनिक शौचालय निमार्ण सम्पन्न

Posted on October 16, 2015 | views : 2046 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, असोज २९, भालुवाङ्ग । दाङ्ग र कपिलबस्तु जिल्लाको सिमाना अन्र्तगत गोबरडिहा—१ धानखोला बजारमा हालै निर्माण गरिएको सार्वजनिक शौचालयको बिहिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । राप्ती उद्योग वाणिज्य संघ भालुवाङ्गको अगुवाईमा १० लाखको लगानीमा निर्माण गरिएको उक्त सार्वजनिक

Read More

दश लाखको लगानीमा सार्वजनिक शौचालय निमार्ण सम्पन्न

Posted on October 16, 2015 | views : 1514 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, असोज २९, भालुवाङ्ग । दाङ र कपिलबस्तु जिल्लाको सिमाना अन्र्तगत गोबरडिहा—१ धानखोला बजारमा हालै निर्माण गरिएको सार्वजनिक शौचालयको बिहिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । राप्ती उद्योग वाणिज्य संघ भालुवाङ्गको अगुवाईमा १० लाखको लगानीमा निर्माण गरिएको उक्त सार्वजनिक शौचालय

Read More

बङगुर पालनलाई ब्यबस्थित नगर्दा टोल दुर्गन्धित

Posted on October 11, 2015 | views : 1065 | दाङ्ग - DNG

दिपक बोहरा/ असोज २४, तुलसीपुर । बङगुर पालनलाई ब्यबस्थीत नगर्दा तुलसीपुर ५ शिर्जनशिल टोल लामो समय देखी दुर्गन्धित बन्दै आएको छ । टोलमा पालेका बङगरलाई छाडा रुपमा छोड्ने र अब्यबस्थित तरिकाले टोल भित्रै बङ्गुर काटदा टोल नै दुर्गन्धित हुदै आएको हो । टोल दुर्गन्धित हुदा त्यस क्षेत्रका बासिन्दाले राम्रो सँ

Read More

देउखुरीको सभा सम्बोधन गर्न मंगलबार डा.वावुराम भट्टराई आउदै

Posted on October 05, 2015 | views : 984 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, असोज १८, देउखुरी । संयुक्त स्वागतको तयारी, आमसभाको तयारी पुरा देउखुरीको लमहीमा मंगलबार हुने आमसभालाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री डा. वावुराम भट्टराई मंगलबार दाङ्गको लमही आउनुहुने भएको छ । . भट्टाई लमही आउने भए पछि उहाँको संयुक्त स्वागतको तयारी समेत गरिएको छ । एकिकृत नेकपा

Read More

देउखुरी फेरि २१ हजार पेट्रोलियम पदार्थ भित्रियो

Posted on October 05, 2015 | views : 895 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ असोज १८, देउखुरी । देउखुरीमा सोमबार २१ हजार लिटर पेट्रोलियम पदार्थ भित्रिएको छ । देउखुरीका ६ विभिन्न पेट्रोल पम्पमा १८ हजार लिटर डिजल र तीन हजार लिटर पेट्रोल भित्रिएको भित्रिएको हो । लमहीको श्रीराम पेट्रोल पम्पमा ३ हजार लिटर पेट्रोल, लमहीकै हुहीबा, पाखापानीको पवित्रा, गढवाको पाक

Read More

माटोको ढिस्कोले पुरिएर २ युवतीको मृत्यु

Posted on October 05, 2015 | views : 910 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ असोज १८, देउखुरी । देउखुरीमा माटोको ढिस्कोले पुरिएर २ युवतीको मृत्यु भएको छ । घर पोत्ने कमेरो माटो लिन आईतवार बेलुकी गंगापरस्पुर गाविस ६ फुस्रेखोला गएका गढवा १ आँटीपकर निवासी २१ वर्षिया प्रबिता चौधरी र गढवा—२ कुमालगाउँकी २३ वर्षिया प्रतिमा कुमालको ज्यान गएको हो । चौधरी र कुमाल द

Read More

देउखुरीको पिपरीमा रहेको शिव मन्दिर संरक्षणको पर्खाइमा

Posted on October 05, 2015 | views : 911 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ असोज १८, देउखुरी । देउखुरीको सिसहनियाँ ४ पिपरी स्थित शिव मन्दिर संरक्षणको पर्खाइमा रहेको छ । मन्दिरको उचित संरक्षण नहुदा अहिले मन्दिर जीर्ण अवस्थामा रहेको छ । आज भन्दा ७३ वर्ष पहिले अर्थात वि.सं. १९९९ मा निमार्ण भएको शिव मन्दिरको संरक्षण हुन नसक्दा अहिले मन्दिरको भित्ता तथा गजुरम

Read More

एकै दिनमा ७ लाख राजश्व संकलन

Posted on October 04, 2015 | views : 924 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, असोज १७, भालुवाङ्ग । देउखुरी उद्योग वाणिज्य संघ र आन्तरीक राजश्व कार्यालय तुलसीपुरको समन्वयमा शनिवार लमहीमा राजश्व कार्यालयको कर असुली घुम्ति शिविरमा एकै दिनमा करिव सात लाख रुपैयाँ राजश्व संकलन भएको छ । आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कर अधिकृत वासुदेव नेपालको नेतृत्वमा खटीएक

Read More

सिसहनियाँ उद्योग बाणिज्य संघको उद्घाटन, देउखुरीमा अर्काे उद्योग वाणिज्य संघ थपियो

Posted on October 04, 2015 | views : 1067 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, असोज १७, भालुवाङ्ग । लमही र भालुवाङ बजारको विचमा सिसहनिया उद्योग वाणिज्य संघ स्थापना भएको छ । शनिवार एक भब्य कार्यक्रममा विच वाणिज्य संघको उद्घाटन गरिएको छ । दाङ उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज वञ्जाडेले देउखुरीको चौथो उद्योग वाणिज्य संघको रुपमा सिसहनिया उद्योग वाणिज्य संघको

Read More

देउखुरीमा अझै यातायात ठप्प, ठाउँ—ठाउँमा गाडी रोकिए

Posted on October 04, 2015 | views : 999 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, असोज १७, भालुवाङ्ग । थरुहट स्वायत्त प्रदेशको माग गर्दै आएको थारुहरुको जातिय संगठनले जारी राखेको बन्दले आईतबार पुन देउखुरी क्षेत्रमा यातायात सेवा ठप्प छ । साउन २७ गते देखी थरुहट(थारुवान संयुक्त संघर्ष समितिले आह्वान गर्दै आएको बन्दका कारण देउखुरी क्षेत्रमा गाडि चल्न सकेका छैनन् ।

Read More

करम्दी सामुदायिक वनको सत्रौँ साधारणसभा तथा एघारौँ अधिवेशन

Posted on October 04, 2015 | views : 985 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, असोज १७, भालुवाङ्ग १७ । देउखुरीको करम्दी सामुदायिक वन उपभोक्ता समूह लालमटिया—७ बराखुट्टीको शनिबार बराखुटीमा भएको सत्रौँ बार्षिक साधारणसभा तथा एघारौँ अधिवेशनको नयाँ कार्यसमितीमा अध्यक्ष र उपाध्यक्ष पद बाहेक अन्य पदमा भने सर्वसम्मत चयन भएको छ । अध्यक्ष पदमा तीन जना र उपाध्यक्ष प

Read More

दाङमा सवारी इन्धनको चरम अभाब

Posted on October 03, 2015 | views : 960 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ असोज १६, देउखुरी ।  एक हप्ता देखी नेपाल भारतको नाकाबन्द हुदा दाङमा पेट्रोलिम पदार्थको चरम अभाब भएको छ । मधेसी दलहरुको घोषित नाकाबन्दीमा भारतले पनि सघाउदा इन्धन प्रयाप्त मात्रामा भित्रन नसक्दा त्यसको चरम अभाब भएको हो । इन्धन भएका पेट्रोल पम्पहरुबाट जिल्ला प्रशासन कार्यालयको कुपन

Read More

देउखुरी क्षेत्रमा यातायात सेवा ठप्प

Posted on October 03, 2015 | views : 790 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ असोज १६, देउखुरी ।  थरुहट स्वायत्त प्रदेशको माग गर्दै आएको थारुहरुको जातिय संगठनले जारी राखेको बन्दले देउखुरी क्षेत्रमा यातायात सेवा ठप्प छ । साउन २७ गते देखी थरुहट(थारुवान संयुक्त संघर्ष समितिले आह्वान गर्दै आएको बन्दका कारण देउखुरी क्षेत्रमा गाडि चल्न सकेका छैनन् । एक महिना

Read More

डा. भट्टराईको सम्वोधन वारे कुनै समन्वय छैन: थरुहट

Posted on October 03, 2015 | views : 890 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ असोज १६, देउखुरी । पूर्व प्रधानमन्त्री डा. वावुराम भट्टराई असोज १९ गते लमहीमा थरुहट आन्दोलनलाई सम्वोधन गर्न आउने वताईएपनि थरुहट थारुवान संयुक्त संघर्ष समिति देउखुरीले भने डा. भट्टराईले थरुहट सभालाई सम्वोधन गर्ने वारे आफुहरु संग कुनै समन्वय नभएको वताएको छ । वावुराम भट्टराई निकट

Read More

विश्वका होचा व्यक्ति डाँगीको शव आईतबार दाङ ल्याइने

Posted on October 03, 2015 | views : 861 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ असोज १६, भालुवाङ्ग ।  अमेरिकामा निधन भएका विश्वकै होचा व्यक्ति चन्द्रबहादुरको शव भोलि गृह जिल्ला दाङ ल्याइने भएको छ । उपचारका क्रममा अमेरिकामा गत भदौ १८ गते मृत्यु भएका डाँगीको शव २९ दिनपछि शुक्रबार एक मलेशियन एयरलाइन्सबाट नेपाल ल्याइएको थियो । डाँगीको पार्थिव शरिरलाई शनिबार उ

Read More

देउखुरीमा १२ हजार पेट्रोलियम पदार्थ भित्रियोे

Posted on October 02, 2015 | views : 855 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, असोज १५, देउखुरी / देउखुरीमा बिहिबार राती १२ हजार लिटर पेट्रोलियम पदार्थ भित्रिएको छ । देउखुरीका चार विभिन्न पेट्रोल पम्पमा ९ हजार लिटर डिजल र तीन हजार लिटर पेट्रोल भित्रिएको नेपाल पेट्रोलियम डिलर्स एसोसियसनका केन्द्रिय सदस्य लिलाराम खनालले जानकारी दिए । देउखुरी भित्रिएका पेट्

Read More

दाङवाट डा. वावुराम भट्टराईको समर्थन गर्दै पत्रकार सम्मेलन

Posted on October 02, 2015 | views : 988 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, असोज १५, भालुवाङ्ग । डा. वावुराम भट्टराईले अघि सारेको नयाँ विचारलाई समर्थन गर्दै दाङ जिल्लामा पत्रकार सम्मेलन गरिइको छ । एकिकृत नेकपा माओवादी दाङ जिल्लामा आवद्ध जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुले बिहिवार दाङको लमहीमा पत्रकार सम्मेलन गरी डा. भट्टराईले अघि सारेको नयाँ विचारलाई

Read More

कोही थारु आन्दोलनमा कोही सामुहिक खेतीमा

Posted on October 02, 2015 | views : 995 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, असोज १५, भालुवाङ्ग । देउखुरीमा लामो समय देखि जारी थरुहट आन्दोलन भईरहेको बेलाका कोही थारुहरु सडकमा देखिन्छन् त कोही थारुहरु भने सामुहिक खेतीमा सक्रिय भएका छन् । सिसहनियाँ २ का नन्दकुमार चौधरी थरुहट आन्दोलनमा निकै सक्रिय देखिनु भएको छ भने सिसहनियाँ—९ भगवानपुरका केही थारु समुदाय साम

Read More

अघोषित नाकाबन्द फिर्ता नलिए भारत बिरुद्ध कडा संघर्ष गर्ने

Posted on October 02, 2015 | views : 984 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । असोज १५, भालुवाङ्ग । देउखुरीको भालुवाङ्ग पुल्चोकमा बिहिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । भालुवाङ्ग पुल्चोकका युवा, विद्यार्थी, उद्योगी, व्यपारीहरुको संयुक्त आयोजनामा भएको पुत्ला दहन गरिएको हो । भारतले नेपालमा अघोषित रुपमा नाका बन्दी गरेको बिरोधमा

Read More

थरुहटको बन्द सडक केन्द्रित,सयौंको सख्यामा सडकमै उत्रिय कार्यकर्ता

Posted on October 01, 2015 | views : 773 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, असोज १५, भालुवाङ्ग । थरुहट थारुवानको बन्द बुधवार देखि सडक केन्द्रित भए पछि देउखुरीको सिसहनियाँ बजार क्षेत्रमा सयौको सख्यामा थरुहटका कार्यकर्ताहरु सडकमा उत्रियका छन् । साँझा र विहानमा लामो दुरीका सवारीका साधनहरु चले पनि दिउँसोमा भने गाडीहरु लामा लाग्ने गरेका छन् । विहीवार मात्रै स

Read More

शंकर सामुदायिक वनको सार्वजनिक सुनुवाई

Posted on October 01, 2015 | views : 902 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, असोज १५, भालुवाङ्ग । शंकर सामुदायिक वन उपभोक्ता समुह सिसहनियाँ ४ पिपरीको छैठौ वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम विहीवार सिसहनियाँ ४ पिपरीमा सम्पन्न भएको छ । समुहका अध्यक्ष तुलाध्वज मल्लको अध्यक्षता एवम् नेपाल पत्रकार महासंघ दाङ्गका साधारण सदस्य ओमप्रकाश गुप्ताको प्रमुख आतिथ्यता

Read More

गाविसको सेवा अहिले सम्म कै प्रभावकारी, लालमटिया गाविसको समिक्षा गोष्ठी सम्पन्न

Posted on October 01, 2015 | views : 863 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, असोज १५, भालुवाङ्ग । देउखुरीको लालमटिया गाविसको सेवा प्रभाव अहिले सम्मकै उत्कृष्ट भएको बुधबार लालमटियाको रेडक्रस भवन मसुरियामा आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । लालमटिया गाविसको आर्थिक बर्ष २०७१/०७२ मा सञ्चालित योजनाको बार्षिक समिक्षा गोष्ठीमा बोल्ने सहभागी तथा योज

Read More

संविधान सहमतीको दस्तावेजः देवकोटा

Posted on September 29, 2015 | views : 975 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । असोज १२, भालुवाङ्ग । सांसद अनिता देवकोटाले नयाँ संविधान सहमतीको दस्तावेज भएको वताउनु भएको छ । संविधानमा सवैको अधिकार समेटीएको वताउदै उहाँले छुट भएका वुदालाई क्रमस समेट्दै जाने वताउनु भएको हो । नेपाल महिला संघ दाङ क्षेत्र नं. १ ले मंगलबार लमहीमा आयोजना गरेको चियापान कार्यक्रममा व

Read More

भालुवाङ्गमा नयाँ एसपी परिचयात्मक तथा चियापान कार्यक्रम आयोजना

Posted on September 29, 2015 | views : 983 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । असोज १२, भालुवाङ्ग । सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुवाङ्गमा नयाँ एसपी मानबहादुर शाही आएका छन् । शमशेरगञ्ज गणबाट उनी हालै भालुवाङ्ग गणमा सरुवा भएर आएका हुन् भने भालुवाङ्गका एसपी इन्द्रराज कार्कीको नवलपरासीको बर्दघाटको गणमा सरुवा भएको छ । यसैबीच गणले भालुवाङ्गमा स्थानिय

Read More

कालिका सामुदायिक वनको सार्वजनिक सुनवाई सम्पन्न

Posted on September 29, 2015 | views : 777 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । असोज १२, भालुवाङ्ग । कालिका सामुदायिक वन उपभोक्ता समूह लालमटियाको सातौँ सार्वजनिक सुुनवाई कार्यक्रममा मंगलबार लालमटियाको आफ्नै सभाहलमा सम्पन्न भएको छ । समूहका अध्यक्ष जोहरमान मियाँको अध्यक्षता एवम् नर्ती ईलाका वन महासंघका अध्यक्ष हरिप्रसाद भुसालको प्रमुख आतिथ्यमा भएको सार्वजनिक

Read More

देउखुरीमै च्याउको बीउ उत्पादन शुरु, बार्षिक ५० हजार बढी पोका बीउ उत्पादन गर्ने

Posted on September 28, 2015 | views : 925 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/असोज ११, भालुवाङ् । देउखुरीमै अब अत्याधुनिक प्रविधिबाट च्याउको बीउ उत्पादन शुरु भएको छ । लालमटिया—५ मौरीघाट स्थीत बहुउद्देश्यीय कृषि तथा च्याउ खेती फर्मले आफ्नो उत्पादन शुरु गरेको हो । साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना (रिजम) को आर्थिक सहयोगमा बहुउद्देश्य कृषि तथा च्

Read More

बन्द खकुलो बनाए संगै देउखुरीमा चहलपहल

Posted on September 23, 2015 | views : 880 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/असोज ६, भालुवाङ् । गत साउन २७ गते देखि जारी देउखुरी बन्द बुधबार केही खुकुलो भए पछि देउखुरीका प्रमुख व्यारिककेन्द्र लमही, भालुवाङ्ग, सिसहनियाँ र गढवा बजार खुलेसंगै चहलपहल बढेको छ । झण्डै डेढ महिनाको लामो बन्दहड्ताल पछि मंगलबार राती सम्म बन्दकर्ता र देउखुरी भरिका उद्योग बाणिज्य स

Read More