समाज | दाङ्ग - DNG


शिक्षालयका विद्यार्थीलाई प्रहरीको कक्षा

Posted on December 21, 2015 | views : 783 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/सागर थापा/पुस ६, भालुवाङ । राप्ती प्राविधिक शिक्षालय लालमटियामा अरु दिनको भन्दा सोमबार फरक दृश्य देखियो । शिक्षालयको फरक—फरक विभाग अन्र्तगत कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई एकै थलोमा राखेर प्रहरीहरुले पढाईरहेका थिए । उक्त थलोमा विद्यार्थी मात्र नभई शिक्षालयका प्रशिक्षक, पत्रकार,

Read More

दाङमा बुहारी ससुराको किरिया बसिन्

Posted on December 19, 2015 | views : 785 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ पुस ४, दाङ्ग । दाङको तुलसीपुरमा बुहारीले ससुरालाई दागवत्ती दिएकी छन् । महिलाले मरेपछि शव पनि छुनुहुदैन र मलामी बनेर घाट पनि जानुहुदैन भन्ने सामाजिक परम्परालाई तोड्दै तुलसीपुर नगरपालिका–१९ निवासी बुहारी सावित्रा ढकालले स्वर्गीय ससुरा शेषमणी पण्डितलाई वैदिक परमपरा अनुसार हिजो बबई न

Read More

नेपाल पत्रकार महासंघ दाङको २३ औं स्थापना दिवस सम्पन्न

Posted on December 19, 2015 | views : 1008 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ पुस ४, दाङ्ग । नेपाल पत्रकार महासंघ दाङको २३ औं स्थापना दिवस शनिबार दाङ्गको घोराहीमा सम्पन्न भएको छ । महासंघ दाङ्गका अध्यक्ष सुदिप गौतमको अध्यक्षता एवं संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंका केन्द्रीय सदस्य अजयदिप शर्मा र दाङका प्रमुख जिल्

Read More

लालमटिया खानेपानी समितीको साधारणसभा सम्पन्न

Posted on December 19, 2015 | views : 771 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, पुस ४, भालुवाङ्ग  । दुई वटा खानेपानी समिती एउटै वडामा उपभोक्ता अन्र्योलमा, एउटै समिती बनाउन सुझाव एउटै वडामा स्थापना भएका दुई वटा खानेपानी उपभोक्ता समितीले उपभोक्तालाई सेवा प्रभाव गर्दा प्रतिपद्धा हुने भन्दै लालमटियाका उपभोक्ताहरु एउटै समिती बनाएर काम गर्न सुझाव दिएका छ । ला

Read More

लालमटिया खानेपानी समितीको साधारणसभा सम्पन्न

Posted on December 15, 2015 | views : 862 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ मंसिर २९, भालुवाङ्ग । दुई वटा खानेपानी समिती एउटै वडामा उपभोक्ता अन्र्योलमा, एउटै समिती बनाउन सुझाव  एउटै वडामा स्थापना भएका दुई वटा खानेपानी उपभोक्ता समितीले उपभोक्तालाई सेवा प्रभाव गर्दा प्रतिपद्धा हुने भन्दै लालमटियाका उपभोक्ताहरु एउटै समिती बनाएर काम गर्न सुझाव दिएका छ ।

Read More

दिपज्योतीमा दुरविनबाट पित्तथैलीको पत्थरी अप्रेसन सुरु

Posted on December 15, 2015 | views : 1268 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ मंसिर २९, दाङ्ग ।   दिपज्योती अस्पताल दाङ प्रालिले दुरविन विधिवाट पित्त थैलीमा रहेको पथ्थरीको अप्रेसन सुरु गरेको जनाएको छ । शल्यक्रिया गरेर पत्थरीको अप्रेशन गर्दै आएको अस्पतालले यही मंसिर महिना देखी दुरविन विधीको सहायताले पित्त थैलीमा रहेको पत्थरीको अप्रेसन सुरु गरेको जनाएको हो ।

Read More

पानीमा राजनिति गर्न नहुनेमा जोड

Posted on December 15, 2015 | views : 998 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ मंसिर २९, देउखुरी । देउखुरीको लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको ११ औं वार्षिक साधारण सभा तथा पाचौं अधिवेसनको सामेवार उद्घाटन गरिएको छ । साधारण सभाको उद्घाटन गर्दै साना सहरी खानेपानी आयोजना ब्यवस्थापन कार्यालयका आयोजना निर्देशक तिरेश प्रसाद खत्रिले उपभोक्तालाई गुणस्तरीय प

Read More

देउखुरीको लमहीमा १६ करोडको लगानीमा साना सहरीको पानी

Posted on December 15, 2015 | views : 925 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ मंसिर २९, देउखुरी । १६ करोड ४० लाखको लागतमा लमही साना सहरी खानेपानी तथा सरसफाई आयोजनाको निर्माण सम्पन्न भएको छ । खानेपानी तथा ढल निकास विभाग, दोस्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजना अन्र्तगत सम्पन्न भएको साना सहरी खानेपानी आयोजनाको उद्घाटन गरिएको हो । लमही खानेपानी उपभोक्ता त

Read More

मालिका कालिका यातायात प्रालि माथि चरणबद्ध आक्रमण

Posted on December 15, 2015 | views : 922 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता.मंसिर २९, दाङ्ग । मालिका कालिका यातायात प्रालिका महासचिव गेहेन्द्र वली माथि आक्रमण भएको भएको २४ घण्टा बित्न नपाउँदै सञ्चालनको तयारीमा रहेको मालिका—कालिका यातायात प्रालि तुलसीपुर दाङको टिकट काउन्टरमा मंगलबार राती तोडफोड भएको छ । तोडफोडबाट बुकिङ काउण्टरको सम्पूर्ण सिसाहरु फुटेको छन्

Read More

नेपाल पत्रकार महासंघ दाङको २३ औं स्थापना दिवस

Posted on December 15, 2015 | views : 936 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/मङ्सिर २९, दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाद्वारा गठित प्रतिभा छनौट समितिले आफ्नो २३ औँ स्थापना दिवसको अवसरमा पुरस्कृत तथा सम्मान गर्नका लागि पत्रकारहरुको नाम महासंघलाई सिफारिस गरेको छ । प्रतिभा छनौट समितिको सोमबार घोराहीमा बसेको बैठकले चार जना पत्रकारलाई पुरस्कृत गर्न, दुई जन

Read More

जिल्लामा रगत आपुर्तिका लागि रक्तदान

Posted on December 15, 2015 | views : 807 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/मङ्सिर २९, दाङ । स्वयंसेवी रक्तदाता समाजको आयोजनामा आज सोमवार घोराहीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल स्वंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १४४ औं पटक रक्तदान गर्नुभएको छ । नेपालका सबैभन्दा रक्तदान गर्ने व्यक्ति रहनुभएका समाजसेवी कर्माचार्य

Read More

राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायीद्वारा वलीमाथि आक्रमण

Posted on December 15, 2015 | views : 902 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/मङ्सिर २९, दाङ । मालिका कालिका यातायात प्रालिका महासचिव गेहेन्द्र वलीमाथि सोमबार तुलसीपुरमा अज्ञात समुहले सांघातिक आक्रमण गरेको छ । प्रालिले आक्रमणकारीको पहिचान गरि कानुनी दायरामा ल्याउन ईलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको छ । प्रहरीले घटनाको अनुसन्धान भैरहेको जनाएको छ ।

Read More

त्रिपुरको विकासका लागि रेडियो तथा सांस्कृतिक कार्यक्रम गर्ने

Posted on December 15, 2015 | views : 867 | दाङ्ग - DNG

बिष्णुकुमार देवकोटा/मङ्सिर २९, नारायणपुर । “त्रिपुरको समग्र बिकासका लागि रेडियो पाठशालाको शैक्षिक तथा साँस्कृतिक ऐक्यबद्धता” भन्ने मुल नाराका साथ त्रिपुर नगरपालिका वडा नं १० स्थित नरदेवि मा.वि. तेघरामा पौष २४ र २५ गते दुई दीवसिय शैक्षिक तथा साँस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ । साविक हपुर ,ढि

Read More

गिद्ध रेष्टुरेन्ट व्यवस्थापनका लागि पञ्चबर्षीय योजना तयार

Posted on December 14, 2015 | views : 1013 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, मंसिर २८, भालुवाङ्ग । देउखुरीको लालमटिया स्थीत कालिका सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गरेको पशुबृद्धाश्रम तथा गिद्ध संरक्षण केन्द्रलाई अबको पाँच बर्ष भित्र व्यवस्थीत तथा सुविधा सम्पन्न बनाउन पञ्चबर्षिय गिद्ध व्यवस्थापन योजना तयार गरिएको छ । कालिका सामुदायिक वन उपभोक्ता समूह

Read More

अभियन जगतमा नयाँ अनुहार ‘अर्नभ’

Posted on December 14, 2015 | views : 903 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/मङ्सिर २८, दाङ् । ‘तिमी त राम्री’ वोलको गीतमा अभिनय गरेर दाङ्ग तुलसीपुरका अर्नभ वस्नेत नेपाली अभिनय जगतमा प्रवेश गरेका छन् । सानै देखि अभिनयमा रुचि राख्ने वस्नेत लोकप्रिय गायक विजय रुम्वाको स्वर रहेको यस गीतबाट निकै आशावादी पनि छन् ‘मैले सोचे अनुसार काम गर्न नसकेपनि पहिलो प्रयास

Read More

स्तरिय सेवाका लागि यातायात व्यवसायीहरु प्रतिवद्ध

Posted on December 14, 2015 | views : 912 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/मङ्सिर २८, दाङ् । दाङका यातायात व्यवसायीहरुले स्तरीय सेवा दिने बताएका छन् । उनीहरुले हाल यातायात क्षेत्रमा देखिएका समस्याहरुलाई निराकण गदै आगामिदिनमा स्तरीय तथा यात्रुहरुको माग वमोजिम सेवा दिने बताएका हुन । राप्ती समिति, राप्ती अम्विकेश्वरी तथा तुलसीपुर जिप तथा माईक्रो मिनि वस स

Read More

जोत्दै आएको आधा जमिन माग्दै १५ जिल्लाका गुठी किसान दाङमा

Posted on December 14, 2015 | views : 1008 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/मङ्सिर २८, दाङ् । विभिन्न संस्थान तथा गुठीका जग्गा उपभोग गर्दै आएका किसानहरुको राष्ट्रिय भेला दाङमा सुरुभएको छ । गुठीको जग्गा कमाउदै आएका सैयौ किसानहरुको उपस्थितीमा घोराहीको झिगौरामा आईतबारबाट राष्ट्रिय भेला सुरु भएको हो । घोराहीको कर्मचारी मिलन केन्द्रमा जम्मा भएका सैयौँ किसानह

Read More

धर्मलाई विकाससँग जोडौं: सांसद चौधरी

Posted on December 14, 2015 | views : 806 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/मङ्सिर २८, दाङ् । सांसद तथा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले धर्मलाई विकाससँग जोडेर लैजानुपर्ने बताउनु भएको छ । अहिलेको विश्वमा धार्मिक अस्तित्व संकटमा पर्दै जान थालेको भन्दै उहाँले अब धर्मलाई केबल पूजाआजामै सिमित नगरेर विकाससँग जोड्नुपर्नेमा जोड दिनु भएको हो । डुरुवा

Read More

निशुल्क आँखा शिविरमा छ सयको आँखा चेक जाँच

Posted on December 14, 2015 | views : 843 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/मङ्सिर २८, दाङ् । नेपाल नेत्रज्योति संघ,राप्ती आँखा अस्पताल रक्षाचौर दाङको आयोजनामा, आईकेयर नर्वेको सहयोगमा आँखा उपचार केन्द्र सल्यानमा सञ्चालित २ दिने निशुल्क आँखा शिविरमा ६ सय ३३ जनाको आँखा परिक्षण गरिएको छ । जस मध्य ११४ जना मोतिविन्दुका विरामीहरु भएको र उनीहरुको शल्यक्रियागरिए

Read More

दाङमा एकको हत्या, अर्को शब फेला

Posted on December 14, 2015 | views : 844 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/मङ्सिर २८, दाङ् । दाङको तुलसीपुरमा आईबार एक जना व्यक्तिको हत्या भएको छ भने रामपुर गाविसमा थप अर्का एक जना पुरुष नालीमा मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर नगरपालिका वडा नं.–१८ क्वाङ्गी निवासी २५ वर्षे जलुस चौधरीको गए राति हत्या भएको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख

Read More

लालमटियामा डान्स क्रियसनको कार्यालय उद्घाटन

Posted on December 14, 2015 | views : 1021 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/मङ्सिर २८, दाङ् । देउखुरीको लालमटियामा स्थापना भएको न्यू डान्स क्रियसन लालमटियाको आईतबार लालमटियामा एक कार्यक्रमको आयोजना गरी कार्यालय उद्घाटन गरिएको छ । वि.सं. २०७१ सालमा लालमटियामा क्रियाशिल युवाहरुको भेलाले परम्परागत नेपाली संस्कृति संरक्षण गदै युवाहरुमा रहेको प्रतिभालाई राष्ट

Read More

देउखुरीमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

Posted on December 13, 2015 | views : 870 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । भालुवाङ्ग २७ मंसिर । नेपाल पाराभेटनरी एण्ड लाईभस्टक एशोसनको २६ औँ स्थापना दिवसको अवसरपारी शनिबार गोबरडिहाको बड्हरामा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । निजी क्षेत्रमा क्रियाशिल पाराभेटनरीहरुको भेलाले वि.सं. २०४७ सालमा स्थापना भएको एशोसनको स्थापना दिवस पारेर पत

Read More

विद्यालयको आर्थिक अवस्था कमजोर भएपछी अभिभावकबाटै तलब

Posted on December 13, 2015 | views : 825 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । भालुवाङ्ग २७ मंसिर । सामान्य त देउसीभैलोबाट संकलित रकम रमाईला कार्यका लागि खर्च गरिन्छ, तर यसको तिहारमा देउखुरीको एक विद्यालयले सञ्चालन गरेको देउसी भैलोबाट संकलन भएको रकम विद्यालयमा पढाउने शिक्षक शिक्षिकाहरुको तलब भत्तामा गरिने भएको छ । प्रशंङ्ग हो लालमटिया—८ नयाँबस्ती श्रीचौर

Read More

दाङमा रगतको अभाव

Posted on December 13, 2015 | views : 876 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । भालुवाङ्ग २७ मंसिर । दाङमा रगतको अभाव भएको छ । जिल्लामा अहिले रगतको धेरै अभाव भएको रक्त सञ्चार सेवा केन्द्र घोराहीले बताएको छ । केन्द्रमा एबी पोजेटिभ रगत नै छैन भने अन्य ग्रुपको रगतपनि एकदमै कम मात्रामा भएको केन्द्रका प्राविधीक ठाकुर पौडेलले जानकारी दिनुभएको छ । रगतको अभाव भएको

Read More

देउखुरीको लमहीमा जोडी सम्मेलन

Posted on December 13, 2015 | views : 839 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । मङ्सिर २७, भालुवाङ् । देउखुरीको लमहीमा झण्डै ३ सय जोडीको सम्मेलन भएको छ । शान्ति, एकता र मेलमिलाका लागी जोडी सम्मेलन गरिएको हो । विश्व शान्ति महासंघले जोडी सम्मेलनको आयोजना गरेको थियो । शान्ति, एकता र मेलमिलापकालागी पारिवारीक सम्मेलन गरेर विश्व शान्तिको आधार तयार पारिएको विश्व

Read More

देउखुरीमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

Posted on December 13, 2015 | views : 816 | दाङ्ग - DNG

धुब्र बेल्बासे । मंसिर २७, भालुवाङ । नेपाल पाराभेटनरी एण्ड लाईभस्टक एशोसनको २६ औँ स्थापना दिवसको अवसरपारी शनिबार गोबरडिहाको बड्हरामा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । निजी क्षेत्रमा क्रियाशिल पाराभेटनरीहरुको भेलाले वि.सं. २०४७ सालमा स्थापना भएको एशोसनको स्थापना दिवस पारेर पत्येक

Read More

चौधरीको श्रद्धाञ्जलीसभा सम्पन्न

Posted on December 12, 2015 | views : 954 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/मंसिर २६, भालुवाङ्ग । राष्ट्रिय जनमोर्चा दाङ्ग जिल्ला कमिटी पूर्व सदस्य बीरबहादुर चौधरीकी स्वर्गीय आमा अकाशी चौधरीको बिहिबार १३ औँ पुण्यतिथीको अवसरमा चौधरी निवास मौरीघाटमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा क्षेत्र नम्बर २ को आयोजनामा भएको श्रद्धाञ्जलीसभा कार्य

Read More

लालमटियामा मानव अधिकार दिवस मनाईयो

Posted on December 12, 2015 | views : 4410 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/ मंसिर २६, भालुवाङ्ग । भारतले नेपाल माथि नाकाबन्दी लगाएर अन्र्तराष्ट्रिय मानव अधिकार हनन् गरेको तीन महिना बिति सक्दा पनि मानव अधिकारबादीहरुको प्रभावकारी भुमिका नरहेको बिहिबार लालमटियाको मौरीघाटमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । “हाम्रो अधिकार, हामी सबैको अधिकार” भन्

Read More