दार्चुलाको महाकाली नगरपालीका ९ दत्तु चुच्चाइ नजिक आइतबार बिहान ८ः४५ बजेतिर जिब दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दार्चुलाको महाकाली नगरपालीका ९ दत्तु चुच्चाइ नजिक आइतबार बिहान ८ः४५ बजेतिर जिब दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । "/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दार्चुलामा जिप दुर्घटना एक जनाको मृत्यु, चालक गम्भीर घाईते

२०७४, ५ कार्तिक आईतवार १४:०३

लोकेन्द्र प्रशाद जोशी | कात्तिक ५, दार्चुला ।


दार्चुलाको महाकाली नगरपालीका ९ दत्तु चुच्चाइ नजिक आइतबार बिहान ८ः४५ बजेतिर जिब दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । भने एक जना गम्भीर घाइते भएका छन ।

जिल्ला सदरमुकाम खलंगाबाट मालीकार्जुनकालागी छुटेको से १ ज ५९६ नम्बरको जिब आज बिहान चुच्चइ भिरबाट करीब १०० मिटर तल खस्दा जिबमा सवार महाकाली नगरपालीका ७ का जिबधनी साहु नबराज बडुको घटनास्थलमै मृत्यु भएको हो । भने जिब चालक देबराम कोली गम्भीर धाइते रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

घाइतेको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भब नभएपछि थप उपचारकालागी कोहलपुर रिफर गरीएको प्रहरी निरिक्षक रणबहादुर चन्दले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ