समाज | दाङ्ग - DNG


राप्तीपारी ६ गाविसलाई टुक्रिन नदिन सर्बपक्षीय निष्कर्ष

Posted on August 20, 2016 | views : 1151 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/भदौ ४, देउखुरी । पछिल्लो चरणमा स्थानिय तह पुर्नसंरचनाको ब्यापक छलफल र बहस चलिरहेको बेला देउखुरी राप्तीपारीका ६ गबिसलाई टुक्रिन नदिई एउटै गाउँपालिका बनाउने बिषयमा सर्बदलीय सर्बपक्षिय निश्कर्ष निस्किएको छ ।  गढवा उद्योग बाणिज्य संघको आयोजनामा शुक्रबार राप्तीपारीका ६ वटै गाबिसक

Read More

स्व. चौधरीको संझनामा श्रद्धाञ्जली सभा

Posted on August 20, 2016 | views : 1112 | दाङ्ग - DNG

भदौ ४, देउखुरी । राष्ट्रिय जनमोर्चा गढवाले शुक्रवार गाउँ कमिटीका सदस्य स्व. हुर्मत बहादुर चौधरीको संझनामा गढवा ६ मानपुर स्थित मृतकको घरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।  मृतकका बुवा श्रीपति चौधरीको अध्यक्षता र राष्ट्रिय जनमोर्चा दाङका सचिवालय सदस्य महेश रिजालको प्रमुख आतिथ्यमा सम्पन्न कार्

Read More

दाङमा कार र मोटरसाइकल ठोक्किदा दुइजना घाइते

Posted on August 17, 2016 | views : 1492 | दाङ्ग - DNG

सागर थापा/भदौ १, घोराही । बुधबार दाङमा कार र मोटरसाइकल एकाआपसमा ठोक्किदा दुइजना घाइते भएका छन ।  २: २० बजेतिर नारायणपुरबाट घोराही आउँदै गरेको रा.१.प ७७७९ नम्बरको मोटरसाइकल र बिपरित दिसा जादै गरेको बा.११.च ८७६९ नम्बरको कार त्रिपुर—४ सौडीकुलामा एकाआपसमा ठोक्किदा मोटरसाइकल चालक त्रिपुर(८ निवासी व

Read More

सरस्वती उच्चमाविमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Posted on August 17, 2016 | views : 1222 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/भदौ १, देउखुरी । देउखुरीको सरस्वती उच्च मावि गोबरडिहामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सरस्वती उच्च माध्यमिक विद्यालय र फलोरेन्स अस्पताल प्रालि लमहीको सयुक्त आयोजना तथा अभिभारा ईन्टरनेशनलको सहयोगमा देउखुरीका विकट गाउँमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष

Read More

खोलाले बगाउँदा देउखुरीमा एक युवकको मृत्यु

Posted on August 16, 2016 | views : 3484 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/साउन ३२, देउखुरी । खोलाले बगाउँदा मंगलबार देउखुरीमा एक युवकको मृत्यु भएको छ । जलुके—६ अर्घाखाँचीको शुभश्री अग्नी सिम्रन्ट उद्योगमा कार्यरत २५ बर्षीय भारतीय नागरिक सुनिल राईको खोलाले बगाउँदा मृत्यु भएको हो ।      गोबरडिहा—१ जुरौनी चिसापानी स्थीत रङ्गसिङ्ग खोला तर्ने

Read More

राप्ती सामुदायिक वनको सार्वजनिक सुनवाई

Posted on August 16, 2016 | views : 1461 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/साउन ३२, देउखुरी । देउखुरीको भालुवाङ स्थीत राप्ती सामुदायिक वन उपभोक्ता समूहको ८ औँ सार्वजनिक सुनवाई कार्यक्रम मंगलबार समूहको सभाहल भालुवाङमा सम्पन्न भएको छ ।  समूहका अध्यक्ष गेमबहादुर केसीको अध्यक्षता एवम् नर्ती ईलाका वन महासंघका अध्यक्ष हरिप्रसाद भुसालको प्रमुख आतिथ्यमा भए

Read More

देउखुरीको सिसहनियाँमा खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन

Posted on August 14, 2016 | views : 1887 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/साउन ३०, देउखुरी । देउखुरीको सिसहनियाँमा करिव १ करोडको लागतमा खानेपानी ट्याङकी निमार्ण हुने भएको छ । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङको सहयोगमा उक्त खानेपानी ट्याङकी निमार्ण हुने भएको हो ।  सिसहनियाँ—५ कालापानी, बजार क्षेत्र, पहरुवा, वडा नं. ४ को पिपरी र वडा नं

Read More

स्थानिय तह पुर्नसंरचनाको विषयमा देउखुरीको सिसहनियाँमा पुन: छलफल

Posted on August 14, 2016 | views : 1247 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/साउन ३०, देउखुरी । देउखुरीको सिसहनियाँ, लालमटिया, गोवरडिहा र हाँसीपुर गाविसले गाउँपालिकामा जाने सहमति जनाएका छन् । सिसहनियाँ गाविसको आयोजनामा शनिवार सिसहनियाँ गाविस कार्यालयमा आयोजित स्थानीय तहको पुर्नसंरचना निर्माणका विषयमा भएको वृहत छलफलले चार गाविसलाई समेटेर गाउँपालिका बनाउने ल

Read More

स्थानिय तहको पुर्नसंरचना गर्दा राप्तीपारीका ६ गाविसलाई एउटै गाउँपालिका बनाउन माग

Posted on August 14, 2016 | views : 2503 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/साउन ३०, देउखुरी । स्थानिय तहको पुर्नसंरचना गर्दा देउखुरीको राप्तीपारिका ६ वटै गाविसलाई मिलाएर एउटै गाउँ पालिका बनाउनु पर्ने शनिबार देउखुरीको गढवामा आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । नेपाल पिछडा वर्ग महासंघ जिल्ला कार्य समिती दाङको चौथो जिल्ला अबिधेशन उद्घाटन समारोहमा

Read More

देउखुरीका युवाले भने 'हामीलाई विदेश होईन स्वदेशमै केही गर्ने अवसर देउ' (फोटो फिचर)

Posted on August 12, 2016 | views : 3615 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता | साउन २८, देउखुरी ।  देउखुरीका युवाहरुले भने हामीलाई बैदेशिक रोजगार होईन् स्वदेशमै केही गर्न अवसर दिनु पर्ने बताएका छन् । १६ औँ अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा सिसहनियाँ युवा सञ्जाल, बिहानी रेडियो स्रोता समूह लठहवा र नवसाहसी युवा क्लब सिसहनियाँको सयुक्त आयोजना एवम् सिसहन

Read More

टेलिकमको रिचार्ज सिष्टममा समस्या, दाङका तीन लाख सेवाग्राही मर्कामा

Posted on August 08, 2016 | views : 2100 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । साउन २५, दाङ । नेपाल टेलिकमको ‘रिचार्ज सिष्टममा’ समस्या उत्पन्न भएपछि सेवाग्राहीहरले सास्ती बेहोरेका छन् । ७२ घण्टादेखि टेलिकमद्वारा बितरित फोष्टपेड, प्रिपेड, र स्काई मोर्वालमा रिचार्ज नहुने समस्या आएपछि दाङका ३ लाख बढी सेवाग्राहीहरु मर्कामा परेका छन् । गएकोे शुक्रबारदेखि ‘रिचार

Read More

देउखुरीमा मोटरसाईकल दुर्घटना हुँदा एक जना गम्भीर घाईते

Posted on August 08, 2016 | views : 1268 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता  ।  साउन २४, भालुवाङ ।  देउखुरीको सिसहनियाँ—६ बिजौरीमा सोमबार राती करिब ७ बजे मोटरसाईकल दुर्घटना हुँदा एक युवक गम्भीर घाईते भएका छन्, भने दुई जना समान्य घाईते भएका छन् । लमहीबाट भालुवाङ तर्फ आउँदै गरेको बा ७८ प ९८२६ नम्बरको मोटरसाईकलले सोही दिशाबाट आईरहेको साईकल यात

Read More

गंगापरस्पुरको सालझुण्डी वनमा बृक्षारोपण

Posted on August 07, 2016 | views : 1509 | दाङ्ग - DNG

साउन २३, देउखुरी । देउखुरीको गंगापरस्पुर स्थित सालझुण्डी सामुदायिक वनमा बिभिन्न प्रजातिका १६ हजार बिरुवा रोपिएको छ । वन खण्डको बिभिन्न क्षेत्रमा अम्रिसो, कोइराल, सिमल, बाँस, मौवा र ईमली प्रजातिका बिरुवाहरु रोपिएको सो वनका कोषाध्यक्ष रामलक्ष्मण शाहले जानकारी दिनुभएको छ ।       बि

Read More

देउखुरीको गढवा हाटबजार ब्यवस्थीत गर्न अन्तरक्रिया

Posted on August 07, 2016 | views : 1237 | दाङ्ग - DNG

साउन २३, देउखुरी । गढवाको कृषि हाटबजार ब्यबस्थापन समितिले आईप्याक परियोजनाको सहयोगमा स्थापना गरेको कृषि हाटबजारलाई थप ब्यबस्थित गर्न  सर्बदलिय सर्बपक्षिय अन्तरक्रिया गरेको छ । जिल्लाकै एक मात्र कृषि हाटबजार लाई ब्यवस्थीत गर्न गढवा क्षेत्रमा रहेका राजनितिक दल, संघ संस्था,गाबिसका प्रतिनिधि,वडा ना

Read More

वेष्र्टन बैङ्क सिसहनियाँ शाखा प्रमुखको स्वागत तथा विदाई

Posted on August 07, 2016 | views : 1171 | दाङ्ग - DNG

साउन २३, देउखुरी । वेष्र्टन डेभलपमेन्ट बैंक शाखा कार्यालय सिसहनियाँले शुक्रवार एक कार्यक्रमका बीच शाखा प्रमुखहरुको स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । शाखा कार्यालय सिसहनियाँमा विगत साढे तिन वर्ष देखि कार्यरत शाखा प्रमुख श्रीधर अधिकारी र कर्मचारी तेजबहादुर नेपालीको शाखा कार्यालय लमही सरुवा

Read More

देउखुरीको सिसहनियाँमा युवा दिवस मनाइने

Posted on August 07, 2016 | views : 1290 | दाङ्ग - DNG

बिदुर एमसी, साउन २३, देउखुरी ।  देउखुरीको सिसहनियाँमा साउन २८ गते अन्र्तराष्ट्रिय युवा दिवस मनाउने भएको छ ।   विहानी रेडियो स्रोता समुह लठ्ठहवाको हालै सिसहनियाँमा भएको बैठकले साउन २८ गते परेको अन्तराष्ट्रिय युवा दिवस सिसहनियाँमा भव्य रुपमा मनाउने निर्णय गरेको हो ।  समुहकी अध्यक्ष रवित

Read More

स्थानियलाई सडकको धुलो र हिलोको हैरानी आखिर कहिले सम्म ?

Posted on August 07, 2016 | views : 3396 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, साउन २३, देउखुरी ।  पुर्व मेची देखि पश्चिम महाकाली सम्म जोड्ने एक मात्र लामो राजमार्ग रहेको ‘महेन्द्र’ राजमार्गको पुर्व पश्चिम लमही—भालुवाङ सडक खण्ड अन्र्तगत देउखुरीको सिसहनियाँ देखि लठ्ठहवा सम्म ओदारेको सडक मर्मत समयमा नहुँदा उक्त सडक भएर आवत—जावत गर्ने स्थानियबासी धुलो र ह

Read More

सामुदायिक प्रहरीको विद्यार्थी केन्द्रित सचेतना अभियान

Posted on August 06, 2016 | views : 1361 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/साउन २२, भालुवाङ । सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाले राजमार्गमा आवत—जावत गर्दा हुन सक्ने सम्भावित सडक दुर्घटनाबाट बच्न र बचाउन तथा लागुऔषध दुव्र्यसनी न्यूनिकरण गर्न देउखुरीका विद्यालयहरुमा विद्यार्थी केन्द्रित सचेतना अभियान शुरु गरेको छ ।   ईलाका प्रहरी कार्यालय भालुव

Read More

घर परिवार सबैलाई सम्झाई-बुझाई सुसाईट नोट लेखेर आत्महत्या (यस्तो छ सुसाईट नोट)

Posted on August 05, 2016 | views : 5948 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता  ।  साउन २१, दाङ ।  देउखुरीको सिसहनिया स्वास्थ्य चौकीका निवृत इन्चार्ज शिवहरि शर्माले बिहिबार राती सुसाईत नोट लेखेर आत्महत्या गर्नु भएको छ । सिसहनियाँ—७ लठहवा निवासी करिब ६० बर्षीय शर्माले चार पृष्ठको सुसाईट नोट लेखेर आत्मा हत्या गर्नु भएको ईलाका प्रहरी कार्यालय भाल

Read More

सालको रुख कटान उजुरीको बिषयलाई लिएर पत्रकार एमसीलाई ज्यान मार्ने धम्की

Posted on August 04, 2016 | views : 1911 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, साउन २०, भालुवाङ ।  राष्ट्रिय वन अन्र्तगत भालुवाङ पुल्चोक बजार स्थीत रातोडाँडामा सुकेको सालको रुख कटानको उजुरीको बिषयलाई लिएर देउखुरी टुडेका समाचार सम्पादक तथा राप्ती समाचारका भालुवाङ समाचारदाता एवम् पत्रकार बिदुर एमसी र उहाँको श्रीमती दानुमाया एमसीलाई बुधबार राती भालुवाङका

Read More

लालमटिया गाविसमा लक्षितवर्गको बजेटमा चरम दुरुपयोग

Posted on August 02, 2016 | views : 1717 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/साउन १८, देउखुरी । लालमटिया गाविसले आर्थिक बर्ष २०७२/०७३ मा लक्षितबर्ग तर्फको बजेटमा चरम दुरुपयोग भएको पाईएको छ ।  गाविसले बिनियोजन गरेको लक्षित बर्गको बजेट मध्ये ७ लाख ४७ हजार ३ सय रकम उनीहरुको आयआर्जन तथा क्षमता विकासका लागि खर्च गर्नु पर्नेमा भौतिक पूर्वधार विकास निर्माणम

Read More

गुरुङ्गको श्रद्धाञ्जलीसभा विद्यालयमा अक्षयकोष स्थापना

Posted on August 02, 2016 | views : 1270 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/साउन १८, देउखुरी । अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय सल्लाहकार तथा सम्मेलनका जिल्ला उपाध्यक्ष एवम् राष्ट्रिय जनमोर्चाका लालमटिया गाउँ कमिटी अध्यक्ष रमेशमान गुरुङ्गको ममतामयी माता देवकुमारी गुरुङ्गको १३ औँ दिनको स्मृतिमा सोमबार श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्च

Read More

दाङका दुई नगर विकास समितीमा नयाँ अध्यक्ष मनोनित

Posted on August 01, 2016 | views : 1387 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता, साउन १७, दाङ ।  दाङका दुई नगर विकास समितीमा नयाँ अध्यक्ष नियुक्ती गरिएको छ । देउखुरीको प्रगतिनगर नगर विकास समिती सिसहनियाँ र दाङको नारायणपुर नगर विकास समिती नयाँ अध्यक्ष नियुक्ती गरिएको हो ।     नेपाल सरकार मन्त्रीस्तरको साउन ९ गते सम्पन्न बैठकद्धारा सहरी विकास मन

Read More

दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु

Posted on August 01, 2016 | views : 1284 | दाङ्ग - DNG

साउन १७, दाङ । दाङमा बाढीले बगाउँदा एक जना व्यक्तिको मृत्यु भएको छ । मृतक दाङको तुलसीपुर–६ कपडादेवी निवासी ३३ वर्षीय धर्मु चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिनुभयो ।  स्थानीय पातुखोला तर्ने क्रममा चौधरीलाई बगाएको हुनसक्ने प्

Read More

रहेनन् पत्रकार अर्जुन महरा

Posted on August 01, 2016 | views : 2149 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता । साउन १७, देउखुरी । व्लड क्यान्सरबाट पिडित पत्रकार अर्जुन महराको उपचारका क्रममा आईतबार निधन भएको छ । करिब एक महिना देखि काठमाडौमा उपचारर्थ २२ बर्षीय महराको मध्यान्ह १२ बजे काठमाडौंको नेपाल क्यान्सर हस्पिटल हिरिशिद्धीमा निधन भएको हो । करिब एक महिना सिभिल हस्पिटलमा उपचार गराएर थप

Read More

पश्चिमी क्षेत्रमा अझै केही दिन वर्षा हुने, सतर्क रहन आग्रह

Posted on July 30, 2016 | views : 5180 | दाङ्ग - DNG

साउन १५, काठमाडौँ । मनसुनी गतिविधि सक्रियतासँगै केही दिनयता निरन्तर भइरहेको वर्षा क्रमशः कम हुँदै गएको छ ।  एक सातासम्मको भारी वर्षाले पहाडी भेगमा पहिरो र तराई क्षेत्रमा डुबानले ठूलो सङ्ख्यामा जनधनको क्षति भएको थियो । गृह मन्त्रालयको विवरणअनुसार अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी

Read More

सिसहनियाँदेखि मझेरिया जोड्ने बाटो बिग्रिंदा आवत जावतमा समस्या

Posted on July 29, 2016 | views : 1150 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता/साउन १४, देउखुरी ।लगातारको झरिले देउखुरीको सिसहनियाँ १ बड्का सिसहनियाँ देखि मझेरिया जोड्ने दामोदर सडक बिग्रिदा आवत जावतमा निकै समस्या भएको छ ।  सो सडक खण्डको करिव ४ किलो मिटर क्षेत्रको विभिन्न ठाउँहरुमा ठुला ठुला खाडल हुदा स्थानीयहरुलाई आवत जावतमा निकै समस्या हुनुका साथै सवा

Read More

दाङको अमेलियामा आर्को थप अस्थाई ट्राफिक प्रहरी पोष्ट निर्माण

Posted on July 28, 2016 | views : 1344 | दाङ्ग - DNG

सन्तोषकुमार गुप्ता | दाङ १३ साउन । दाङको अमेलियामा आर्को थप अस्थाई ट्राफिक प्रहरी पोष्ट निर्माण गरिएको छ । लामो समय सम्म ट्राफिक प्रहरी अमेलियामा रहेर काम गरे पनि पोष्ट नहुँदा समस्या भएपछि अस्थाई पोष्टको निर्माण गरिएको हो । विभिन्न सहयोगीहरुको आर्थिक सहयोगमा पोष्टको निर्माण गरिएको हो । करिब ५० हजार

Read More