समाज | दाङ्ग - DNG


समाजमा अपराधिक घटना न्युनिकरण गर्न प्रहरी र नागरिक बीच सहकार्य हुनु पर्नेमा जोड

Posted on September 13, 2016 | views : 1534 | दाङ्ग - DNG

  ओमप्रकाश गुप्ता । भदौ २८ देउखुरी । प्रहरी चौकी सिसहनियाँका प्रमुख यज्ञमणी वैदिकले समाजमा हुने सवै खाले अपराधिक घटना तथा घरेलु हिंसा न्युनीकरण गर्न प्रहरी र नागरिक बिच सहकार्य हुनु पर्ने बताएका छन् । प्रहरी चौकी सिसहनियाँको आयोजनामा सिसहनयाँ—२ छोट्की सिसहनियाँमा आयोजना गरेको लैङगिक हिंसा तथा ल

Read More

अटोरिक्सा चालकले भेट्टाएको ५० हजार नगद प्रहरीलाई बुझाए

Posted on September 13, 2016 | views : 7259 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । भदौ २३, दाङ । देउखुरी गढवाका एकजना अटोरिक्सा चालकले आफुले फेला पारेको ५० हजार नगद रुँपैया प्रहरीलाई फिर्ता दिएका छन् । दाङ गढवा २ गढवा चौक निवासी २२ वर्षीय महेश चौधरीले रा १ च १०५० नम्वरको आफ्नो अटोरिक्सामा मंगलवार विहान ५० हजार नगद फेला पारेका थिए । दाङका प्रहरी प्रमुख एसपी धिर

Read More

देउखुरीको भालुवाङमा सुचना तथा व्यापारिक मोहत्सव सञ्चालन हुने

Posted on September 12, 2016 | views : 2564 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/भदौ २७, देउखुरी । देउखुरीको भालुवाङमा दोस्रो पटक राप्तीद्धार सुचना तथा व्यपारिक मोहत्सव सञ्चालन हुने भएको छ ।  जिल्लाको पूर्वी देउखुरीको सुचना प्रविधिको विकासको विकास तथा सुचना प्रबधियुक्त कृषि, उद्योग, व्यापार तथा पर्यटन पर्वद्धन गरी भालुवाङमै अत्याधुनिक सुविधा सम्पन्न सुच

Read More

यातायात कार्यालय भालुवाङमा झन्डै दुई करोड राजश्व संकलन

Posted on September 08, 2016 | views : 2135 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/भदौ २३, दाङ । यातायात व्यवस्था सेवा कार्यालय भालुवाङले एक आर्थिक बर्ष २०७२/०७३ मा झन्डै दुई करोड राजश्व संकलन गरेको छ ।  कार्यालयले एक बर्षको अबधिमा सवारी साधन कर, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपास र रुट नबिकरणबाट मात्रै १ करोड ७५ लाख १५ हजार ४ सय ३१ रुपैयाँ राजश्व सं

Read More

दाङमा एक्काइस जना श्रमिक बालबालिकाको उद्धार

Posted on September 08, 2016 | views : 1506 | दाङ्ग - DNG

भदौ २३, दाङ । यहाँ विभिन्न श्रममा लागेका २१ जना बालबालिकालाई उद्धार गरिएको छ ।  बजारका होटल, ग्रिल उद्योग, घर निर्माण, मासुमार्केट र गिट्टी कुट्ने काममा लागेका १४ वर्ष मुनिका बालबालिकालाई उद्धार गरी पुनःस्थापना गरिएको न्युसिपिसी दाङका अध्यक्ष नवराज लामिछानेले जानकारी दिनुभएको छ ।  बाल श

Read More

टेलिकमको नेटवर्कबाट देउखुरीका गढवाबासी आजित

Posted on September 08, 2016 | views : 1303 | दाङ्ग - DNG

भदौ २३, देउखुरी | राप्तीपारीको गढवा क्षेत्रमा जडान भएको नेपाल टेलिकमको टावरमा रहेको ब्याट्रीको पावर ड्यामेज भएका कारण बिगत दुईहप्ता देखी सेवाग्राही आजित भएको गुनासो गरेका छन् ।  जसका कारण बिद्युत हुँदा मात्र प्रिपेड र पोष्टपेड मोबाईलमा नेटवर्क रहने तर बिद्युत नभएको बेला मोबाईलमा नेटवर्क नरहने

Read More

देउखुरीको नर्तीमा मुक्त कमैया समाजको जिल्ला भेला सम्पन्न

Posted on September 08, 2016 | views : 1529 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । भदौ २३, दाङ । मुक्त कमैयाहरुलाई राज्यले अझै पनि उचित बसोबासको व्यवस्था मिलाउन नसक्दा कमैयाहरुको दैनिकी जीवन दुखमय बिताई रहेको एक कार्यक्रममा बोल्ने मुक्त कमैयाहरुले गुनासो गरेका छन् ।  मुक्त कमैया समाज जिल्ला कार्य समिति दाङको बुधबार लमही नगरपालिका—१ नर्तीमा भएको जिल्ला भ

Read More

देउखुरीको सिसहनियाँमा १३ फिट लम्बाईको अजिङगर फेला पर्यो

Posted on September 06, 2016 | views : 1795 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । भदौ २१, देउखुरी | देउखुरीको सिसहनियाँ–५ कालापानीमा १३ फिट लम्बाई १४ इन्च गोलाई र २५ के.जी तौल भएको अजिङगर फेला परेको छ ।  सोमवार राती सोही ठाउँ बस्ने जगनारायण चौधरीको करेसावारीमा सोही ठाउँ बस्ने देवप्रसाद चौधरी, भक्तप्रसाद चौधरी, ज्ञानबहादुर चौधरी, जगनारायण चौधरी र सानु च

Read More

निजामती सेवा दिवसमा सेवाग्राही यादव सम्मानित

Posted on September 06, 2016 | views : 1499 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । भदौ २१, देउखुरी | निजामती सेवा दिवसका अवसरमा मंगलवार ईलाका प्रशासन कार्यालय लमहीले पहिलो सेवाग्राहीलाई सम्मान गरेको छ । कार्यालयमा पहिलो सेवा ग्राहीका रुपमा गोवरडिहा–२ पतरिङ्गाका हेमन्त यादवलाई निमित्त कार्यालय प्रमुख वेदप्रसाद लुइटेल र नायव सुब्बा मुन्सीराम चौधरीले टिका लगाई खा

Read More

ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण

Posted on September 06, 2016 | views : 2274 | दाङ्ग - DNG

भदौ २१, दाङ । शान्तिसुरक्षाका लागि ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण भएको छ ।  दाङको भालुवाङ इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक भागवत बस्नेतलाई लालमटिया–८ बागढङीमा स्थानीय युवाको समूहले कुटपिट गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।  सोमबार बस्नेतको कमान्डमा खटिएका

Read More

देउखुरीको बगरापुरमा १३ लाख बढीको लागतमा तरकारी संकलन केन्द्र भवनको निर्माण

Posted on September 05, 2016 | views : 2170 | दाङ्ग - DNG

वरिष्ठ संरक्षण कार्यक्रम निर्देशक डा. गुरुङद्धारा भवनको उद्घाटन सन्तोषकुमार गुप्ता/भदौ २०, देउखुरी । देउखुरीको सिसहनियाँ—९ बगरापुरमा अत्याधुनिक सुविधा सम्पन्न सामुदायिक तरकारी संकलन केन्द्र तथा बहुउद्देश्य भवनको निमार्ण गरिएको छ । डब्लु डब्लु एफ, नर्ती सामुदायिक वन समन्वय समिति, सिसहनियाँ गाविस, सम

Read More

प्रहरी चौकी सिसहनियाँको गाउँ केन्द्रित सचेतना कार्यक्रम

Posted on September 05, 2016 | views : 1429 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/भदौ २०, देउखुरी । नजिकिदै गरेको तीज सहित अन्य चार्ड पर्वका समयमा हुन सक्ने अपराधिक तथा अप्रिय घटना नियन्त्रण गर्न प्रहरी चौकी सिसहनियाँले गाउँ केन्द्रित सचेतना कार्यक्रम सुरु गरेको छ ।  चार्ड पर्वका समयमा हुन सक्ने चोरी डकैती, लागु औषध दुव्र्यसन, लैङगिक हिंसा जस्ता सम्भावित

Read More

देउखुरीका ३२ महिला समुहहरुलाई बाकस वितरण

Posted on September 05, 2016 | views : 1427 | दाङ्ग - DNG

भदौ २०, देउखुरी । उद्यमी महिला बचत तथा ऋण सहकारी संस्था लमहीले संस्थामा आवद्ध ३२ ओटा महिला समुहहरुलाई बाकस वितरण गरेको छ । सहकारी संस्थाको आयोजनामा सोमवार आफनै कार्यालयमा एक कार्यक्रमको आयोजना गरि कुल २० हजार ३ सय २० रुपैयाँ बराबरको ३२ ओटा बाकस वितरण गरेको हो ।  संस्थाका अध्यक्ष मन्नी चौधरीको

Read More

सिसहनियाँ गाविस भवन निमार्णको सार्वजनिक सुनुवाई

Posted on September 05, 2016 | views : 1185 | दाङ्ग - DNG

भदौ २०, देउखुरी । सिसहनियाँ गाविस भवन निमार्णको सार्वजनिक सुनुवाई कार्यक्रम विहिवार गाविस कार्यालयमा सम्पन्न भएको छ ।  भवन निमार्ण उपभोक्ता समितिको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा समितिका अध्यक्ष ओमनाथ बञ्जाडेले गाविस भवन निमार्ण, बाउन्ड्री निमार्ण, च्यानल गेट, प्रतिक्षालय र आगन ढल

Read More

देउखुरीको सिसहनियाँमा राष्ट्रिय बाल दिवस मनाइने

Posted on September 05, 2016 | views : 1274 | दाङ्ग - DNG

भदौ २०, देउखुरी । देउखुरीको सिसहनियाँमा भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाइने भएको छ ।  बाल सञ्जाल सिसहनियाँको आयोजनामा सोमवार सिसहनियाँ गाविसमा विषयगत संघ संस्थाहरु सँग भएको छलफल कार्यक्रमले विविध प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरि बाल दिवस मनाउने निर्णय गरेको हो । बाल सञ्जालका अध्यक्ष बसन

Read More

देउखुरीको लमहीमा कृषकहरुका लागि उद्घोषणकला तालिम

Posted on September 05, 2016 | views : 1313 | दाङ्ग - DNG

भदौ २०, देउखुरी । कृषि सहकारीमा आवद्ध भएकाहरुका लागि २ दिने उद्घोषणकला तथा क्षमता विकास तालिम सोमबार लमही न.पा ६ वनगाउँमा सम्पन्न भएको छ । परितोषिका कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा तालिम सुरु भएको हो ।  क्षमता विकास र उद्घोषणकलामा पछि परेको भन्दै तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

Read More

नेपाली सेनामा जागिर खुल्यो

Posted on August 31, 2016 | views : 21445 | दाङ्ग - DNG

भदौ १५, काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आहृवान गरेको छ । पाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले १५० जना क्याडेटका लागि दरखास्त आहृवान गरेको छ । यस्तै महिलातर्फ १३, आदिवासी जनजातितर्फ २२, मधेसी १९, दलित १०, पिछडिएको क्षेत्र ३ र खुलातर्फ ८३  पदका लागि

Read More

देउखुरीको सर्वहित सहकारीमा चोरी

Posted on August 29, 2016 | views : 2118 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/भदौ १३, दाङ । देउखुरीको लालमटिया ५ मौरीघाट स्थित सर्वहित बचत तथा ऋण सहकारी संस्थामा गए राती चोरी भएको छ ।  चोरले संस्थाको सटरमा लगाएको ताल्चा फोडी त्यस भित्र सिसाको ढोका फोडेर संस्थामा रहेको नगद ९ हजार ७ सय र क्यामरा गरी कुल ४० हजार बराबर चोरी भएको संस्थाका व्यवस्थापक शिशिर

Read More

जनजाति सम्मेलनद्धारा रोल्पाका पहिरो पिडितलाई राहत प्रदान

Posted on August 29, 2016 | views : 1414 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/भदौ १३, दाङ । अखिल नेपाल जनजाति सम्मेलन दाङले लालमटिया—८ नयाँबस्ती मसुरियामा एक कार्यक्रमको आयोजना गरी रोल्पाका पहिरो पिडितलाई झन्डै एक नगद राहत रकम प्रदान गरेको छ । सम्मेलन दाङले लालमटियाको नयाँबस्तीमा संकलन गरेको ९१ हजार १ सय ५ रुपैयाँ नगद राहत रकम रोल्पा उवा—९ कम्पु निवासी पहि

Read More

१५ वर्ष देखि माछा मारेर जिविको पार्जन गदै

Posted on August 29, 2016 | views : 1487 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/भदौ १३, दाङ । देउखुरीको राजपुर सतवरीया विपन्न परिवा माछा मारे रै जिवीको पार्जन गदै आएका छन ।  जिल्लाको राजपुर गाविसमा रहेका विपन्न परिवारले राप्ति नदिमा माछा मारेर आफनो दैनिकी चलाउने गरेका हुन । आफनो क्षमता अनुसारको काम नहुने र अन्य व्यवसाय गर्ने आर्थिक अभाव भएकाले यहाका स्थ

Read More

देउखुरीका विभिन्न स्थानमा बाल अधिकार सम्बन्धी सडक नाटक प्रदर्शन

Posted on August 29, 2016 | views : 1429 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/भदौ १३, दाङ । देउखुरीका विभिन्न स्थानमा बाल अधिकार सम्बन्धी सडक नाटक प्रर्दशन गरिएको छ ।  सीपी नेपाल र स्वान संस्थाको आयोजनामा देउखुरीको गोवरडिहा—१ कालाकाटे र बेला—८ भैसहवामा उक्त सडक नाटक प्रर्दशन गरिएको हो ।  नाटकको माध्यमबाट एक अशिक्षित परिवारले आफना छोरा छोरीलाई स्कु

Read More

दाङ–नयाँदिल्ली बस सञ्चालन हुँदै

Posted on August 24, 2016 | views : 5561 | दाङ्ग - DNG

भदौ ८, दाङ । राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिले अन्तर्राष्ट्रिय स्तरमा बस सेवा सञ्चालन गर्ने भएको छ ।  समितिले पहिलोपटक दाङको भालुवाङदेखि भारतको राजधानी नयाँदिल्लीसम्मका लागि सिधा डिलक्स बस सेवा सञ्चालन गर्न थालेको समितिका अध्यक्ष सुरेश हमालले जानकारी दिनुभएको छ ।  उहाँका अनुसार प

Read More

जथाभावी फोहोर फाल्नेलाई एक महिना जेल !

Posted on August 23, 2016 | views : 1951 | दाङ्ग - DNG

भदौ ७, दाङ | पूर्व मुख्यसचिव एवं बागमती सरसफाइ अभियानका अभियन्ता लीलामणि पौडैलले जथाभावी फोहोर फाल्नेलाई एक महिना जेल हाल्न सुझाव दिएका छन् ।  मंगलबारदेखि सुरू भएको क्लिन तुलसीपुर, ग्रीन तुलसीपुर अभियानको उद्घाटनपछि पौडेलले नगरवासीलाई सामूहिक रुपमा सफल खुवाएर अभियानको सुरुवात गरे । अभियान उद्घ

Read More

दाङ मानपुरका हिरामणीको हत्या अभियोगमा चार जना पक्राउ

Posted on August 22, 2016 | views : 1694 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/भदौ ६, दाङ । दाङको मानपुरमा चार दिन पहिले एक जनाको हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर सोमबार सार्वजनिक गरेको छ ।  मानपुर गाबिस ८ मंगरीगाउँका २६ बर्षिय हिरामणि चौधरीको हत्या गरेको अभियोगमा मानपुर ८ जमेरा बस्ने १७ बर्षिय राजन चौधरी, मनोज चौधरी, २७ बर्षिय

Read More

गोली हानेर २ जनाको हत्या गर्ने पुन कोइलावास जंगलबाट पक्राउ

Posted on August 22, 2016 | views : 2479 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/भदौ ६, दाङ । दाङको गढवामा गोली हानेर दुई जनाको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आईतबार राती साढे १० बजे भरुवा बन्दुकले प्रहार गरेको गोली लागेर गढवा गाबिस ५ खबरीमा दुई जनाको मृत्यु भएको थियो । खबरीका ४५ बर्षिय कर्णबहादुर पुनले सोही ठाउँ बस्ने ३२ बर्षिय कालु रोका र

Read More

लालमटिया मेलमिलाप केन्द्रको अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न

Posted on August 22, 2016 | views : 1259 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/भदौ ६, देउखुरी । सामुदायिक मेलमिलाप केन्द्र लालमटियाको अनुभव आदान प्रदान कार्यक्रम आइतवार लालमटियाको रेडक्रस भवन मसुरियामा सम्पन्न भएको छ ।  केन्द्रका जेष्ठ सदस्य दधिबहादुर पाण्डेको अध्यक्षता एवम् लालमटिया गाविस सचिव दामोदर पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्

Read More

आईतबार पनि भालुवाङ बजार खुल्ने

Posted on August 22, 2016 | views : 1413 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/भदौ ५६, देउखुरी । नजिकिदै गरेको तीज लगायत विभिन्न चार्डपर्वलाई मध्यनजर गदै राप्ती उद्योग वाणिज्य संघ भालुवाङले आफ्नो कार्य क्षेत्र भित्र साप्ताहिक रुपमा आईतबार गदै आएको बजार बन्द भदौ १२ गते आईतबार देखि खुल्ला हुने भएको छ । संघका अध्यक्ष ताराबहादुर डिसीको अध्यक्षतामा आईतबार संघको

Read More

देउखुरीको गढवामा गोली हानी दुई जनाको हत्या

Posted on August 22, 2016 | views : 1304 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/भदौ ६, देउखुरी । देउखुरीको गढवामा गएराति गोली हानी एक जना व्यक्तिले दुई जनाको हत्या गरेका छन् ।  गढवा ५ खबरी नाका निवासी ३२ वर्षीय कर्णबहादुर पुनले स्थानीय ३२ बर्षीय राजु रोका र कालु रोकालाई भरुवा बन्दुकले हानेर हत्या गरेको दाङका प्रहरी प्रमुख एवं एसपी धिरजप्रताप सिंहले जानक

Read More