अर्थ/विकास |


सानिमा लाइफको आईपीओ बाँडफाँड, हेर्नुहोस् नतिजा

Posted on August 14, 2021 | views : 1403 |

साउन ३०, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलका अनुसार ५ लाख ४० हजारले १० कित्ताका दरले आईपीओ पाएका छन् । २४ लाख १९ हजार १ सय २७ जनाले आवेदन दिएकोमा ५ हजार ४३४ आवेदकको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । रितपूर्वक आवेदन दिएका २

Read More

राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक, के के समेटिए हेर्नुहोस् पूर्णपाठ सहित

Posted on August 13, 2021 | views : 1378 |

साउन २९, काठमाडौँ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रमका बीच नीति सार्वजनिक गरे । कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ ।

Read More

पप्पु कन्सट्रक्शनले अलपत्र पारेको तीनकुने पुन नयाँ डिजाइनमा बनाइने

Posted on August 13, 2021 | views : 1141 |

सञ्चिता घिमिरे । साउन २९, काठमाडौँ। झण्डै सात वर्षदेखि अलपत्र बनेको तीनकुने (वाग्मती) पुल नयाँ डिजाइनमा नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउन प्रक्रिया थालिएको छ । ‘आर्स एन्ड ब्रिज’ प्रविधिबाट निर्माण गर्न लागिएको पुल यसअघि निर्माणको जिम्मेवारी पाएको पप्पु कन्सट्रक्शन प्रालिको लापरबाहीका कारण अलपत्र ब

Read More

कास्कीमा प्रभावकारी बन्दै साझेदारी कार्यक्रम

Posted on August 13, 2021 | views : 995 |

हरि बाँस्तोला । साउन २९, गण्डकी । कास्की जिल्ला समन्वय समितिको आर्थिक सहयोगमा सञ्चालित योजना प्रभावकारी बनेका छन् । जिसस र पालिकाको साझेदारीमा सञ्चालित योजनाको निर्माण प्रभावकारीरूपमा अघि बढेका छन् भने सम्पन्न योजना पनि उपयोगी देखिएका छन् । कास्की जिल्लाका पोखरा महानगरपालिकासहित कूल पाँचवटा स्थानीय

Read More

अत्यधिक वर्षा, पहिरो र कटानका कारण मेलम्चीमा क्षति

Posted on August 13, 2021 | views : 1262 |

साउन २९, काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची बजार र त्यस आसपासका क्षेत्रमा अत्यधिक वर्षा तथा पहिराका कारण नदी कटान हुँदा क्षति पुगेको छ । गत असार १ र यही साउन १६ गते मेलम्ची नदीमा आएको बाढीले ठूलो क्षति पुगेपछि त्यस क्षेत्रको अध्ययन गर्न गएको खानी तथा भूगर्भ विभागको टोलीले अत्यधिक वर्षा र वर्षापछि पह

Read More

मौद्रिक नीति सार्वजनिक गरिँदै

Posted on August 13, 2021 | views : 1111 |

साउन २९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले नीति पारित गरेको हो । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिलाई धेरैले रुचाएका थिए भने कोरोना प्रभावित उद्योग, व्यवसायको प्रवद्र्धनका लागि स्पष्ट मार्गदर्शन

Read More

शुक्रबार कति छ सुनको मूल्य ?

Posted on August 13, 2021 | views : 1432 |

साउन २९, काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बढेर तोलामा ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ८९ हजार २५० रुपैयाँमा

Read More

विद्युतभार कटौतीले उपभोक्ता हैरान

Posted on August 13, 2021 | views : 1488 |

कृष्ण न्यौपाने । साउन २९, दमौली । अघोषितरुपमा हुने विद्युत्भार कटौतीका कारण तनहुँका उपभोक्ता हैरान बन्दै गएका छन् । विनासूचना प्राधिकरणले पटकपटक विद्युत् कटौती गर्दा अनलाइन कक्षा पढ्ने विद्यार्थी र उद्योगी व्यवसायी मर्कामा छन् । लामो समयदेखि दैनिक विद्युत् जाने आउने समस्या भइरहेको उपभोक्ताको गुनासो

Read More

सकियो २७ सम्पदाको पुनःनिर्माण, २० को शुरु हुनै बाँकी

Posted on August 13, 2021 | views : 1270 |

शर्मिला पाठक । साउन २९, काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका २७ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २१ वटाको पुनःनिर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । विश्व सम्पदा क्षेत्रमा रहेका ७० सम्प

Read More

विभिन्न विधाका ६ पत्रकारलाई पुरस्कृत गरिने

Posted on August 13, 2021 | views : 1009 |

साउन २९, काठमाडौँ । नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेश समितिले विभिन्न विधाका छ पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने भएको छ । समितिका महासचिव रोयल आचार्यले बिहीबार साँझ एक विज्ञप्ति जारी गरी आर्थिक, फोटो, चलचित्र, खेलकुद, राजनीतिक र कार्टुन पत्रकारितामा सक्रिय पत

Read More

विद्यार्थी र उद्यमीसँग सम्बन्ध विस्तारका लागि रोजगार मेला

Posted on August 12, 2021 | views : 1112 |

साउन २८, काठमाडौँ (रासस)। एड्भान्स्ड कलेज अफ इञ्जीनियरिङ एण्ड म्यानेजमेन्टले विद्यार्थी र उद्यमीसँग सम्बन्ध विस्तारका लागि भर्चुअल माध्यमबाट रोजगार मेला आयोजना गरेको छ ।  मेरो जबसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रमको आज नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले उद्घाटन गर्नुभयो । सो

Read More

झापामा अक्सिजन प्लान्टको तीन करोड फ्रिज

Posted on August 12, 2021 | views : 1777 |

साउन २८, बनियानी (रासस)। झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि आएको रु तीन करोड रकम फ्रिज भएको छ । कोरोना भाइरस सङ्क्रमितको उपचार र अक्सिजन आपूर्तिमा सहजता ल्याउने उद्देश्यले अक्सिजन प्लान्ट स्थापनार्थ अस्पताललाई सङ्घीय सरकारले उपलब्ध गराएको उक्त रकम फ्रिज भएको

Read More

अन्योलमा जनगणना २०७८, जिल्ला जिल्लामा कार्यालय काम ठप्प

Posted on August 12, 2021 | views : 1064 |

पूर्णप्रसाद मिश्र । साउन २८, काठमाडौँ । असार पहिलो हप्तामै सक्ने गरी तयारी गरिएको राष्ट्रिय जनगणनाको काम नयाँ भेरियन्टसहितको कोरोना जोखिमका कारण रोकिएपछि फेरि कहिले हुने भन्ने अन्योल कायम छ । गत वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न निषेधाज्ञा जारी गरिएपछि वैशाख १९ गतेको मन्त्रिपरिषद्

Read More

आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

Posted on August 12, 2021 | views : 1169 |

साउन २८, काठमाडौँ । आज नेपालसहित विश्वभर  ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ । ‘खाद्य प्रणालीमा रूपान्तरण: मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस मनाइँदै छ । दिवसकै अवसरमा आज १०ः३० बजे राष्ट्रिय युवा परिषद्ले आयोजना गर्ने कार्यक्रममा राष

Read More

मेलम्ची र इन्द्रावती खोला पुरानै अवस्थामा फर्काउने गृहकार्य शुरु

Posted on August 11, 2021 | views : 2384 |

साउन २७, मेलम्ची | मेलम्ची तथा इन्द्रावती खोला पुरानै अवस्थामा फर्काउनका लागि मेलम्ची नगरपालिकाले पाँच वटा मेसिन प्रयोगमा ल्याएको छ ।  कुनै समस्या र बाधाअवरोध नआएमा १० दिनभित्रमा मेलम्ची बजार आसपासको  खोलालाई पुरानै धारमा फर्काउन सकिने विश्वास नगरपालिकाले लिएको नगरप्रमुख डम्बर अर्यालले बता

Read More

कुरैमा सीमित 'सिमकोटमा सडक'

Posted on August 11, 2021 | views : 1087 |

काठमाडौँ, २७ साउन (रासस) : केही समय पहिले सिमकोट–१ का पूर्ण भण्डारीले आफ्ना आफन्तलाई स्वाँस्वाँ आउने समस्याको उपचारका लागि झण्डै तीन घण्टा पिठ्यूँमा बोकेर सिमकोट जिल्ला अस्पताल पु¥याउनुभयो । पहिले गाउँकै स्वास्थ्यचौकीमा उपचार गर्दा त्यहाँबाट जिल्लामा ‘पठाइएको’ उहाँले बताउनुभयो ।  गाउँमा रहेका स

Read More

मानुषी लघुवित्तको आइपीओ विक्री खुला, कति दिने आवेदन ?

Posted on August 11, 2021 | views : 1437 |

साउन २७, काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा विक्री खुला भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्काशन तथा विक्री खुला गरेको हो । निष्काशन गर्न लागेको आइपीओमध्ये ५ हजार ४६९ कित्ता अर्

Read More

रोजगारी सिर्जना गर्न बिना धितो सहुलियतपूर्ण ऋण कार्यक्रम

Posted on August 10, 2021 | views : 1614 |

पुरुषोत्तम सुवेदी/अञ्जली थापा। साउन २५, काठमाडौँ । वाग्मती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७८/७९ मा उत्पादन तथा रोजगारी सिर्जनाका लागि विना धितो सहुलियतपूर्ण ऋणको व्यवस्थापन कार्यक्रमलाई निरन्तरता दिएको छ । वाग्मती प्रदेशअन्तर्गत आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार चालू आवमा सहुलियतपूर्ण ऋण

Read More

सम्पर्कमा नआउने ठूला करदाताको सेवा बन्द गर्ने तयारी

Posted on August 10, 2021 | views : 1317 |

शर्मिला पाठक। साउन २६, काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा)ले घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको सेवा बन्द गरिदिने भएको छ ।  विगत २८ वर्षदेखि कर नतिर्ने करदातालाई सार्वजनिक सूचनामार्फत सम्पर्कमा आउन आग्रह गरिँदै आइएको थियो । गत असार १६ गते कामपाले पहिलो चरणमा  कर तिर्न आनाकानी

Read More

मैलुङ खोलाको आईपीओ बाँडफाँट, कसरी हेर्ने रिजल्ट ?

Posted on August 10, 2021 | views : 2544 |

साउन २६, काठमाडौँ। मैलुङ खोला जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले आज असार २६ गते मंगलबार बिहान ९ बजे आईपिओ बाँडफांड गरेको हो ।   कम्पनीको आईपिओमा कुल २० लाख ६७ हजार ९ सय ६७ जनाको आवेदन परेकोमा २ हजार ८ सय ४३ जनाको आवेदन रद्द भएको क

Read More

जुम्लाको तिलामा सिमी जोन कार्यक्रम

Posted on August 09, 2021 | views : 2170 |

विजय रावत ।  साउन २५, खलङ्गा । जुम्लाको तिला गाउँपालिकामा ‘सिमी सुपर जोन कार्यक्रम’ सञ्चालन गर्न सिफारिस गरिएको छ । जिल्ला समन्वय समिति, परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको बैठकले स्याउ सुपरजोन परियोजना कार्यक्रम अन्तर्गत सो प्रस्ताव गरेको हो ।  जिल्ला समन्वय समितिका उपप्रमुख का

Read More

सानीमा लाइफ इन्स्योरेन्सको आइपिओमा २४ लाखभन्दा बढीको आवेदन

Posted on August 09, 2021 | views : 1508 |

साउन २५, काठमाडौँ । सानीमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक  निष्काशन ९आइपिओ० मा २४ लाखभन्दा बढीले आवेदन दिएका छन् ।साउन २० गतेदेखि २४ गतेसम्म खुला गरिएको आइपिओमा बुधबार साँझसम्म २४ लाख १९ हजार १२७ जनाले आवेदन दिएका हुन् ।  रु तीन अर्ब ६९ करोड ४३ लाख ४४ हजार रकम बराबरको तीन कर

Read More

एक वर्षमै लटरम्म फल्न थाले स्याउ : ढुवानी गर्न बारीभित्रै हेलिप्याड

Posted on August 09, 2021 | views : 2147 |

दीपक श्रेष्ठ ।  साउन २५, गोरखा (रासस)।  उत्तरी गोरखाका नामरुङमा बेर्ना सारेको एक वर्षमै स्याउ फल्न शुरु गरेको छ । गण्डकी प्रदेश सरकारले किसानको आयआर्जन वृद्धिका लागि  गत वर्ष अनुदानमा वितरण गरेको इटालियन जातको उन्नत बेर्ना वितरण गरेको थियो ।   चुमनुब्रीगाउँपालिका–४ स्थित नाम

Read More

घट्यो सुनको मूल्य

Posted on August 09, 2021 | views : 1824 |

साउन २५, काठमाडौँ । सोमबार पनि  सुनको मूल्य घटेको छ । आइतबार एकैदिन प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको सुनको मूल्य सोमबार थप एक हजार रुपैयाँले सस्तिएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँ तोकिएको छ । यस्तै, चाँदीको

Read More