२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा भिरबाट खसेर एक जनाको ज्यान गयो

२०७४, ६ कार्तिक सोमबार १८:०२

लोकेन्द्र प्रशाद जोशी | कात्तिक ६, दार्चुला । दार्चुला जिल्लाको शैल्यसिखर नगरपालीका ९ पुनेढुगांमा नहरबाट खसेर एक जनाको ज्यान गएको छ । 

सोमबार बिहान नहरको बाटो भएर घरबाट खर्क जानेक्रममा  शैल्यससिखर ९ नक्तडबासी ३५ बर्षीय रामधनी बिष्टको ज्यान गएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।

बिष्टको नहरको बाटो भएर खर्क जादैगर्दा १०० मिटरजति तल भिरबाट खसेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरिक्षक बोधराज ओझाले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरिक्षक ओझाको टोली घटनास्थलामा खटिएको छ । आजै मृतकको गोकुलेश्वर अस्पतालमा पोष्टमाटम गरीने प्रहरीले जनाएको छ । मृतक बिष्टको परिवारमा श्रिमति २ छोरी र १ छोरा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ