अर्थ/विकास |


भक्तपुर नगरपालिकाको बजेट १ अर्ब ९३ करोड

Posted on June 25, 2021 | views : 2309 |

असार ११, भादगाउँ (रासस)। भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि १ अर्ब ९३ करोड २० लाख रुपैंयाको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १० औं नगरसभामा बिहिवार नगर उपप्रमुख रजनी जोशीले सो बजेट सार्वजनिक गर्नुभएको हो ।   बजेटको चालु खर्चतर्फ १ अर्ब १० करोड २२ लाख १७ हजार र पुँजीगततर्फ

Read More

काठमाडौँ महानगरपालिकाको बजेट : पूर्वाधारका लागि दश अर्ब

Posted on June 25, 2021 | views : 973 |

असार ११, काठमाडौँ (रासस)। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सबैभन्दा बढी भौतिक पूर्वाधारको क्षेत्रमा रु १० अर्ब ८० करोड बजेट प्रस्ताव गरेको छ । महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले बिहीबार नगरसभाको नवौँ अधिवेशनमा आगामी आवका लागि बजेट प्रस्तुत गर्नुभएको हो ।  समग्रमा

Read More

म्याग्दीका स्थानीय तहमा तीन अर्बको बजेट प्रस्तुत

Posted on June 25, 2021 | views : 1655 |

सन्तोष गौतम । असार ११,  म्याग्दी (रासस)। म्याग्दीका छ स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु तीन अर्बभन्दा बढीको बजेट ल्याएका छन् । विसं २०७४ मा निर्वाचित भएका यहाँका पालिकाका पदाधिकारीले ल्याएको रु तीन अर्ब दुई करोड ५७ लाख ४९ हजार ८२० को पहिलो कार्यकालको अन्तिम बजेट सार्वजनिक गरेका

Read More

सिरहाका १२ स्थानीय तहको बजेट पारित, पाँचको अझै भएन

Posted on June 25, 2021 | views : 1182 |

असार ११, लहान (रासस)। सिरहाका १२ वटा स्थानीय तहले गाउँ तथा नगरसभामार्फत बजेट पारित गरेका छन् । पाँच स्थानीय तहको बजेट अन्योलमा परेको छ । यहीअसार १० गतेभित्र नगर तथा गाउँसभामार्फत नीति तथा कार्यक्रम पारित गर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण बिहीबार अन्तिम दिन सिरहाका पाँच नगरपालिका र एक गाउँपालिकाले

Read More

'नेपालका ५७ लाख ६० हजार युवा बेरोजगार'

Posted on June 25, 2021 | views : 1963 |

असार ११, काठमाडौं (रासस)। श्रीलङ्काका लागि पूर्व राजदूत तथा प्राडा विश्वम्भर प्याकुरेलले मुलुकका झण्डै ५७ लाख ६० हजार श्रम गरेर खान सक्ने युवा बेरोजगार रहेको बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य सङ्घको आर्थिक वर्ष २०७८/७९ बजेटसम्बन्धी पूर्व छलफल कार्यक्रममा प्राडा प्याकुरेलले मुलुकमा १५ देखि २९ वर्

Read More

जीवन विकास लघुवित्तको आइपीओ आजदेखि, कति भर्ने आवेदन ?

Posted on June 25, 2021 | views : 1403 |

असार ११, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आजदेखि आइपीओ निष्कासन गरेको छ । कम्पनीले प्रति सेयर १ सय रुपैयाँ अंकितका दरले १९ लाख ७७ हजार ३०० कित्ता सेयर आइपीओ जारी गर्न लागेको हो । कम्पनीका अनुसार उक्त सेयर कित्तामध्ये ३० हजार ४२० कित्ता (०.५ प्रतिशत) कर्मचारीहरुलाई र ९८ हजार ८६५ कित्ता

Read More

काठमाडौँ महानगरले तोक्यो जग्गाको मूल्य, कुन क्षेत्रको कति (सूचीसहित)

Posted on June 25, 2021 | views : 1658 |

असार ११, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र जग्गाको मूल्य तोकेको छ । सम्पत्ति कर उठाउनका लागि महानगरले जग्गाको मूल्य तोकेको हो ।  कुन क्षेत्रबाट सम्पत्ति कर कति लिने भनेर मूल्यांकन गर्न महानगरले जग्गाको मूल्य निर्धारण गरेको छ । सम्पत्ति कर मूल्याङ्कन प्रयोजनको लागि प्रमुख सड

Read More

सामाजिक सुरक्षा कोष विरुद्ध आन्दोलन गर्ने बैंक तथा बीमा कम्पनीका कर्मचारीहरुको चेतावनी

Posted on June 25, 2021 | views : 1039 |

असार ११, काठमाडौं । बैंक तथा बिमा कम्पनीमा कार्यरत कर्मचारीका संगठनहरुले यथास्थितिमा सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्न खोजे प्रतिकार आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । बैंक तथा वित्तिय संस्था र बीमा कम्पनीहरुका क्रियाशिल २९ वटा कर्मचारी संगठनका नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै आफ्ना जायज

Read More

रोजगारीमा हुनुहुन्छ ? 'असारभित्रै समाजिक सुरक्षा कोषमा आवद्ध हुनुस्'

Posted on June 25, 2021 | views : 1463 |

असार ११, काठमाडौं । सामाजिक सुरक्षा कोषले रोजगारदाताहरुलाई असार मसान्त भित्रै कोषमा आवद्ध भई सम्पूर्ण श्रमिकरुलाई सहभागी गराउन आग्रह गरेको छ । श्रम ऐन, २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ अनुसार श्रम ऐन लागू हुने सम्पूर्ण क्षेत्रका लागि सामाजिक सुरक्षा कोषमा आबद्धता अनिवार्य प्रावधान भएक

Read More

सिरानचोक गाउँपालिकाद्वारा ५६ करोड ९७ लाखको बजेट सार्वजनिक (पूर्ण पाठसहित )

Posted on June 25, 2021 | views : 2856 |

असार ११, गोरखा । गोरखाको सिरानचोक गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि ५६ करोड ९७ लाख  २३ हजार रुपैंयाको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष रिता देवकोटाले सार्वजनिक गरेको बजेटमा कोरोना रोकथाम र नियन्त्रण, कृषि तथा पशु सेवामा आधुनिकरण तथा व्यावसायिकताको लागि प्राथामिकता द

Read More

नेपालगञ्जको बजेट रु डेढ अर्बः चक्रपथ निर्माणलाई प्राथमिकता

Posted on June 25, 2021 | views : 876 |

असार ११, नेपालगञ्ज (रासस)। नेपालगञ्ज उपमहानगरपालिकाले आज नवौँ नगरसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा नेपालगञ्जमा चक्रपथ निर्माणलाई प्राथमिकतामा राखेको छ ।  नगरसभामा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु एक अर्ब ५४ करोड ७७ लाख ११ हजार ३६२ 

Read More

भरतपुरको नीति तथा कार्यक्रमसहित रु चार अर्ब ८१ करोडको बजेट पारित

Posted on June 25, 2021 | views : 1035 |

नारायण अधिकारी ।असार ११, चितवन (रासस) । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु चार अर्ब ८१ करोड १२ लाख ६५ हजारको बजेट सर्वसम्मत  पारित  गरेको छ । महानगरपालिकाका  उपप्रमुख पार्वती शाह ठकुरीले नवौँ नगरसभामा आज सो बजेट प्रस्तुत गर्नुभएको थियो । यो बजेट गत बर्षको भन्द

Read More

जनकपुरधामको बजेट रु एक अर्ब ४७ करोडः स्वास्थ्य स्वयंसेविका र पत्रकारलाई प्रोत्साहन

Posted on June 25, 2021 | views : 1551 |

असार ११, धनुषा (रासस)। जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु एक अर्ब ४७ करोड ३० लाख ८३ हजारको बजेट प्रस्तुत गरेको छ ।  उपमहानगरपालिकाको सातौँ  नगरसभामा उपप्रमुख रीताकुमारी झाले  चालु खर्चतर्फ रु ९८ करोड २०लाख ६० हजार र पूँजीगततर्फ रु ४९ करोड ५० लाख २३ हजार व

Read More

डोटीका आठ स्थानीय तहले ल्याए बजेट

Posted on June 25, 2021 | views : 1475 |

विमलबहादुर विष्ट । असार ११, डोटी (रासस)। नौवटा स्थानीयतह रहेको डोटीका आठ स्थानीय तहले आज आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रमसहित बजेट ल्याएका छन् ।  पूर्वीचौकी गाउँपालिका बाहेका सबै पालिकाले आगामी आर्थिकको बजेट प्रस्तुत गरेका छन् । जसअन्तर्गत बोगटान फुड्सिल गाउँपालिकाले आगामी आर्थिक

Read More

आठ स्थानीय तहको बजेट ल्याए बजेट

Posted on June 25, 2021 | views : 2318 |

असार ११, लमजुङ (रासस) । लमजुङमा रहेका आठ स्थानीय तहको कूल साढे ४ अर्ब बजेट प्रस्तुत गरेका छन् । आगामी आर्थिक वर्ष २०७८/७९ को नीति कार्यक्रम प्रस्तुत गर्दै ४ अर्ब ५८ करोड ७७ लाख १८ हजार ४ सय २ रुपैयाँ अनुमानित बजेट प्रस्तुत गरेको हो ।  जिल्लामा चार नगरपालिका र चार गाउँपालिका गरी आठ पालिका 

Read More

एघार महिनामा एक खर्ब २१ अर्ब बराबरको निर्यात

Posted on June 25, 2021 | views : 1000 |

असार ११,  काठमाडौँ (रासस)। चालु आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा ३७ दशमलव ७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ । यसअघि न्यून मात्रामा निर्यात हुने गरेकोमा पछिल्लो समय आयात सगैँ निर्यातमा बृद्धि हुन थालेको हो । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७÷७८ को एघार महिनाको (साउदेखि ज

Read More

तनहुँका नौ स्थानीय तहले ल्याए साढे छ अर्बको बजेट

Posted on June 25, 2021 | views : 2103 |

असार ११, तनहुँ | तनहुँ जिल्लाका १० मध्ये नौ पालिकाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि अनुमानित बजेट सार्वजनिक गरेका छन् । तीन नगरपालिका र छ गाउँपालिकाले एकैदिन आगामी वर्षका लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । तनहुँमा चार नगरपालिका र ६ गाउँपालिका छन् ।  जिल्लाका स्थानीय तहले रु

Read More

पुनःनिर्माण प्राधिकरणको संरचना कात्तिक मसान्तसम्म रहने

Posted on June 24, 2021 | views : 969 |

असार १०, काठमाडौं (रासस)। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको संस्थागत संरचना र कार्य प्रणाली आगामी कात्तिक मसान्तसम्म यथावत रहने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्राधिकरणको निर्देशक समितिको १९औँ बैठकले आर्थिक वर्ष २०७७/७८ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएका निजी आवासलगायत पु

Read More

सेयर कारोबार : प्रिओपनमा अब २ प्रतिशतमात्रै घटबढ हुने

Posted on June 24, 2021 | views : 1139 |

असार १०, काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बोर्डको धितोपत्रको दोस्रो बजारमा कारोबारलाई व्यवस्थित बनाउन भन्दै प्रि ओपनिङ्ग सेसनको मूल्य सीमा तथा नियमित बजारमा हुने कारोबारको न्यूनतम मूल्य परिवर्तन सीमा 'टिक साइज' लाई परिवर्तन गर्दै घटाएको छ । बोर्डले बिहीबार विद्यमान धितोपत्र कारोब

Read More

सुनको भाउ घट्यो

Posted on June 24, 2021 | views : 1864 |

असार १०, काठमाडौं। बिहीबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २०० रुपैयाँले घट्दै ९० हजार ५०० रुपैयाँ कायम भएको हो ।  बुधबार प्रतितोला ३०० रुपैयाँले घट्दै सुन ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसा

Read More

दोधारा चाँदनी नगरपालिकाको बजेट ६२ करोड

Posted on June 24, 2021 | views : 1463 |

असार १०, कञ्चनपुर (रासस)। दोधारा चाँदनी नगरपालिकाको सातौँ नगरसभाले आर्थिक वर्ष २०७८/७९ का लागि रु ६२ करोड १५ लाख १३ हजारका बजेट विनियोजन गरेको छ । पर्यटन प्रवद्र्धन, भौतिक पूर्वाधार निर्माण, आधुनिक कृषि, व्यावसायिक पशुपालन, गरिवी निवारण, नदी नियन्त्रण र आयआर्जनका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएक

Read More

सूर्यविनायक नगरपालिकामा स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनलाई उच्च प्राथमिकता

Posted on June 24, 2021 | views : 2164 |

रमेश गिरी । असार १०, भक्तपुर (रासस)। सूर्यविनायक नगरपालिकाले स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनलाई उच्च प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सूर्यविनायकमा आयोजित नवौँ नगरसभामा नगरप्रमुख वासुदेव थापाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निर्वाचनको घोषणा पत्रम

Read More

जोशीपुर र जानकी गाउँपालिकाको नीति तथा कार्यक्रम पारित

Posted on June 24, 2021 | views : 1480 |

असार १०, टीकापुर (रासस) । कैलालीको जानकी र जोशीपुर गाउँपालिकाको  आर्थिक वर्ष २०७८/०७९ का लागि सम्बन्धित गाउँसभामा पेश भएका नीति तथा कार्यक्रम बहुमतले पारित भएका छन् ।  जोशीपुर गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीले सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमको पक्षमा हुन्छ भन्नेको बहुमत पुगेक

Read More

व्यासको नीति तथा कार्यक्रम : स्वास्थ्य, कृषि र पर्यटन प्राथमिकतामा

Posted on June 24, 2021 | views : 1366 |

असार १०, दमौली (रासस)। तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिकाले स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज आयोजित नगरपालिकाको ३५औँ नगरसभामा उपप्रमुख मीरा जोशीले आव २०७८/७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।  नगरपा

Read More