२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा एक बृद्ध पुरुषले गरे झुन्डीएर आत्महत्या

२०७४, २९ कार्तिक बुधबार ०७:२९

लोकेन्द्र प्रशाद जोशी/कात्तिक २९, दार्चुला । दार्चुलाको लेकम गाउँपालीकामा एक बृद्ध पुरुषले झुन्डीएर आत्महत्या गरेका छन । 

बुधबार बिहान ४ बजेतिर लेकम गाउँपालीका २ कैनोडाका ६७ बर्षीय मनोरथ जोशीले घर नजिकैको आँपको रुखमा झन्डीएर आत्महत्या गरेको परिवार स्रोतले जनाएको छ ।

बिगत ७ बर्षदेखी मानसिक अवस्था कमजोर रहेका जोशीले आत्महत्या गरेको जनाकारी पाएपछि बिहान आफ्न्तले प्रहरीलाइ खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय रिठाचौपाताबाट सइ मिन बहादुर धामीको टोलीले घटनास्थल पुगेर अद्ययनपश्चात सबको पोष्टमाटमकालागी गोकुलेश्वर अस्पताल पठाइएको जनाएको छ ।

अहिले गोकुलेश्वर अस्पतालामा सब पोष्टमाटमको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी