अर्थ/विकास |


एक वर्ष थपियो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समय

Posted on August 09, 2021 | views : 1832 |

साउन २५, पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्नका लागि एक वर्ष समय थप गरिएको छ । राष्ट्रिय गौरवको योजनाअन्तर्गत विमानस्थल २०२१ जुलाई १० मा सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोेभिड–१९ का कारण समयमै निर्माण कार्य सम्पन्न गर्न समस्या भएपछि २०२२ को जुलाई १० सम्म समय थप गरिएको आ

Read More

चन्द्रागिरी हिल्स २५ करोड ३८ लाख घाटामा

Posted on August 09, 2021 | views : 1400 |

साउन २५, काठमाडौँ । कोरोना महामारीका कारण लामो समय बन्द रहेको चन्द्रागिरी हिल्स लिमिटेड घाटामा गएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म २५ करोड ३८ लाख ४२ हजार रुपैयाँमा घाटामा देखिएको छ । अघिल्लो आर्थिक वर्ष पनि चन्द्रागिरी हिल्स साढे १० करोड रुपैयाँ

Read More

आज १४ अर्ब ३० करोडको शेयर कारोबार, यी हुन् सर्वाधिक कारोबार भएका कम्पनीहरु

Posted on August 08, 2021 | views : 1470 |

साउन २४, काठमाडौँ । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज शेयर बजार ० दशमलव ६६ अंकले बढेर ३,१०८ दशमलव १३ को विन्दुमा कायम भएको छ । आज ८२ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ९७ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २२७ वटा कम्पनीको २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता शेयर क

Read More

भारतको नैनीतालमा भारी बोकेर चलेको जीवन

Posted on August 08, 2021 | views : 1873 |

शेरबहादुर सिंह । साउन २४, भारत । कालीकोटका ६० वर्षीया पर बुढा शनिबार भारतको पर्यटकीय शहर नैतीतालमा भारी बोक्दै गर्दा भेटिनुभयो । शिरमा ढाका टोपी, नाम्लो र पिठियुँमा भारी बोकेर नैतीताल तल्ली ताल भन्ने स्थानतर्फ जाँदै गरेका उहाँले भारी बोकेरै दैनिक रु ५०० भारुसम्म कमाउने गरेको बताउनुभयो । “हामी कालीको

Read More

प्रभु बैंकले ल्यायो मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा

Posted on August 08, 2021 | views : 1048 |

साउन २४, काठमाडौं । प्रभु बैंकले मेशिनबाट खाताबाट पैसा जम्मा गर्न सक्ने सेवा सुरु गरेको छ । प्रभु बैंकले ग्राहक महानुभावहरुको सुविधालाई मध्येनजर गर्दै नगद जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै श–शरिर भौतिक रुपमा उपस्थित हुनु पर्ने बाध्यतालाई अन्त्य गर्दै अब मेशिनबाट पैसा जम्मा गर्न सकिने सेवा सुरु

Read More

बुद्धभुमि हाइड्रोपावरको आइपीओ साउन ३२ गतेदेखि बिक्री खुल्ला हुँदै

Posted on August 08, 2021 | views : 1358 |

साउन २४, काठमाडौं । बुद्ध भुमि हाइड्रो पावर कम्पनीले साउन ३२ गतेदेखि साधारण सेयर (आएपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित नुवाकोट जिल्ला बासिन्दाको लागि आइपीओ बिक्री खुल्ला गर्ने भएको हो । कम्पनीले साउन १४ गते धितोपत्र बोर्डबाट १२ करोड रुपैयाँ बराबरको कुल १२ लाख कित्ता आइपीओ निष्काशन

Read More

नेपाल बंगलादेश बैंकको नाफा ८४ प्रतिशतले बढ्यो, खुद ब्याज आम्दानीमा गिरावट

Posted on August 08, 2021 | views : 974 |

साउन २४, काठमाडौं । नेपाल बंगलादेश बैंकले ८४.१६ प्रतिशतले नाफा बढाएको छ। बैंकले आइतबार गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा २ अर्ब २९ करोड २५ लाख रुपैयाँ भएको जनाएको छ। बैंकको अघिल्लो आर्थिक बर्ष खुद नाफा एक अर्ब २४ करोड ४८ लाख रुपैयाँ थियो। बैंकको नाफामा ब्याज आम्दानीले खासै योगद

Read More

सुनचाँदीको मूल्य ह्वातै घट्यो

Posted on August 08, 2021 | views : 1290 |

साउन २४, काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदी दुबैको मूल्य ह्वातै घटेको छ । गत शुक्रबारको तुलनामा आइतबार १५ सय रुपैयाँले घट्दै सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँमा झरेको छ । चाँदी प्रतितोला २५ रुपैयाँले घट्दै एक हजार २४० रुपैयाँमा झरेको छ ।  गत शुक्रबार बजारमा सुन प्रतितोला ९१ हजार ५०० र

Read More

६ दिनपछि खुल्यो बेनी–जोमसोम सडक

Posted on August 08, 2021 | views : 1741 |

 साउन २४, म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि सञ्चालनमा आएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा खसेको पहिरो र स्थानीयवासीको अवरोधका कारण साउन १८ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा याता

Read More

साताको शेयर बजारः ६४ अर्ब ५२ करोडको कारोबार

Posted on August 07, 2021 | views : 1305 |

साउन २३, काठमाडौँ | जलविद्युत् कम्पनीको संस्थापक शेयरमा लगानी गरेका लगानीकर्ताको तीन वर्षको ‘लकिङ पिरियड’ सकिएपछि धमाधम मूल्य बढाएर बिक्री गर्न थालेपछि धितोपत्र बजारमा नयाँ नयाँ कीर्तिमान देखिन थालेको छ । लगानीकर्ताका आत्मविश्वासको मात्रामा वृद्धि भएको छ भने साधारण शेयर बिक्री गर्ने कम्पनीको सङ्ख्या

Read More

ट्रेडयूनियन महासंघहरुको चेतावनी: 'सामाजिक सुरक्षा ऐच्छिक विषय होइन, पालना नगर्ने छुट कसैलाई छैन'

Posted on August 06, 2021 | views : 1060 |

साउन २२, काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई ऐच्छिक बनाइएमा विशेष परिस्थितिमा श्रमिक कटौति गर्न सक्ने श्रम ऐनको व्यवस्था पनि मान्य नहुने नेपालका ठूला तीनवटा ट्रेड यूनियनहरुले चेतावनी दिएका छन् । श्रम ऐन तथा सामाजिक सुरक्षा ऐन एकअर्काका परिपुरकका रुपमा जारी भएको र ति दुवै ऐनलाई उत

Read More

अर्थमन्त्री सोधे 'विदेशबाट डलर पठाउने नेपालीलाई भन्सारमा सास्ती किन ?'

Posted on August 06, 2021 | views : 1412 |

 साउन २२, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल आबद्ध रहेका व्यापारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता के कति देशको हितमा छन भन्ने कुराको समीक्षा गर्न जरुरी रहेको बताउनुभएको छ । भन्सार विभागको निरीक्षण तथा जानकारी लिने क्रममा आज मन्त्री शर्माले भन्नुभयो, “नेपालसमेत सहभागी भएका

Read More

‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट’ चालक अनुमतिपत्र

Posted on August 05, 2021 | views : 1290 |

सञ्चिता घिमिरे । साउन २१, काठमाडौं । पुराना प्रविधि हटाएर नयाँ प्रविधिको प्रयोग किन गरिन्छ भनी सोधे समय र खर्चको बचतका लागि भन्ने धेरैको जवाफ हुनसक्छ । ‘स्मार्ट’ चालक अनुमतिपत्रमा  भने उल्टो स्थिति देखापरेको छ । जुन शुरुवातीदेखि नै सेवाग्राहीका लागि छिटो होइन ढिलो र झन्झटिलो बनेको छ ।  प्र

Read More

कम्ती गाह्रो छैन अक्करे भिरमा मह काढ्न

Posted on August 05, 2021 | views : 2441 |

कमल खत्री । साउन २१, बेनी । रघुगङ्गा गाउँपालिका–८ पात्लेखर्कका २६ वर्षीय रेशम पुन अग्ला पहाड चढेर मह सिकार गर्न सिपालु हुन् । वर्षको दुई याममा हुने भिर माहुरीको मह सिकारका लागि पुन निर्विकल्प भिरौटे (भिरमा चढेर मह काढ्ने) हुन् । अग्ला पहाड र अक्करे भिरमा मह काढ्ने पेशा जोखिमपूर्ण र सहासिक मानिन्छ ।

Read More

स्थानीयवासीलाई आठ करोडको शेयर बाँड्दै मोलुङ हाइड्रो

Posted on August 05, 2021 | views : 3042 |

साउन २१, ओखलढुङ्गा । मोलुङ हाइड्रोपावर कम्पनीले स्थानीयवासीलाई करिब रु आठ करोड बराबरको आठ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ । आयोजना आसपासका नागरिकका लागि आठ लाख दुई हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागिएको हो । कम्पनीले आफ्नो जारी पूँजी रु ८० करोड २५ लाखको १० प्रतिशत अर्थात् रु आठ करोड द

Read More

सम्झौताअनुसार निर्माण सम्पन्न नगर्ने सात कम्पनी कालोसूचीमा

Posted on August 05, 2021 | views : 1250 |

साउन २१, काठमाडौँ (रासस)। सम्झौताअनुसार निर्माण सम्पन्न नगरेको भन्दै सरकारले विभिन्न सात कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न कार्यालयको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको हो । खरिद कार्यालयको बुधबार बसेको बैठकले आजदेखि  लागू हुनेगरी

Read More

तनहुँ वितरण केन्द्रमा रु छ करोड बढी बक्यौता

Posted on August 05, 2021 | views : 1352 |

साउन २१, तनहुँ (रासस)। तनहुँस्थित नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रको आर्थिक वर्ष २०७७÷७८ को असार मसान्तसम्म रु छ करोड छ लाख ३९ हजार बक्यौता रहेको छ । कोभिड–१९ बाट सुरक्षित हुन निषेधाज्ञा जारी गरिएसँगै महसुल बुझाउन ग्राहक नआएपछि उक्त रकम बक्यौता हुन पुगेको सो कार्यालयले जनाएको छ । विगतका वर्ष

Read More

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

Posted on August 04, 2021 | views : 1223 |

साउन २०, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ३०० रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भएको हो ।  यस्तै तेजाबी सुन तोलामा ९१ हजार ५०० रुपैयाँम

Read More

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि खुला, कति भर्ने ?

Posted on August 04, 2021 | views : 1660 |

साउन २०, काठमाडौं ।  सानिमा लाइफ इन्स्योरेन्सले आईपीओ आजदेखि खुलेको छ। कम्पनीको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर आजदेखि बिक्रीका लागि खुला गरिएको हो । सानिमा लाइफको हालको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ । आईपीओ जारी भएपछि कायम हुने चुक्ता पुँजीको ३० प्रतिशतले हुन आउनेगरी सो बराब

Read More

सामाजिक सुरक्षा कोषमा आवद्ध हुन बैंकहरुलाई दबाब नदिन सर्वोच्चको अन्तरिम आदेश [पूर्णपाठ]

Posted on August 04, 2021 | views : 1130 |

साउन २०, काठमाडौं । सर्वोच्च अदालतले बैंकहरू सामाजिक सुरक्षा कोषमा आवद्ध हुन बाध्यकारी नहुने अन्तरिम आदेश जारी गरेको छ । मंगलवार सर्वोच्चको पूर्ण इजलासले स्वेच्छिकबाहेक सूचीकृत हुन बाध्य नपार्न कोषका नाममा अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश अनिल कुमार सिन्हा, डा. कुमार चुडाल, नहकुल सुवेदी सम्मिल

Read More

सेयर बजारमा नयाँ रेकर्ड, यी हुन् बढी कमाउने १० कम्पनी

Posted on August 03, 2021 | views : 1064 |

साउन १९, काठमाडौं । मंगलबार सेयर बजार २६.०२ अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक २६.०२ अंकले बढेर ३१११.०९ अंकमा पुगेर नयाँ रेकर्ड बनाएको छ । आज २ करोड ११ लाख २९ हजार ८८ कित्ता सेयर खरिद बिक्रीबाट कुल ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ रुपैयाँ कारोबार भएको छ । यो दिन १४३ कम्पनीको सेयर मूल्य बढ्दा ६

Read More

सहकारी बैंकको चेक क्लियरिङ नहुने नियम खारेज गर्छु: अर्थमन्त्री शर्मा

Posted on August 03, 2021 | views : 1204 |

साउन १९, काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सहकारी बैंकका चेक क्लियरिङ नहुने समस्या अन्त्य हुने बताउनुभएको छ ।  राष्ट्रिय सहकारी बैंकको १९औँ वार्षिकोत्सवको अवसरमा आज ललितपुरमा आयोजित सहकारीमा लघुवित्त सम्मलेन–२०७८ लाई सम्बोधन गर्दै उहाँले यो समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता

Read More

सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी निर्माणमा फड्को : चोभारमा तयार भयो अत्याधुनिक संरचना

Posted on August 03, 2021 | views : 1677 |

रमेश लम्साल । साउन १९, काठमाडौँ । मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने उद्देश्यका साथ सरकारले देशका विभिन्न ११ स्थानमा  सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी निर्माण एवं सञ्चालनलाई तीव्रता दिएको छ । तीमध्ये केही संरचना निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् भने केही निर्माणको अन्तिम चरणमा

Read More

ग्लोबल आइएमइ बैंकले तानसेन नगरपालिकाका किसानलाई सहुलियतपूर्ण कृषि ऋण दिने

Posted on August 03, 2021 | views : 1375 |

साउन १९, काठमाडौं। ग्लोबल आइएमई बैंकले तानसेन नगरपालिकाका दुई संस्थामार्फत कृषिमा सहुलियतपूर्ण ऋण दिने भएको छ। यसका लागि बैंक र नगरपालिकाबीच सहमति भएको छ। तानसेन नगरपालिकाको अगुवाईमा हेफर इन्टरनेशनल नेपाल र ग्रामीण आर्थिक विकास संघसँगको समन्वयमा कृषि अनुदान कर्जा सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भए

Read More