समाज | दाङ्ग - DNG


भालुवाङमा बस पल्टिदा ५ यात्रु घाईते, २ को अवस्था गम्भीर

Posted on July 27, 2016 | views : 1592 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/साउन १२, भालुवाङ । जाजरकोटबाट काठमाडौँ जाँदै गरेको ना ६ ख ४०४ नम्बरको यात्रुबाहक बस आज बिहान ४ बजे देउखुरीको भालुवाङ स्थीत फेरिय खोलामा पल्टिदा सवार ५ जना यात्रु घाईते भएका छन् । मंगलबार दिउसो जाजरकोटबाट काठमाडौँका लागि छुटेको बस पल्टिंदा उक्त दुर्घटना भएको हो । जसमा सवार दुई जना

Read More

राप्तीमा बेपत्ता बोहराको खोजी जारी

Posted on July 26, 2016 | views : 1114 | दाङ्ग - DNG

साउन ११, दाङ । दाङको देउखुरीस्थित राप्ती नदी तर्नेक्रममा डुङ्गा डुब्दा बेपत्ता भएका सोमलाल बोहरा अझै भेटिएका छैनन् ।  राजपुर गाविस–७ गंदीघाटबाट नदी तर्ने क्रममा आइतबार बेलुका डुङ्गा डुब्दा बोहरासहित छ जना र ३६ वटा खसीबोका बगेका थिए । अन्यलाई स्थानीयले उद्धार गरेपनि त्रिपुर नगरपालिका– ९ हापुरका

Read More

देउखुरीको लमहीमा माइक्रोबस पल्टिदा १ बालकको मृत्यु १५ घाइते

Posted on July 23, 2016 | views : 5287 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता | साउन ८, दाङ । पुर्ब पश्चिम राजमार्ग अन्र्तगत लमही ११ रातेडाँडामा शनिवार अपरान्ह भएको सडक दुर्घटनामा परी सिसहनियाका १२ बषर््िाय निरज गिरीको  घटना स्थलमै निधन भएको छ भने १५ जना घाईते भएका छन ।        घोराहीबाट लमहीतर्फ आउदैै गरेको रा १ ख ४५५ नम्बरको माईक

Read More

देउखुरीको लमही नगरपालिकामा राजनैतिक दल र कार्यकारी अधिकृत बीच आरोपत्यारोप

Posted on July 19, 2016 | views : 1260 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, साउन ४, दाङ ।  लमही नगरपालिकामा प्रतिनिधित्व गर्ने राजनैनितक दलका प्रतिनिधि र कार्याकारी अधिकृत बीच आरोपत्यरोप सुरु भएको छ । राजनैतिक दलका प्रतिनिधिहरुले कार्यकारी अधिकृत ललितकुमार थापाले एकलौटी रुपमा अघि वढ्न खोजेको, प्रकृया मिचेर कर्मचारी भर्ना गरेको जस्ता आरोपहरु लगाउदै स

Read More

दङगाली पत्रकार अर्जुन महरा बचाऊ अभियान सुरु

Posted on July 18, 2016 | views : 1493 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, साउन ३, घोराही । नेपाल पत्रकार महासंघ दाङ उपचार सहयोगका लागि अपील गर्दै पत्रकार अर्जुन महरा बचाऊ अभियान सुरु गरेको छ । रेडियो मध्यपश्चिममा कार्यरत लमही नगरपालिका–११ रातोडाँडा निबासी अर्जुन महरा यतिबेला बोनम्यारोमा समस्या उत्पन्न भएर अहिले काठमाडौंस्थित सिभिल हस्पिटलमा उपचाररत छन्

Read More

दाङमा एक बर्षमा साढे ३४ हजार गाडी कारवाहीमा, ७१ को मृत्यु १५३ घाईते

Posted on July 18, 2016 | views : 1249 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, साउन ३, घोराही । दाङमा बितेको एक बर्षमा ट्राफिक नियम पालना नगर्ने साढे ३४ हजार बढी सवारी चालक तथा धनी कार्वाहीमा परेका छन् । एक बर्ष भरी भए गरेका कार्यहरुका बारेमा जानकारी दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले आइतबार घोराहीमा पत्रकार सम्मेलन गरी ट्राफिक नियम पालना नगर्ने ३४ हज

Read More

गुडिरहेको ट्रेक्टरमा रुख ढल्दा देउखुरीमा एक जनाको मृत्यु

Posted on July 18, 2016 | views : 1395 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता,  साउन  ३ ,  देउखुरी  । गुडिरहेको ट्रेक्टरमा रुख ढल्दा त्यसमा सवार एक जना किशोरको घटनास्थलमै मृत्यु भएको छ । रुख ढल्दा गोवरडिया गाविस ९ सर्तेला निवासी टेक्टरमा सवार १७ वर्षीय किशोर घर्तीको घटना स्थलमै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  

Read More

देउखुरीमा ट्रकको ठक्करबाट एकको मृत्यु एक घाईते

Posted on July 17, 2016 | views : 1320 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/साउन २, देउखुरी । ट्रकको ठक्करबाट देउखुरीमा आईतबार एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।  बुटवलबाट दाङ तर्फ जाँदै गरेको ना ४ ख २६७४ नम्बरको ट्रकले बिपरित दिशबाट आईरहेको लु २८ प ४२ नम्बर मोटरसाईकललाई बिहान करिब साढे ४ बजे लालमटिया— पाखापानीमा ठक्कर दिंदा उक्त दु

Read More

देउखुरी टुडे साप्ताहिकले शुरु गर्यो आजदेखि फेसबुक न्युज सेवा

Posted on July 17, 2016 | views : 1354 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । साउन १, दाङ ।  देउखुरी टुडे राष्ट्रिय साप्ताहिकले साउन १ गते शनिबार देखि फेसबुक न्युज सेवा शुरु गरेको छ । समग्र देउखुरीको विकासका लागि समाजिक उत्तरदायित्व सहितको खोजी पत्रकारिता भन्ने मुल नाराका साथ देउखुरी टुडे साप्ताहिकले पहिलो चरणमा फेसबुक सेवा शुरु गरेको हो ।  पहि

Read More

काठमान्डौका प्रत्येक वडामा पार्क बन्दै

Posted on June 30, 2016 | views : 4282 | दाङ्ग - DNG

काठमाडौँ  महानगरपालिकाको नारा ‘एक वडा एक पार्क’ निर्माणको काम तीव्रगतिमा अघि बढिरहेको छ । हाल काठमान्डौ  महानगरपालीकाको वडा नम्बर ३५ मा एक, वडा ७ मा दुई, वडा १४ मा दुई, वडा १८ मा एकवटा पार्क निर्माणको काम भइरहेको कामपाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । उनक

Read More

समाजसेवी वलीद्वारा डान्स आईकन दाङलाई ५ लाख सहयोग

Posted on May 10, 2016 | views : 877 | दाङ्ग - DNG

बिदुर एमसी/ बैशाख २८, दाङ ।   त्रिपुर क्षेत्रका वरिष्ठ समाजसेवी, उद्योगी तथा राजनितिज्ञ डिल्लीबहादुर वलीले डि.टेन.ईन्टरटेन्मेन्ट त्रिपुर दाङले यही जेष्ठ १ देखि आयोजना गर्न लागेको प्रतिष्ठित, बहुप्रतिष्ठित, बहुप्रतिक्षित तथा प्रतिस्पर्धात्मक नृत्य बिद्याको महा भिडन्त मध्यपश्चिमाञ्चल स्तरीय नृत्य प्रत

Read More

दाङमा छुटाछुट्टै दुर्घटना एकको मृत्यु, सात जना घाईते सबैको बुटवलमा उपचार हुँदै

Posted on May 10, 2016 | views : 851 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ बैशाख २८, दाङ ।   दाङको तुलसीपुरमा मंगलवार विहान भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने थप दुई जना गंभिर घाईते भएका छन् । तुलसीपुर अमेलीया सडक खण्डको तुलसीपुर १२ हरिपौरीमा बोलेरोले मोटरसाईकललाई ठक्कर दिँदा तुलसीपुर १८ का २० वर्षीय विजय धितालको मृत्यु भएको छ । दुर

Read More

अनेमसंघको वडास्तरीय भेला लमहीमा सम्पन्न

Posted on May 10, 2016 | views : 787 | दाङ्ग - DNG

बैशाख २८, दाङ । विप्लव माओवादी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी दाङले आज देउखुरीको लमहीमा वडास्तरीय भेला सम्पन्न गरेको छ । महिला जनजागरण अभियान अन्तर्गत आज लमही नगरपालिका ५ टिकुलीगढमा वडास्तरीय भेला गरेको संघले जनाएको छ । भेलाले राजकुमारी चौधरीको अध्यक्षतामा ३० सदस्यीय वडास्तरीय कमिटी गठन ग

Read More

अनेमसंघको वडास्तरीय भेला लमहीमा सम्पन्न

Posted on May 10, 2016 | views : 860 | दाङ्ग - DNG

बैशाख २८, दाङ विप्लव माओवादी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी दाङले आज देउखुरीको लमहीमा वडास्तरीय भेला सम्पन्न गरेको छ । महिला जनजागरण अभियान अन्तर्गत आज लमही नगरपालिका ५ टिकुलीगढमा वडास्तरीय भेला गरेको संघले जनाएको छ । भेलाले राजकुमारी चौधरीको अध्यक्षतामा ३० सदस्यीय वडास्तरीय कमिटी गठन गरेको

Read More

दाङको एउटा पुरै गाउँ मृत्युको खतराबाट जोगियो

Posted on May 09, 2016 | views : 1000 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ बैशाख २७, दाङ । तुलसीपुर १० भट्टेका गाउँलेहरु जोखिम पूर्ण खतराबाट जोगिएका छन् । खानेपानीको टंकीमा मेटासिट नामक विषादी हालेको जानकारी पाएपछि मृत्युको सम्भावित जोखिमबाट सिंगो गाउँ जोगिएको लिस्नेखोली खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सचिव केशरबहादुर वलीले जानकारी दिनुभयो । उहाँका

Read More

दाङमा एक विद्यार्थीले यस्तो सुसाईड नोट लेखेर गरे आत्महत्या  

Posted on May 09, 2016 | views : 914 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ बैशाख २७, दाङ । दाङमा एक विद्यार्थीले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । जिल्लाको तुलसीपुरस्थित ग्रेड अरनिको उच्चमाविको कक्षा ११ मा अध्ययनरत १८ वर्षिय ताराप्रसाद डाँगीले सुसाइट नोट लेखेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । सल्यान सिनबाङ–३ घर भई हाल अध्ययनको शिलशिलामा तुल

Read More

राप्तीमा यातायात बन्द खुल्यो, जनजीवन सामान्य बन्दै

Posted on May 09, 2016 | views : 826 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, बैशाख २७, दाङ । आईतवार बेलुका देखि राप्तीमा हुँदै आएको यातायात बन्द खुलेको छ । यातायात खुले संगै दाङ सहित राप्तीको जनजीवन समान्य बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय घोराहीमा प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको रोहवरमा भएको छलफल पछि आईतवार बेलुका साढे सात बजे पछि चक्काजाम खु

Read More

चट्याङबाट दाङमा एक घरमा क्षति

Posted on May 08, 2016 | views : 853 | दाङ्ग - DNG

बैशाख २६, दाङ । शनिबार साँझ परेको चटयाङले तुलसीपुर १० डाँडाखुटिका जितवहादुर केसीको घरमा भौतिक सामाग्रीमक्षति पु¥याएको छ । चट्याङले हान्दा टिभि, घरको पुरै विद्युत्तवाइरीङ जलेर नष्ट हुनुका साथै ६ वटा कुखुरा मरेका छन् । करिव ७० हजार बराबरको क्षति भएको अनुमान स्थानि ढालवहादुर वुढाथोकीले जानकारी दिनुभ

Read More

यातायात बन्दको संर्वतत्र आलोचना, बन्द फिर्ता लिन आग्रह

Posted on May 08, 2016 | views : 842 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ बैशाख २६, दाङ ।   आम नागरिकलाई सास्ती हुने गरी यातायात र उद्योगी व्यवसायीहरुले गाडि तथा पसल बन्द गरेको प्रति विभिन्न क्षेत्रबाट आलोचना भएको छ । नागरिक समाज दाङले यातायात व्यवसायीले गाडि र उद्योग बाणिज्य संघले बजार बन्द गर्नु ठिक नभएको भन्दै तत्काल बन्द खुलाउन माग गरेको छ । नागरि

Read More

प्यूठान जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्योे (अपडेट)

Posted on May 08, 2016 | views : 906 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ बैशाख २६, दाङ । - थप चारजनाको कोहलपुरमा उपचार हुँदै प्यूठानमा खोलाले जिप वगाउँदा तुलसीपुर उरहरीका एकै परिवारका चार जनाको मृत्यु भएको छ । थप चारजनाको कोहलपुरमा उपचार भइरहेको छ । उरहरी निवासी स्थानीय पूर्ण केसीका अनुसार उपचारका क्रममा ६५ वर्षीया दुवा खनालको कोहलपुरमा मेडिकल कलेज

Read More

दाङमा पानी पर्दा किसानलाई राहतको महसुस

Posted on May 08, 2016 | views : 1056 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्त/बैशाख २६, दाङ । लामो समयसम्मको खडेरी र गर्मी पछि केही दिन यता दाङमा प्राय जसो दैनिक पानी परेपछि राहतको महसुस गरिएको छ । हिजो शनिबार दिउसो देखि आज आईतबार बिहान सम्म लगातार पानी परेपछि बिशेषत किसानहरु खुसी भएका छन् । सुक्न थालेको हिउदे तरकारी बालीलाई फाईदा पुगेको कीसानहरुले बताएका छ

Read More

यातायात बन्द हुँदा राप्तीको जनजीवन कष्ठकर, यात्रुलाई सास्ती

Posted on May 08, 2016 | views : 854 | दाङ्ग - DNG

राप्तीमा दोश्रो दिन पनि यातायात बन्द जारि, तुलसीपुर बजार पनि बन्द सन्तोषकुमार गुप्ता/बैशाख २६, दाङ । राप्ती अंचल सार्वजनिक यातायात व्यवसायी समितिको चक्का जाम दोस्रो दिन पनि यथावत छ । बन्दका कारण राप्तीमा सार्वजनिक यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन् । वस सञ्चालनको विषयमा राप्ती समिति र मालि

Read More

यातायात व्यवसायीको आक्रमणमा सम्लग्न प्रहरीलाई कारवाहीको माग

Posted on May 07, 2016 | views : 935 | दाङ्ग - DNG

चक्काजाम खोल्न र सम्मेमता अपनाउन पत्रकारहरुको आग्रह सन्तोषकुमार गुप्ता/बैशाख २५, दाङ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ राप्ती अञ्चल समिति तुलसीपुर दाङले आक्रमणमा सम्लग्न प्रहरीलाई कारवाहीको माग गरेको छ । अञ्चल संयोजक भरत नाथ योगीले एक विज्ञप्ति प्रकासित गरी यातायात व्यवसायीका विच यातायात से

Read More

यातायात व्यवसायीको आक्रमणमा सम्लग्न प्रहरीलाई कारवाहीको माग

Posted on May 07, 2016 | views : 902 | दाङ्ग - DNG

चक्काजाम खोल्न र सम्मेमता अपनाउन पत्रकारहरुको आग्रह सन्तोषकुमार गुप्ता/बैशाख २५, दाङ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ राप्ती अञ्चल समिति तुलसीपुर दाङले आक्रमणमा सम्लग्न प्रहरीलाई कारवाहीको माग गरेको छ । अञ्चल संयोजक भरत नाथ योगीले एक विज्ञप्ति प्रकासित गरी यातायात व्यवसायीका विच यातायात

Read More

तुलसीपुरमा यातायात व्यवसायी बीच झडप, राप्ती समितिका अध्यक्ष घाइते

Posted on May 07, 2016 | views : 1549 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/बैशाख २५, दाङ । मालिका–कालिका यातायात प्रालिले आज दाङको तुलसीपुर बाट रूकुममा यात्रुवाहक बस सञ्चालन गर्ने क्रममा गाडीमा अबरोध गर्न खोज्दा राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी र प्रहरी बीच झडप भएको छ । झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्दा राप्ती समितिको नेतृत्व गरिरहेका समित

Read More

यातायात व्यवसायीद्धारा अनिश्चितकालिन राप्ती यातायात बन्द

Posted on May 07, 2016 | views : 911 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/बैशाख २५, दाङ । बस सञ्चालनको विषयमा उत्पन्न विवादका कारण शनिबार बिहानदेखि राप्तीको यातायात ठप्प पारिएको छ । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति र मालिका कालिका यातायात प्रा.लि.का बिचमा तुलसीपुरदेखि सल्यान हुँदै रुकुमसम्म यातायात सञ्चालको विषयमा शुक्रवार यता विवाद उत्पन्

Read More

बहुउद्देश्यीय कृषि तथा च्याउ फर्मको तेस्रो सार्वजनिक सुनुवाई

Posted on May 07, 2016 | views : 925 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, बैशाख २५, भालुवाङ्ग । - च्याउको बिउ बिक्रीबाट सात महिनाको अवधिमा १० लाख बढीको आम्दानी देउखुरीको लालमटिया स्थीत बहुउद्देश्यीय कृषि तथा च्याउ खेती फर्म मौरीघाटले सात महिनाको अवधिमा १० लाख ९१ हजार ९ सय ३० रुपैयाँ बराबरको आम्दानी गर्न सफल भएको छ । साना तथा मझौला कृषक आयस्तर व

Read More

दाङमा पत्रकार राहत कोषका लागि जेसीजको सहयोग

Posted on May 02, 2016 | views : 815 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ बैशाख २०, दाङ । त्रिभुवननगर जेसीजले पत्रकारहरुका लागि आर्थिक सहयोग गरेको छ । जेसीज सप्ताहको अवसरमा सहयोग डेस्क सञ्चालन गरेर संकलित सहयोग रकम जेसीजका कार्यवाहक अध्यक्ष विवेक आचार्य र कार्यकारिणी उपाध्यक्ष सनत गिरीले महासंघका अध्यक्ष सुदिप गौतमलाई हस्तान्तरण गर्नुभएको छ । शनिबार घ

Read More