अर्थ/विकास |


गण्डकी प्रदेशस्तरीय विपद् कोषमा पाँच करोड राख्ने निर्णय

Posted on June 17, 2021 | views : 1763 |

असार ३, गण्डकी (रासस)। गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा तत्कालका लागि पाँच करोड रुपैयाँ राख्ने निर्णय गरेको छ । पछिल्ला दिनमा प्रदेश अन्तर्गतका जिल्लामा अविरल वर्षासँगै ठाउँ ठाउँमा क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि सो रकम राख्ने निर्णय गरिएको हो । प्रदेशका मुख्यमन्त्री कृष्

Read More

टोखाको नीति तथा कार्यक्रम : स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता

Posted on June 17, 2021 | views : 1310 |

असार ३, काठमाडौँ (रासस)। टोखा नगरपालिकाले नीति तथा कार्यक्रम यही असार ९ गते बुधबार प्रस्तुत गर्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम प्रस्तुतका लागि असार ९ गते नवौँ नगरसभा आह्वान गरेको हो । टोखाले नगरसभामा प्रस्तुत गर्ने नीति कार्यक्रमका लागि

Read More

कामपाद्वारा कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष छुट

Posted on June 17, 2021 | views : 1397 |

असार ३, काठमाडौँ (रासस) । काठमाडौँ महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने भएको छ । आव २०७८÷७९को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा कोभिड–१९ महामारीबाट प्रभावित करदातालाई विशेष कर छुटको व्यवस्था गर्ने जनाइएको हो । “यसका लागि बहालमा बस्ने व्यक्तिको लगत र सम्झौ

Read More

मेलम्ची नगरपालिकालाई कामपाको रु दुई करोड सहयोग

Posted on June 17, 2021 | views : 1011 |

असार ३, काठमाडौँ (रासस)। काठमाडौँ महानगरपालिकाले राहत तथा उद्धारका लागि मेलम्ची नगरपालिकालाई रु दुई करोड सहयोग गर्ने घोषणा गरेको छ । आज नगरसभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त घोषणा गर्नुभएको हो । गत मङ्गलबार मेलम्ची नदीमा आएको बाढील

Read More

काठमाडौँ महानगरपालिकाले सय शय्याको विशेष अस्पताल निर्माण गर्ने

Posted on June 17, 2021 | views : 1066 |

असार ३, काठमाडौँ (रासस)। काठमाडौँ महानगरपालिकाले विशिष्टीकृत सेवासहितको सुविधासम्पन्न १०० शय्याको  ‘काठमाडौँ महानगर विशेष अस्पताल’ निर्माण गर्ने भएको छ । महानगरपालिकाले आज आगामी आर्थिक वर्ष २०७८/७९को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा नगर प्रमुख विद्यासुन्दर शाक्यले ज्येष्ठ नागरिकको उपचा

Read More

‘पत्रकारिताको क्षेत्रमा छुट भएका कुरा सम्बोधन हुन्छ’

Posted on June 17, 2021 | views : 1028 |

असार ३, वाग्मती (रासस) । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बजेट भाषणमा पत्रकारिता क्षेत्रको विकासका बारेमा छुट भएका कुरा सम्बोधन हुने बताउनुभएको छ । आर्थिक पत्रकार समाजले आयोजना गरेको आर्थिक पत्रकारितासम्बन्धी तालिममा आज उहाँले कोभिड नियन्त्रण र रोकथाम तथा महामारी

Read More

कर्णालीमा २६ प्रतिशत बजेट खर्च

Posted on June 17, 2021 | views : 2021 |

असार ३, सुर्खेत (रासस)। कर्णाली प्रदेशको बजेट खर्च २६ प्रतिशत भएको छ । कर्णाली प्रदेश सरकारको चालु आवको जेठ मसान्तसम्ममा  २६ दशमलव ९१ प्रतिशत बजेट खर्च भएको हो ।  आव २०७७/०७८ को कुल ३३ अर्व ७४ करोड १३ लाख ५३ हजारमा जेठ मसान्त सम्ममा रु नौ अर्व सात करोड ९२ लाख ६२ हजार एक सय ६६ खर्च भएको हो

Read More

विश्व बैंकले प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड दिने

Posted on June 17, 2021 | views : 987 |

असार ३, काठमाडौं (रासस)। विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई रु १७ अर्ब ५५ करोड उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी बोर्डले कोभिड–१९ को उत्थानशील पुनर्लाभ, अति जोखिममा परेकाको सुरक्षा र दिगो विकासमा सघाउन उक्त रकम आज स्वीकृत गरेको हो ।  “महामारीबाट सामाजिक एवं आर्थि

Read More

सुनको मूल्य एकै दिन तोलामा ११ सय रुपैयाँले घट्यो

Posted on June 17, 2021 | views : 1506 |

असार ३, काठमाडौं । सुनको मूल्य विहीबार तोलामा ११ सय रुपैयाँले घटेको छ ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार विहीबार सुनको बजार मूल्य प्रतितोला ९२ हजार रुपैयाँ निर्धारण भएको छ । बुधवार तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तोलामा ६० र

Read More

आज कुन देशको विनिमयदर कति छ ?

Posted on June 17, 2021 | views : 1202 |

असार ३, काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार बिहीबार विदेशी विनिमयदर अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०२ पैसा विक्रीदर ११७ रुपैयाँ ६२ पैसा रहेको छ । यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ८८ पैसा र विक्रीदर १४२ रुपैयाँ ६१ पैसा रहेको छ भने यूके पाउन्ट स्टलिङ एकको खरिददर १६५ रुपैयाँ १९ पैसा र विक

Read More

बजेटमा सुरुङमार्ग : सर्वसाधारणमा तरङ्ग

Posted on June 17, 2021 | views : 1176 |

असार ३, बलेवा (रासस)। गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको बजेट कार्यक्रम सार्वजनिक गर्दा बागलुङमा तीन ठूला आयोजना सञ्चालन गर्ने भनेर आशा जगायो । मध्यपहाडी लोकमार्गमा सुरुङमार्ग, अर्नाकोट विमानस्थल र धौलागिरि अस्पताललाई ट्रमा सेन्टरमा स्तरवृद्धि गर्ने योजना बजेटमा परे ।  सुरुङ र विमानस्थलको सम्भ

Read More

निषेधाज्ञासँगै घट्यो डिजिटल भुक्तानी कारोबार

Posted on June 16, 2021 | views : 1313 |

समुन्द्रा घिमिरे । असार २, काठमाडौँ (रासस) । गत वैशाखदेखि देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू भएसँगै डिजिटल भुक्तानी प्रणालीमार्फत हुने कारोबार रकममा कमी आएको छ । निषेधाज्ञाअघिको तुलनामा निषेधाज्ञा जारीसँगै डिजिटल भुक्तानीको कारोबार रकममा कमी आएको हो ।   नेपाल राष्ट्र बैंकले सार्वजनिक ग

Read More

कर्णाली बजेट : कर्मचारीलाई १२ दिनको पर्यटन बिदा

Posted on June 16, 2021 | views : 2059 |

असार २, कर्णाली (रासस)। कर्णाली प्रदेश सरकारले पर्यटकीय क्षेत्रहरूमा आन्तरिक पर्यटन प्रवद्र्वन गर्न र कर्मचारीहरूको मनोबल बढाउन पर्यटन खर्चसहित १२ दिन बिदा उपलब्ध गराउने भएको छ । सङ्घीय सरकारको सिको गर्दै प्रदेश सरकारले पनि कर्मचारीलाई घुमफिरका लागि पर्यटन बिदा उपलब्ध गराएको हो । आर्थिक मामिला तथा य

Read More

आज सुन चांदीको भाउ कति छ ?

Posted on June 16, 2021 | views : 1331 |

असार २, काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार तोलाको ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज १ सय रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि १ सय रुपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँ प्रतितोला रहेको छ । आज चाँदीक

Read More

मध्यपहाडी लोकमार्ग खुलाउन समस्या

Posted on June 16, 2021 | views : 1792 |

असार २, पर्वत (रासस)। पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग र बेनी–मालढुङ्गा सडक दुई दिन बितिसक्दा पनि खुल्न सकेको छैन । सोमबार राति २ बजे पहिरो झरेर रोकिएको मध्यपहाडी लोकमार्गमा मङ्गलबार दिनभर पहिरो झर्ने क्रम नरोकिएपछि सडक खुलाउन नसकिएको हो ।  जिल्लाको कुश्मा नगरपालिका–१ सहस्रधारामा ठूलो पह

Read More

लेदोसहितको बाढीले मुस्ताङका १५ घर उच्च जोखिममा

Posted on June 15, 2021 | views : 1895 |

असार १, मुस्ताङ (रासस)। मुस्ताङमा बाढीका कारण १५ घर उच्च जोखिममा परेका छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा खोलामा बाढी आएको हो । हिजो दिउँसो आएको लेदोसहितको बाढीले खोला किनारका १५ घर जोखिममा परेका हुन् ।  लुप्रा गाउँका सबै घर जोखिममा परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ

Read More

पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध

Posted on June 15, 2021 | views : 2091 |

असार १, डोटी(रासस)। सोमबार रातिदेखिको वर्षाका कारण डोटीको जोरायल गाउँपालिका–१ गैरामा पहिरो आउँदा अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । सडक माथिबाट आएको पहिराका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । पहिरोले राजमार्ग अवरुद्ध भएपछि अहिले तराइँबाट पहाडका

Read More

कालीगण्डकी उर्लिएपछि पर्वतको सेतीवेणीबजार डुबानमा

Posted on June 15, 2021 | views : 1842 |

असार १, पर्वत (रासस)। लगातार परेको अविरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र त्यस क्षेत्रका बजार डुबानमा परेको छ । पर्वत, स्याङजा र गूल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका–६ सेतीवेणीमा रहेको स्याङ्जातर्फको बजार डुबानमा परेको हो ।  कालीगण्डकीमा पानीको सतह २८ वर्ष यताकै उच्च विन्

Read More

बाढीले बेँसीशहर—चामे सडक अवरुद्ध

Posted on June 15, 2021 | views : 2221 |

जनक श्रेष्ठ । असार १, लमजुङ (रासस)। आइतबारदेखि निरन्तर वर्षाले आज बाढीसहित पहिरो जाँदा बेँसीशहर—चामे सडक, खेल मैदान र बङ्गुर बगाएको छ । मनाङ जोड्ने बेँसीशहर चामे सडकअन्तर्गत जिल्लाको बेँसीशहर नगरपालिका—६ स्थित खरखरे भीरमा सडक बाढी पहिराले बगाएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्र

Read More

जीवन विकास लघुवित्तले आइपीओ निष्कासनका लागि पायो अनुमति

Posted on June 15, 2021 | views : 1299 |

असार १, काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) निष्कासनका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्र्डले उक्त कम्पनीलाई आइपीओ निष्कासनका लागि अनुमति दिएको हो । बोर्डले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता सेयर आइपीओ निष्कासनका लागि अनुमति प्र

Read More

मदनभण्डारी प्रतिष्ठानलाई तीन विधामा अनुमति

Posted on June 15, 2021 | views : 1283 |

असार १, काठमाडौँ (रासस)। वाग्मती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा स्नातक तहसम्म अध्यापन गराउन अनुमति प्राप्त गरेको छ ।  चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई जनस्वास्थ्यमा २०, फार्मेसीमा ३० र मेडिकल ल्याबटेक्नोलोजीमा ३० सिट

Read More

पहिराले कर्णाली राजमार्ग अवरुद्ध

Posted on June 15, 2021 | views : 1614 |

मिमबहादुर रावल ।असार १, मान्म (रासस)। लगातार तीन दिनदेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।  सुर्खेत–जुम्ला सडकका  ठाउँठाउँमा पहिरो खस्दा राजमार्ग  अवरुद्ध भएको हो ।  दैलेखको किटु, कालिकोटको गगनेखोला, हुल्म, सुनार खोला, पिली सेराबाड़ा, खल्लागाड र भिग्ममा पहिरो

Read More

गण्डकी प्रदेशमा जग्गा चक्लाबन्दीलाई निरन्तरता, कृषि एम्बुलेन्स सञ्चालन गरिने

Posted on June 15, 2021 | views : 1491 |

कृष्ण दवाडी । असार १, कास्की (रासस)। गण्डकी प्रदेश सरकारले कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरणमार्फत उत्पादन र उत्पादकत्व वृद्धिलाई प्राथमिकतामा राखेको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष २०७८÷७९ को नीति कार्यक्रममा

Read More

काठमाडौँ महानगरपालिकाले आगामी आ.वका लागि असार ३ मा नीति कार्यक्रम ल्याउने

Posted on June 15, 2021 | views : 1209 |

असार १, काठमाडौं (रासस)। काठमाडौँ महानगरपालिकाले  आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम यही असार ३ गते बिहीबार प्रस्तुत गर्ने भएको छ । चालु आवमा जस्तै यस वर्ष पनि कोरोना महामारी नियन्त्रण र यसले पारेको प्रभावलाई सहजीकरण गर्ने कार्य मुख्यरूपमा समेटिएका छन् । कामपाका प्रवक्ता ईश्वर

Read More