समाज | दाङ्ग - DNG


तुलसीपुर कारागारमा क्षमता भन्दा बढि कैदी भएपछि खान बस्नमा समस्या

Posted on November 27, 2015 | views : 876 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/मङ्सिर ११, दाङ । दाङको तुलसीपुर कारागारमा क्षमता भन्दा बढि कैदी भएपछि कैदीहरुलाई खान बस्नमा समस्या भएको छ । एक सयजना कैदीको क्षमता रहेको कारागारमा हाल १ सय ७३ जना कैदी बन्दी रहेका छन् । क्षमता भन्दा झन्डै दोब्बर कैदी बन्दी भएका कारण खान बस्नमा समस्या भएको हो । कारागारमा हाल १ सय

Read More

सेवाग्राहीहरु सेवाप्रवाहका लागि आउँदा अलमलिए...

Posted on November 27, 2015 | views : 829 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/मङ्सिर ११, दाङ । मालपोत कार्यालय दाङमा सेवाग्राहीहरु सेवाप्रवाहका लागि आउँदा अलमलिएको पाइएको छ । कार्यालयले सूचना प्रवाहको प्रभावकारी व्यवस्थापन गर्न नसक्दा सेवाग्राहीहरु अलमलिएको देखिएको छ । यस्तै कार्यालयमा सम्बन्धित फाँट देखिने गरी लेखिएका बोर्डहरु व्यवस्थित छैनन् । जसका कारण

Read More

दाङको हवाई सेवा नियमित हुने संकेत

Posted on November 27, 2015 | views : 836 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/मङ्सिर ११, दाङ । ईन्धन अभावको कारण देखाउँदै अनियमित भएको दाङको हवाई सेवा पुनः नियमित हुने संकेत देखिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा सञ्चालन हुँदै आएको हवाई सेवा पुनः नियमित रुपमा सञ्चालन गर्ने तयारी गरेको गोमा एअरका म्यानेजिङ डाइरेक्टर मनोज कार्कीले बताएका छन् । १

Read More

करम्दी सामुदायिक वनको पहिलो बैठक सम्पन्न

Posted on November 25, 2015 | views : 811 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, मंसिर ९, भालुवाङ्ग । देउखुरीको लालमटिया स्थीत करम्दी सामुदायिक वन उपभोक्रा समुह बराखुट्टीको निर्वाचित कार्यसमितीको पहिलो बैठक बुधबार सम्पन्न भएको छ । समूहका नवनिर्वार्चित अध्यक्ष मनबहादुर पुनको अध्यक्षतामा भएको बैठकले विभिन्न समितीहर गठन तथा सल्लाहकारहरु चयन गरेको छ । जस अनुसार

Read More

लालमटिया गाविसका ९ वटै वडामा योजना छनोट भेला गरिने

Posted on November 25, 2015 | views : 864 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, मंसिर ९, भालुवाङ्ग । देउखुरीको लालमटिया गाविसले योजना छनोटका गाविसका नौ वटै वटाहरुमा योजना छनोट वडा भेला गर्ने भएको छ । गाविस सचिव दामोदर पोख्रेललेको अध्यक्षतामा मंगलबार गाविस भवनमा भएको बैठकले सहभागितामूलक योजना तर्जुमा प्रक्रिया अन्र्तगत मंसिर १७ गते देखि २७ गते सम्म गाविसका सब

Read More

नाकाबन्दीले नेपालीका आँखा खुले : विश्वासी

Posted on November 25, 2015 | views : 875 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, मंसिर ९, दाङ्ग ।  नेकपा एमालेका पोलिटब्युरो सदस्य भागवत विश्वासीले भारतीय नाकाबन्दीले नेपालीको आँखा खुलेको बताउनुभएको छ । नेपालीले आफ्ना लागि आफै संविधान बनाएपछि नाकाबन्दी व्यहोर्नु परेको भन्दै उहाँले बरु एक छाक खाने तर राष्ट्रिय अस्मिता रक्षाका लागि नझुक्ने बताउनुभयो ।  नेकपा ए

Read More

दाङ्गमा यो बर्ष पनि समयमै भएन योजना सम्झौता

Posted on November 25, 2015 | views : 734 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, मंसिर ९, दाङ्ग । जिल्ला विकास समितिले चालु आर्थिक वर्ष्भित्र सम्पन्न गरी सक्नुपर्ने योजनाहरुको सम्झौताका लागि उपभोक्ता समितिलाई पटक–पटक आग्रह गर्दै आएको छ । जिल्ला विकास समितिले आर्थिक वर्षको पहिलो चौमासिकभित्रै सम्पूर्ण योजनाहरु सम्झौता गरी सक्नुपर्ने योजना बनाए पनि उपभोक्ता समि

Read More

बिद्युत महसुल नबुझाएका ७४ जनाको लाइन काटियो

Posted on November 25, 2015 | views : 861 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, मंसिर ९, दाङ्ग । समयमा विद्युत महसुल नबुझाएका ७४ जना उपभोक्ताको लाइन काटिएको विद्युत प्राधिकरण बितरण शाखा घोराहीले जनाएको छ । तीन महिनासम्म लगातार विद्युत महसुल नबुझाएको भन्दै ६ वटा संघसंस्था र ६८ व्यक्तिगत लाइन काटिएको कार्यालयले जनाएको छ । जसबाट ८ लाख २२ हजार ७ सय ५७ रुपैया

Read More

आयआर्जनमुखी काम गर्न बाढीपीडितलाई १० लाख सहयोग

Posted on November 25, 2015 | views : 868 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, मंसिर ९, दाङ्ग । दाङको तुलसीपुरबाट सेतो र एउटा कालो जीपमा दाताहरु बाढीपीडितहरुका लागि आर्थिक सहयोग लिएर तुलसीपुर नगरपालिका १८ को बबई नदीको ढिकमा बिहान करिब ९ बजे पुगे । त्यहाँ जाँदा अधिकांस बाढीपीडितहरु आइपुगेका थिए, भने कतिपयहरु हस्याँङफस्याँङ गर्र्दै दौडिदै आउँदै थिए । गएकाहरु

Read More

दाङ्गका ट्राफिक प्रमुख थापालाई विदार्ई, उत्कृष्ट कार्य गरेकोमा सम्मान

Posted on November 25, 2015 | views : 883 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, मंसिर ९, दाङ । जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख वीरबहादुर थापाले आफ्नो १६ महिने कार्यकालमा जिल्लाको ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै जिल्लाका विभिन्न सामाजिक संघ संस्थाहरुले थापालाई अभिनन्दनसहीत विदाई गरेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा स

Read More

पश्चिम नेपालकै नमुना बसपार्क दाङमा

Posted on November 24, 2015 | views : 886 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, मंसिर ८, भालुवाङ्ग । देउखुरीको भालुवाङ्गमा पश्चिम नेपालकै नमुना बसपार्क निर्माणका लागि बृहत गुरुयोजना स्वीकृत भएको भएको छ । राप्ती अञ्चलको प्रवेशद्धारको रुपमा चिनिने एवम् प्यूठान, रोल्पा, अर्घाखाँचीको मुख्य केन्द्रबिन्दु तथा पूर्व पश्चिम राजमार्गको मध्यबिन्दुमा रहेको भालुवाङ्गमा

Read More

करम्दी सामुदायिक वनको आज निर्वाचन हुँदै पुन र थापाको प्यानल चुनावी मैदानमा

Posted on November 22, 2015 | views : 843 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, मंसीर ६, भालुवाङ्ग । देउखुरीको लालमटिया स्थीत करम्दी सामुदायिक वन उपभोक्ता समूह बराखुट्टीको नयाँ नेतृत्वका लागि आज बिहान देखि निर्वाचन हुँदै छ । गत असोज १६ गते भएको समूहको १६ औँ बार्षिक साधारणसभा तथा ११ औँ अधिवेशनमा नयाँ कार्य समिती चयनमा सर्व सम्मत चयन हुन नसके पछि मंसिर ६ गते

Read More

कत्रिपुरमा मिडिया सेन्टर गठन

Posted on November 21, 2015 | views : 877 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । मंसिर ५, दाङ । त्रिपुर नगरपालिकामा क्रियाशिल पत्रकार तथा संचारकर्मीको शनिबार नारायणपुरमा भएको भेलाले बिष्णुकुमार देवकोटाको अध्यक्षतामा त्रिपुर मिडिया सेन्टर गठन गरेको छ । क्रियाशील जेष्ठ पत्रकार डीके सागरको अध्यक्षतामा भएको भेलाले एकिकृत त्रिपुरको अबधारणलाई जनस्तरसम्म पु¥याउन र

Read More

साप्ताहिक आईतबार भालुवाङ्ग बजार बन्द हुने

Posted on November 21, 2015 | views : 1029 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । भालुवाङ्ग ५ मंसिर । साप्ताहिक रुपमा आईतबार भालुवाङ्ग बजार बन्द गरिने भएको छ । राप्ती उद्योग बाणिज्य संघ भालुवाङ्गको बिहिबार भएको नियमित मासिक बैठकले मंसिर ६ गते आईतबार देखि साप्ताहिक आईतबार बजार बन्द गर्ने निर्णय गरेको हो । यस अघि साप्ताहिक रुपमा आईतबार बजार बन्द हुदै आएकोमा

Read More

देउखुरीको बराखुट्टीमा चुनावी रौनकता, निर्वाचनको सम्पूर्ण तयारी पुरा

Posted on November 21, 2015 | views : 757 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । मङ्सिर ५, दाङ । देउखुरीको लालमटिया—७ बराखुट्टीमा शनिबार चुनावी रौनकता बढेको छ । उम्मेद्धारहरु आ—आफ्ना पक्षमा मत हाल्न मतदाताहरुको घर—घरमा पुगेका छन् । आईतबार बिहान ८ बजे देखि हुने मतदानका लागि उम्मेद्धारहरु शुक्रबार साँझा देखि नै चुनावी प्रचार—प्रसारमा जुटेका हुन् । प्रसंग हो

Read More

करम्दी सामुदायिक वनको मंसिर ६ गते निर्वाचन हुने

Posted on November 20, 2015 | views : 944 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ मंसिर ४, भालुवाङ्ग । देउखुरी लालमटिया स्थीत करम्दी सामुदायिक वन उपभोक्ता समूह बराखुट्टीको नयाँ नेतृत्वका लागि मंसिर ६ गते आईतबार निर्वाचन हुने भएको छ । गत असोज १६ गते भएको १६ औँ बार्षिक साधारणसभा तथा ११ औँ अधिवेशनमा नयाँ कार्य समिती चयनमा सर्व सम्मत चयन हुन नसके पछि आईतबार निर

Read More

चितवनदेखी कञ्चनपुर सम्म थारुले आन्दोलन शसक्त पार्ने

Posted on November 19, 2015 | views : 743 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । मंसिर ३, भालुवाङ् । थारुहरुले चितवन देखि कञ्चनपुर सम्मका जिल्लामा आन्दोलनलाई थप शसक्त वनाउने भएका छन् । सरकारले थारुको माग पुरा गर्न तर्फ कुनै ध्यान नदिएको भन्दै थरुहट—थारुवान क्षेत्रमा मंसिर ५ गते देखि अनिश्चितकालीन आम हड्तालको कार्यक्रम सार्वजनिक गरिएको छ । दाङको लमहीमा चितवन

Read More

देउसीभैलोको रकमबाटै भालुवाङ्गमा बाटो निर्माण हुँदै

Posted on November 18, 2015 | views : 957 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । मंसिर २, भालुवाङ  । समान्य त देउसीभैलोबाट संकलित रकम के गरिन्छ भन्ने प्रश्न गरियो भने जवाफमा प्राय पिकिनिक, वनभोज वा भ्रमणमा खर्च गरिन्छ भन्ने आउँछ । अलि सहयोगी समुदाय वा संघ संस्थाको देउसीभैलो हो भने विद्यालय, वुद्धाआश्रम र विपन्न समुदायलाई सहयोग र धार्मिक मठ मन्दिरको निमार्णमा

Read More

लालमटियामा नमुना बाल क्लब गठन

Posted on November 18, 2015 | views : 861 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, मंसिर २, भालुवाङ्ग । देउखुरीको लालमटिया ८ नयाँबस्ती मसुरियामा बुधबार भएको बालबालिकाहरुको भेलाले नमुना बाल क्लब गठन गरेको छ । बाल अधिकारकर्मी बिरेन्द्र घतीृमगरको अध्यक्षतामा भएको भेलाले पेमा बुढामगरको अध्यक्षतामा १५ सदस्यीय नमुना बाल क्लब गठन गरेको हो । नवगठित बाल क्लबको उपाध्य

Read More

दाङमा आज राप्ती म्यूजिक अवार्ड हुँदै

Posted on November 17, 2015 | views : 949 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, मंसिर १, देउखुरी । मध्य तथा सुदूरपश्चिममा पहिलो पटक दाङमा आज मंगलबर पहिलोपटक म्युजिक अवार्डको कार्यक्रम हुँदैछ । रापती समाजले हरेक वर्ष आयोजना गर्दै आएको म्यूजिक अवार्डअन्तर्गत यसवर्षको ‘चौथो रापती म्यूजिक अवार्ड २०७१’ दाङमा हुन लागेको हो । २०७१ सालभित्र बजारमा आएका गीतसंगीत क्षे

Read More

दाङमा कर सप्ताह सुरु करमैत्री वातावरण सिर्जना गर्न व्यवसायीहरुको आग्रह

Posted on November 17, 2015 | views : 764 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, मंसिर १, देउखुरी । दाङमा विभिन्न कार्यक्रमको आयोजना गरी चौथो राष्ट्रिय कर दिवस सप्ताहको सुरु गरेको छ । मंगलबार आन्तरिक राजश्व कार्यालय तुलसीपुरले विभिन्न संघसंस्थाको समन्वयमा तुलसीपुर बजारमा प्रभातफेरी समेत आयोजना गरेको छ । बजारका विभिन्न लाइनमा प्रभातफेरी आयोजना गरी आयोजना गरिएक

Read More

दाङबाट लेखीको उद्घोष–मानवअधिकारवादी डलरवादी, ४२ थारु सभासद गद्दार

Posted on November 17, 2015 | views : 803 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, मंसिर १, देउखुरी । थरुहट थारुवान संयक्त संघर्ष समितिका वार्ता समितिका संयोजक राजकुमार लेखीले संसदमा रहेका ४२ थारु सभासद बेइमान गद्दार र लोभी भएको आरोप लगाउनुभएको छ । देउखुरीको लमहीमा पत्रकार सम्मेलन गरेर लेखीले थारुको अधिकारका लागि रेष्टम घेराउ र नाराबाजी गर्न नसक्नेहरु थारु सभा

Read More

प्रभात सहकारीको तेस्रो साधारण सभा तथा पहिलो अधिवेशन

Posted on November 17, 2015 | views : 865 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/मंसिर १ ,देउखुरी  । सहकारी शिक्षा मार्फत गाउँ गाउँमा सन्देश प्रवाह गर्न सके मात्र सहकारी संस्थाको विकास हुने एक कार्यक्रमका वक्ताले बताएका छन् । प्रभात बचत तथा ऋण सहकारी सस्था लिमिटेड सिसहनियाँको सोमबार सिसहनियाँ मै भएको तेस्रो वार्षिक साधारण सभा तथा पहिलो अधिवेशन उद्घाटन कार्यक्र

Read More

बिप्लब माओवादीका युवा इन्चार्ज सहित एक दर्जन बढी एमाओवादीमा प्रवेश

Posted on November 09, 2015 | views : 881 | दाङ्ग - DNG

 सन्तोषकुमार गुप्ता । कात्तिक २३, दाङ । बिप्लब माओवादीका युवा इन्चार्ज सहित एक दर्जन बढी एमाओवादीमा प्रवेश गरेका छन् । एकिकृत नेकपा माओवादी लालमटिया गाउँ समितीले सोमबार भालुवाङ्गमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रबेश कार्यक्रममा उनीहरु एमाओवादीमा प्रवेश गरेका हुन् । यसै बीच कार्यक्रम

Read More

काँग्रेसको नेतृत्वमा मात्र देशले निकास पाउँछ : चौधरी

Posted on November 09, 2015 | views : 944 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, कात्तिक २३, भालुवाङ्ग । नेपाली काँग्रेस क्षेत्र नम्बर २ की सभासद् शुशिला चौधरीले देशको वर्तमान राजनितिक निकास नेपाली काँग्रेसको नेतृत्वमा मात्र सम्भव भएको बताईएकी छिन् । नेपाली काँग्रेस लालमटिया ईकाई समितीले दशैँ, तिहार, छट, बकरिद तथा किसमस डे को अवसरमा आईतबार लालमटियाको मौरीघ

Read More

काँग्रेसको नेतृत्वमा मात्र देशले निकास पाउँछ : चौधरी

Posted on November 09, 2015 | views : 954 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, कात्तिक २३, भालुवाङ्ग । नेपाली काँग्रेस क्षेत्र नम्बर २ की सभासद् शुशिला चौधरीले देशको वर्तमान राजनितिक निकास नेपाली काँग्रेसको नेतृत्वमा मात्र सम्भव भएको बताईएकी छिन् । नेपाली काँग्रेस लालमटिया ईकाई समितीले दशैँ, तिहार, छट, बकरिद तथा किसमस डे को अवसरमा आईतबार लालमटि

Read More

मधेस आन्दोलनमा भारतीय संलग्नता प्रमाणित हुँदैछ: पूर्वप्रम नेपाल

Posted on November 07, 2015 | views : 862 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/कात्तिक २१, दाङ्ग । नेपाल सरकारका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मधेस आन्दोलनमा भारतीयको संलग्नता प्रमाणित हुँदै गएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल दाङले शनिबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले बिगत २ महिनादेखि नेपालको मधेसमा जारी आन्दोलनमा भ

Read More

दाङमा औषधिको अभाव

Posted on November 07, 2015 | views : 779 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/कात्तिक २१, दाङ । जिल्लाका स्वास्थ्य संस्थाहरुमा औषधीहरुको अभाव हुँदै गएको छ । लामो समयदेखिको नाकाबन्दीको कारण भारतबाट औषधी भित्रिन नपाएपछि अभाव भएको हो । औषधी अभावसँगैै बिरामी रिफर बढेको र ईमरजेन्सी उपकरण सञ्चालन लगायतमा समस्या भएको बताइएको छ । भारतबाट आउने औषधि आउन नसक्नु र नेपा

Read More