समाज | दार्चुला - DCL


दार्चुलामा भुकम्प गयो, क्षतिको विवरण आउन बाँकि

Posted on December 06, 2017 | views : 3683 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर २०, दार्चुला । दार्चुला जिल्लामा बुधबार राति ९ बजेर ५ मिनेटमा भुकम्पको धक्का महसुस भएको छ ।  दार्चुला जिल्ला सदरमुकाम भन्दा १८० किलोमिटर टाढा भारतको उत्तराखन्ड केन्द्रबिन्दु बनाएर ५.७ रेक्टर स्केलको भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख रत्नमणि गुप्ताले ज

Read More

दार्चुलामा मतदान अधिकृतले यौन दुर्व्यबहार गरे, प्रहरीद्वारा पक्राउ

Posted on November 24, 2017 | views : 2694 | दार्चुला - DCL

मंसिर ८, दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर ३ मा रहेको सिद्धमावि सिनाको मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत एवम् गोकुलेश्वरमा विद्युत्त प्राधिकरणमा कार्यरत कर्मचारी सुरेशसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विष्टलाई महिलामाथि दुर्व्यबहार गरेको आरोपमा पक्राउ गरिएको हो । स

Read More

ऐतिहासिक जौलजीवि मेलामा ब्यापारको लागी जुम्लाको घोडा दार्चुलामा

Posted on November 22, 2017 | views : 3254 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर ६, दार्चुला । हरेक वर्ष दार्चुला र धारचुलामा नोभेम्बर महिनामा लाग्ने ऐतिहासिक जौलजीवि मेलाको एक हप्तामै करोडौको मालसमान ब्यापार भएको छ ।  धार्मिक, सांस्कृतिक संगै व्यापारिक रुपमा महत्तपुर्ण मानीने मेलामा नेपाल भारत र चिनगरी तीन देशको सामान र संस्कृति देख्न पाइन्छ ।&

Read More

बैतडीको झुलाघाट र दार्चुलाको भारतसँग जोडिएको सीमानाका तीन दिन बन्द हुने

Posted on November 21, 2017 | views : 3789 | दार्चुला - DCL

मङ्सिर ५, बैतडी । पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि यस क्षेत्रका नेपाल–भारत सीमानाका तीन दिन बन्द हुने भएका छन् ।  निर्वाचनका लागि बैतडीको भारतसँग जोडिएको सीमानाका झुलाघाट र दार्चुलाको भारतसँग जोडिएको नाका ७२ घण्टाका लागि बन्द हुने भएको

Read More

दार्चुलामा एक पुरुषद्वारा महाकालीमा हाम फालेर आत्महत्या

Posted on November 18, 2017 | views : 2867 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर २, दार्चुला । दार्चुलामा शनिबार बिहान एक पुरुषले महाकाली नदिमा हाम फालेर आत्महत्या गरेका छन ।  महाकाली नगरपालीका २ पन्यौडा काटैका ५० बर्षीय हरजित नगालले नदिमा हाम फालेर आत्महत्या गरेका हुन । घरबाट श्रीमति संगै उपचारकोलागी जिल्ला अस्पताल दार्चुला आउदै गर्दा जिल्ला सद

Read More

दार्चुलामा एक बृद्ध पुरुषले गरे झुन्डीएर आत्महत्या

Posted on November 15, 2017 | views : 2178 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/कात्तिक २९, दार्चुला । दार्चुलाको लेकम गाउँपालीकामा एक बृद्ध पुरुषले झुन्डीएर आत्महत्या गरेका छन ।  बुधबार बिहान ४ बजेतिर लेकम गाउँपालीका २ कैनोडाका ६७ बर्षीय मनोरथ जोशीले घर नजिकैको आँपको रुखमा झन्डीएर आत्महत्या गरेको परिवार स्रोतले जनाएको छ । बिगत ७ बर्षदेखी मानसिक अवस्थ

Read More

दार्चुलामा जिप दुर्घटना हुँदा ६ जना घाइते (फोटोफिचर)

Posted on November 07, 2017 | views : 4899 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/कात्तिक २१, दार्चुला । दार्चुला जिल्लामा मंगलबार बिहान जिप दुर्घटना हुदा ६ जना यात्रु घाइते भएका छन ।  मालीकार्जुन गाउँपालीकाको संकरपुरबाट तराइकालागी छुटेको से १ ज २९६ नम्बरको जिप शैल्यसिखर नगरपालीका वडा नम्बर ६ ग्वानिमा दुर्घटनामा परेको हो ।  ग्वानि बजार नजिक जिपको

Read More

प्रतिबन्धीत क्षेत्रमा मदिरा बोक्ने गाडी र चालक धरौटीमा रिहा

Posted on November 06, 2017 | views : 1422 | दार्चुला - DCL

कात्तिक २०, दार्चुला । यहि कार्तिक १५ गते राती मालिकार्जुनबाट प्रहरीले बरामद गरेको मदिरा कोष तथा लेखा नियन्त्रण कार्यालयले लिलाम गर्ने भएको छ ।  विभिन्न ब्राण्डको ३२ पेटी मदिरा कारोबारमा संलग्न देखिएका गाडी चालकलाई १५ हजार रुपैँया, तथा दुईवटा गाडीहरुलाई २५ हजार रुपयाँ धरौटीमा छाडिएको कोष तथा ले

Read More

दार्चुलामा खेतको आलिबाट खसेर एक जनाको मृत्यु

Posted on November 03, 2017 | views : 1763 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद/कात्तिक १७, जोशी, दार्चुला । दार्चुलाको मार्मा गाउँपालीका ५ सितालामा बिहिबार बेलुकि खेतको आलिबाट खसेर एक जनाको मृत्यु भएको छ ।  मार्मा गाउँपालीका वडा नम्बर ५ का प्राबिधिक सहायक दरपान सिह महताको कार्यक्षेत्रबाट घर फर्कीने क्रममा आफ्नै खेतको आलीबाट लडेर ज्यान गएको जिल्ला प्रहरी क

Read More

राष्ट्रकै सातौं धाम मालीकार्जुन शैल्य सिखरमा बुधबार पुजन जात्रा

Posted on November 02, 2017 | views : 3561 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | कात्तिक १६, दार्चुला । देशकै सातौं धाम मानिने दार्चुलाको प्रमुख धार्मिक पर्यटकीय तिर्थस्थल मालिकार्जुनमा कार्तीक शुक्ल त्रियोदसिका दिन पूजन जात्रा लागेको छ । लेकम क्षेत्रको मालिकार्जुन गाउँपालिकामा पर्ने शैल्यशिखर धाममा प्रत्येक वर्ष असार शुक्ल त्रयोदशी र कार्तीक शुक्ल त्रयोद

Read More

दर्चुलामा अरिङ्गालको टोकाईबाट बालीकाको मृत्यु

Posted on October 31, 2017 | views : 1362 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/कात्तिक १४, दार्चुला । दार्चुला जिल्लामा अरिङ्गालको टोकाई बाट एक बालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा महाकाली नगरपालीका ७ धाप बस्ने हरक सिह ठगुन्नाकी ११ वर्षिय छोरी पुनम ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । ठगुन्नालाई सोमबार वेलुकी घर नजिकै घास काट

Read More

म्यादी प्रहरीको लिखित परीक्षा सकियो

Posted on October 24, 2017 | views : 1746 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | कात्तिक ७, दार्चुला । आगामी मंसिर १० गते हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षाको लागि म्यादी प्रहरी छनोट चलिरहेको छ । दार्चुला जिल्लामा म्यादीप्रहरीको छनोट कात्तिक ५ गतेबाट भइरहेको हो । पहिलो चरणमा फिजिकल लगायतमा पास भएकाहरुले मंगलवार दार्चुला सदरमुकामको बसपा

Read More

दार्चुलामा भिरबाट खसेर एक जनाको ज्यान गयो

Posted on October 23, 2017 | views : 2250 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | कात्तिक ६, दार्चुला । दार्चुला जिल्लाको शैल्यसिखर नगरपालीका ९ पुनेढुगांमा नहरबाट खसेर एक जनाको ज्यान गएको छ ।  सोमबार बिहान नहरको बाटो भएर घरबाट खर्क जानेक्रममा  शैल्यससिखर ९ नक्तडबासी ३५ बर्षीय रामधनी बिष्टको ज्यान गएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।

Read More

दार्चुलामा जिप दुर्घटना एक जनाको मृत्यु, चालक गम्भीर घाईते

Posted on October 22, 2017 | views : 2343 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | कात्तिक ५, दार्चुला । दार्चुलाको महाकाली नगरपालीका ९ दत्तु चुच्चाइ नजिक आइतबार बिहान ८ः४५ बजेतिर जिब दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । भने एक जना गम्भीर घाइते भएका छन । जिल्ला सदरमुकाम खलंगाबाट मालीकार्जुनकालागी छुटेको से १ ज ५९६ नम्बरको जिब आज बिहान चुच्चइ भिरबाट करीब

Read More

शान्ति र समाजिक सदभाव कायम हुनेगरी तिहार मनाउँन आग्रह

Posted on October 19, 2017 | views : 1455 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | कात्तिक २, दार्चुला । शान्ति सामाजिक सदभाब नखल्बलीने गरेर तिहार मनाउँन सबैलाइ प्रहरीले आग्रह गरेको छ । अहिले जिल्ला सदरमुकाम लगायत ग्रामिण क्षेत्रहरुमा जुवातास र मदिरा सेवनका घटनाहरु बढीरहेको भन्दै यस्तो कार्यमा संलग्नलाइ कानुनअनुसार कार्बाहि गरीने दार्चुला जिल्लाका प्रहरी प्

Read More

तलव नपाएपछि गोकुलेश्वर अस्पतालका कर्मचारी आन्दोलीत, ओपीडि सेवा बन्द

Posted on October 18, 2017 | views : 1530 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | कात्तिक १, दार्चुला । तीन महिनादेखि तलवभत्ता नपाएको भन्दै कर्मचारीहरुले दार्चुलाको शैल्यशिखर नगरपालिकामा रहेको गोकुलेश्वर अस्पतालमा ओपीडि सेवा बन्द गरेका छन । पटक पटक स्थानीय तहमा तलबभत्ताको लागि पत्राचार गर्दा पनि तलबभत्ता नपाएको मात्रै नभएर कहिले पाउने ? भन्ने बारेमा समेत ट

Read More

१० लिटर घरेलु मदिरा सहित २ सय ८० लिटर कच्चापदार्थ नष्ट

Posted on October 17, 2017 | views : 1345 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | असोज ३१, दार्चुला । दार्चुला जिल्लाको मार्मा गाउँपालीकामा मंगलबार १० लिटर घरेलु मदिरा नष्ट गरीएको छ ।  मदिरा बनाइराखेको अवस्थामा मार्मा ६ तिम्लाडेराका अङ्बिर धामीको घरको भान्साबाट इलाका प्रहरी कार्यालय लटिनाथको टोलीले अबैध घरेलु मदिरा नष्ट गरेको हो । यस्तै धामीको भन्साबा

Read More

दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु

Posted on October 16, 2017 | views : 1459 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | असोज ३०, दार्चुला । दार्चुलामा भीरबाट लडेर एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।  जिल्लाको मार्मा गाउँपालीका वडा नम्बर ५ का ५५ वर्षीया नर्मा धामीको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो । आइतबार विहान घाँस काट्न गएका धामी भीरबाट लडेर ज्यान गएको पारिवारिक श्रोतले

Read More

छात्रालाई शौचालयमा लगि ५०० को लोभ देखाई दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

Posted on October 12, 2017 | views : 2704 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | असोज २६, दार्चुला । दार्चुलामा विद्यालयमै बहिनि नातापर्ने छात्रालाई दुव्र्यवहार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । जिल्लाको नौगाढ गाउँपालिका १ मा रहेको दुर्गा भवानी प्राथमिक विद्यालयमा कार्यरत शिक्षक मोहनलाल ठगुन्नाले बहिनी नाता पर्ने छात्रामाथि दुव्र्यवहार गरेको भ

Read More

चमेलिया जलविद्युत आयोजनाबाट डिसेम्बरदेखी बिद्युत उत्पादन सुरु हुने

Posted on October 08, 2017 | views : 1598 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/असोज २२, दार्चुला । निर्माण सम्पन्न गर्ने लक्ष्यभन्दा झण्डै ६ वर्षपछि दार्चुलामा निमार्णाधिन बहुप्रतिक्षित चमेलिया जलविद्युत आयोजना को निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।  २००७ को जनवरीमा सुरु गरिएको चमेलिया जलविद्युत आयोजना सन् २०११ को डिसेम्बरमा सक्ने लक्ष्य लिइएको थिय

Read More

दार्चुलामा १७ बर्षीय किशोरीले आत्महत्या गरी अकालमै ज्यान गुमाइन

Posted on October 05, 2017 | views : 2609 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/असोज १९, दार्चुला । दार्चुलामा एक किसोरीले झुन्डिएर आत्महत्या गरेकी छन ।  जिल्लाको मालीकार्जुन गाउँपालीका २ भगवति घरभएकी अन्दाजि १७ बर्षीय तुल्सी धामीले आत्महत्यागरी ज्यान गुमाएकि हुन । धामी बुधबार बेलुकी खर काट्न गएको र अबेरसम्मपनि घर नफर्केपछि खोजी गर्दैजादा बिहिबार बिहा

Read More

प्रदेश नं ७ मा १४ लाख मतदाता, कुन जिल्लामा कति छन् ? (सुचिसहित)

Posted on October 05, 2017 | views : 3895 | दार्चुला - DCL

असोज १९, बैतडी (रासस) । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश नं ७ बाट १४ लाख ३५ हजार ६७१ जनाले मतदान गर्न पाउने भएका छन् ।  तीमध्ये छ लाख ९६ हजार ५८० पुरुष, सात लाख ३९ हजार ७५ महिला र १६ तेस्रोलिंगी भएका मतदाता रहेका छन् ।  क्षेत्रीय निर्वाचन कार्या

Read More

दार्चुलामा युवाहरुको सक्रियतामा आवासीय भबन निमार्ण शुभारम्भ

Posted on September 23, 2017 | views : 2602 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/असोज ७, दार्चुला । गाउँले युवाहरुको सक्रिर्यतामा मालीकार्जुन अनलाइन सेवा समिति, मैखोलीले लेकम गाउँपालीका ५ मैखोलीमा रहेको मालीकार्जुन मन्दीरमा आवासीय सुबिधासहतिको पाहुना घर निमार्णको काम शुभारम्भ भएको छ ।  गाउँको बिकासका लागी बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने उदेश्यसहित स

Read More

दार्चुला जिल्लामा प्रहरी हाम्रो टोलमा अभियानको उदघाटन

Posted on September 22, 2017 | views : 2356 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी।असोज ६, दार्चुला । गृहमन्त्री जनार्दन सर्माको ८४ वुँदे गृह प्रशासन सुधार मार्गचित्र अन्तरगत प्रहरी हाम्रो टोलमा अभियानको दार्चुला जिल्लामा समेत शुक्रबार एक औपचारीक कार्यक्रमका बिच उद्घाटन गरीएको छ । जिल्ला सदरमुकामको बजारक्षेत्रमा सरोकारवाला निकाय र नागरीकको सहभागितामा मौन र्या

Read More

‘बुद्धधर्ममा नारी समानता छ’

Posted on September 21, 2017 | views : 13755 | दार्चुला - DCL

असोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् ।  समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व

Read More

दार्चुलामा परिवार नियोजनको साधन प्रयोगकर्ता बढ्दै

Posted on September 18, 2017 | views : 1643 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/भदौ २, दार्चुला । दार्चुला जिल्लामा विगत बर्षहरुको तुलनामा विवाहित परिवार नियोजन साधन प्रयोगकर्ता बढेका छन् ।  आर्थिक वर्ष ०७२।०७३ को तुलनामा आर्थिक वर्ष ०७३।०७४ मा झण्डै ११ प्रतिशत प्रयोगकर्ता बढेका हुन् । जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले चौथो परिवार नियोजन दिवसको अवस

Read More

दार्चुलाका विद्यालयलाई पूर्ण रुपमा जंक फुड निशेधित गरीने

Posted on September 18, 2017 | views : 1529 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी/असोज २, दार्चुला । दार्चुला सदरमुकाममा रहेको अक्सफोर्ड इन्टरनेआकर्षण गषमीले दशैंको शुभकामना दिने फरक एब. नयाँ तरिका अपनाएको छ ।  निजी लगानिमा सञ्चालित यस विद्यालयले सदरमुकाममा रहेका डेरीहरुको सहकार्यमा दशैंको शुभकामना आदानप्रदान गर्ने कार्यक्रममा दुध वितरण गरेर उक्त कार्यक

Read More

सुदुरपश्चिममा बुढी पोल्ने पर्व धुमधामका साथ मनाइँदै,

Posted on September 17, 2017 | views : 1356 | दार्चुला - DCL

लोकेन्द्र प्रशाद जोशी | असोज १, दार्चुला । दार्चुला लगायत सुदूरपश्चिममा बुढी पोल्ने पर्वको रौनक छाएको छ । हरेक वर्ष असोज संक्रान्तिमा मनाइने बुढी पोल्ने पर्व सुदूरपश्चिमका जिल्लामा धुमधामका साथ मनाईँदै छ ।  प्रत्येक वर्ष असोज संक्रान्तिका दिन, राक्षस पुतनालाई भगवान श्री कृष्णले मारेको सम्झनामा

Read More