अर्थ/विकास |


केबुलकार सम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक

Posted on July 27, 2021 | views : 1967 |

साउन १४, मान्म (रासस)। कालीकोटको नरहरिनाथ गाउँपालिका– १ को कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्म जोड्ने केबुलकारको सम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक गरिएको छ ।  कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कालीकोटका नौ वटै स्थानीय तहका प्रतिनिधि, कर्णाली प्रदेश योजना आयो

Read More

एशियाकै पहिलो सुरुङमार्गको पुनःनिर्माण हुने

Posted on July 27, 2021 | views : 2345 |

साउन १२, वाग्मती (रासस)। आजभन्दा १०४ वर्षअघि राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको र एशियाकै पहिलो मानिएको सुरुङमार्गको पुनःनिर्माणको जिम्मा माउण्टेन इन्फ्रा कम्पनीले पाएको छ ।  वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले करीब रु पाँच करोडक

Read More

मौद्रिक नीति : यस्ता छन् व्यवसायीका सुझाव

Posted on July 27, 2021 | views : 1177 |

रमेश लम्साल । साउन १२, काठमाडौँ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिको राम्रै चर्चा भयो । कोरोनाका कारण सङ्कटमा परेको व्यापार व्यवसायको विस्तार तथा वित्तीय क्षेत्रको स्थायित्वका लागि मौद्रिक नीति धेरै हदसम्म सफल  रह्यो । केन्द्रीय बैंकले चालू आर्थिक वर्षको म

Read More

श्रमिकको ज्यालादरमा पाँच प्रतिशतले वृद्धि

Posted on July 27, 2021 | views : 2037 |

नारायण ढुङ्गाना । साउन १२, काठमाडौँ । काठमाडौँका श्रमिकको ज्यालादरमा पाँच प्रतिशतले वृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सरोकार निकायको समन्वयमा आव २०७८÷७९ का लागि यसअघि कायम भएको दरमा पाँच प्रतिशत बढाएर मजदूरको ज्याला निर्धारण गरेको हो । आव २०७७/७८ मा श्रमिकले प्रतिदिन रु ७५० ज्याला प

Read More

होटल व्यवसायीका दुःख : न खोप, न खोल्ने अनुमति

Posted on July 27, 2021 | views : 1814 |

रामबहादुर थापा । साउन १२, बागलुङ । कोरोना महामारीले होटल व्यवसायमा निम्त्याएको सङ्कट लम्बिँदो छ । निषेधाज्ञा खुकुलो पारिएपनि होटल, रेष्टुरा पहिला झैं खुल्न पाएका छैनन् । स्थानीय प्रशासनले ‘टेक अवे’ र ‘होम डेलिभरी’ मात्र गर्न पाउने प्रावधान तोकेको छ । झण्डै डेढ वर्षदेखि खराब स्थिति झेलिरहेका होटल व्य

Read More

सुनको मूल्य घट्यो

Posted on July 27, 2021 | views : 2339 |

साउन १२, काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुन प्रतितोला ३०० रुपैयाँले घट्दै ९१ हजार ८०० रुपैयाँमा झरेको हो ।  गत सोमबार बजारमा प्रतितोला एक सय रुपैयाँले बढ्दै सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । महासं

Read More

साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ आउंदै

Posted on July 27, 2021 | views : 1098 |

साउन १२, काठमाडौँ । सानिमा लाइफ इन्स्योन्स कम्पनीले साउन २० गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले कुल जारी पुँजी २ अर्बमध्ये ३० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित आइपीओमा ६० लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ३ लाख कित्ता सेयर क

Read More

मानुषी लघुवित्तको आईपीओ साउन २७ गतेदेखि खुल्ने

Posted on July 27, 2021 | views : 1325 |

साउन १२, काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कुल मध्ये पाँच हजार ४६९ कित्ता लघुवित्तको कर्मचारी, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोष र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता स

Read More

पहुँचको भरमा ठेक्का लिँदै, अलपत्र पार्दै

Posted on July 27, 2021 | views : 920 |

हेमन्त केसी । साउन १२,जाजरकोट (रासस)। अनेक पहुँच र विधि प्रयोग गरेर ठेक्का लिने तर काम नगर्दा जाजरकोटको विद्युतीकरणमा समस्या देखिएको छ । ठेक्का लिनेमा जनप्रतिनिधिदेखि पहुँचवाला राजनीतिक दलका व्यक्ति संलग्न हुँदा नेपाल विद्युत् प्राधिकरणलाई आफ्नो प्रगतिको लक्ष्य चुम्न मुस्किल परेको छ । प्राधिकरणले ठे

Read More

वित्तीय समानीकरण अनुदान बढाऔँ, अरु अनुदान घटाऔँ : वित्त आयोग

Posted on July 27, 2021 | views : 1367 |

नारायण न्यौपाने । साउन १२, काठमाडौँ (रासस)। सङ्घीयता कार्यान्वयनमा आर्थिक पाटोबाट महत्वपूर्ण औजार मानिएका अनुदानमध्ये वित्तीय समानीकरण अनुदानबाहेक अरुको अवस्था भद्रगोल देखिएपछि क्रमशः घटाउँदै लैजान सुझाव दिइएको छ । वित्तीय समानीकरण अनुदान भने प्रदेश र पालिकाको मूल प्रवाहको खम्बाका रूपमा रहेकाले खर्च

Read More

‘बलेवामा हवाईजहाज सरर...’

Posted on July 27, 2021 | views : 3146 |

तारानाथ आचार्य साउन १२, बलेवा (रासस)।  बलेवाली मायाको चिनो ! चिनो हेरे हुन्छ मन मलिनो  मेरो माया जन्मेको घर बलेवामा हवाई जहाज सर जाम्ला माया बलेवा तिर  कुश्मा, बेनी, बागलुङ घुमफिर  करिब २६ वर्षअघि उडान बन्द भएको बागलुङको बलेवा विमानस्थलमा तारा एयरले विसं २०७४ मा परीक्षण उडान गरे

Read More

सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने बढे, अटेर गर्नेको बैंक खाता रोक्का

Posted on July 26, 2021 | views : 1263 |

अशोक घिमिरे । साउन ११, काठमाडौँ । सरकारको घोषणालाई अटेर गर्दै बसेका ठूला रोजगारदाता पछिल्लो समय सामाजिक सुरक्षा कोषमा धमाधम आबद्ध हुन थालेका छन् । कोष योजनाको कार्यान्वयनमा आक्रामक रुपमा अघि बढ्न थालेपछि रोजगारदाताको कोषमा आबद्धता हुने क्रम बढेको हो ।  गत असार मसान्तसम्म कोषमा ठूला औद्योगिक घरा

Read More

रसुवाको माछा दार्चुलासम्म

Posted on July 26, 2021 | views : 1761 |

साउन ११, रसुवा (रासस)। उत्तरी हिमाली क्षेत्रमा माछापालनको जागरण गराई आयवृद्धिमा सहज पार्ने उद्देश्यले रसुवामा उत्पादित ट्राउट माछाका भुरा नेपालको पश्चिमी क्षेत्र दार्चुलासम्म विस्तार भएको छ । रसुवामा माछापालन गर्ने किसानको सङ्ख्यामा कमी आएसँगै  रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्र रसुवाले किस

Read More

बेँसीशहर–चामे सडकखण्ड : नयाँ ट्र्याक खोल्न अध्ययन शुरु

Posted on July 25, 2021 | views : 1870 |

नवीन लामिछाने । साउन १०, मनाङ (रासस)। जिल्लालाई पुनः सडक सञ्जालसित जोड्न अध्ययन थालिएको छ । बाढीपहिराका कारण गत जेठ १४ गतेदेखि बेँसीशहर–चामे सडकखण्ड अवरुद्ध छ । साथै जिल्ला सञ्चार र विद्युत्समेतबाट समेत सम्बन्ध टुटेको  छ ।  सो सडक खण्डको धेरै भागमा नयाँ ट्र्याक खोल्नुपर्ने भएपछि नेपाली सेन

Read More

सङ्घर्षले बनाएको यामकुमारीको पहिचान

Posted on July 25, 2021 | views : 1842 |

खेमराज गौतम । साउन १०, गलकोट(रासस)। एउटा सङ्र्घषपछिको सफलताको कथा पढ्न लेख्नजति नै आनन्द लाग्छ उति नै सफलता प्राप्त गर्नका लागि गरेको त्याग, सङ्घर्ष र समर्पण सम्झन लायक हुन्छ । सङ्घर्षशील एकल महिलाले ढाका बुनाइमा पाएको सफलता निकै प्रेरणादायी बन्न सफल भएको छ । बागलुङ नगरपालिका– १० भकुण्डे घर भई हाल ब

Read More

याक बिक्री नहुँदा आर्थिक सङ्कट खेप्दै याङ्मावासी

Posted on July 25, 2021 | views : 1569 |

दिलकुमार लिम्बू । साउन १०, फुङ्लिङ (रासस)। चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ याङ्मा क्षेत्रका गोठबाट दुई वर्षयता याकहरुको बिक्री भएको छैन । कोभिडका कारण चीनसँगको नाका बन्द भएसँगै याक बिक्री नहुँदा त्यहाँका बासिन्दाले आर्थिक सङ्कट खेप्नुपरेको छ । फक्ताङ्लुङ–७ याङ्मावासी कान्

Read More

एक वर्षमा डेढ खर्ब लगानीका उद्योग दर्ता, घट्यो विदेशी लगानी प्रतिबद्धता

Posted on July 25, 2021 | views : 1231 |

साउन १०, काठमाडौँ । नेपालमा एक वर्षका अवधिमा रु डेढ खर्ब स्वदेशी लगानीका उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७७/७८ मा रु एक खर्ब ५६ अर्ब ६४ लाखको लगानीमा विभिन्न छ शीर्षकका २०३ उद्योग दर्ता भएका उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ । कृषि तथा वन पैदावारमा आधारित २१ उद्योगमा रु पाँच अर्ब ३४ करोड ८० ल

Read More

आज कति छ सुनचाँदीको मूल्य ?

Posted on July 25, 2021 | views : 2010 |

साउन १०, काठमाडौँ । आज सुन चाँदीको भाउ तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९२ हजार रुपैयाँ तोकिएको छ। पछिल्लो समय सुनको भाउमा सामान्य उतारचढाव आइरहेको छ । यो हप्ता पनि भाउ यस्तै रहने अनुमान छ । विश्व बजारमा सुनमा भन्दा शेयरमा आकर्षण बढेकाले त

Read More

एक अर्ब ४० करोड बराबरको हेटौँडा सिमेन्ट बिक्री

Posted on July 25, 2021 | views : 2143 |

साउन १०, वाग्मती (रासस)। वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ मा कूल रु एक अर्ब ४० करोड ३३ लाख ९९ हजार ४४.१५ पैसा बराबरको सिमेन्ट बिक्री गरेको जनाएको छ । सो आवमा कूल १८ लाख ५३ हजार ७६४ बोरा सिमेन्ट बिक्रीब

Read More

रसुवागढी नाकाबाट पहिलो पटक जुम क्रेन आयात

Posted on July 24, 2021 | views : 2006 |

साउन ९, रसुवा | नेपालको उत्तरीनाका रसुवागढीबाट विकास निर्माणमा प्रयोग हुने ठूलोखाले जुम क्रेन पहिलोपटक आयात भएको छ । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ र २ एवं उत्तरगया गाउँपालिका–१ को हाकु, गोगने, मैलुङको आधार इलाकामा निर्माण चरणमा अगाडि बढेको २१६ मेगावाट माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामार्फत उ

Read More

पारिश्रमिक लिन बैंकमा दुई हप्तासम्म लाइन बस्नुपर्ने

Posted on July 23, 2021 | views : 1714 |

हेमन्त केसी । साउन ८, जाजरकोट (रासस)। जुनिचाँदे गाउँपालिका–४ की रुपा दमाईं पहिलो पटक सदरमुकाम खलङ्गामा पुग्नुभयो । घुम्ती सेवाबाट गाउँमै नागरिकता बनाएकी दमाईं पहिलो पटक सदरमुकाम पुगेको बताउनुभयो । आर्थिक वर्ष २०७७/७८ मा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत १०० दिन काम गरेबापत पारिश्रमिक स्वरुप

Read More

लक्ष्यको ९९ प्रतिशत राजस्व सङ्कलन

Posted on July 23, 2021 | views : 1617 |

साउन ८, दमौली (रासस)। आन्तरिक राजस्व कार्यालय तनहुँले लक्ष्यको ९९.२५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ ।  कोरोना कहर र निषेधाज्ञाका बाबजुद पनि कार्यालयले आफ्नो लक्ष्य भेटाएको हो । आर्थिक वर्ष ०७७/७८ मा कार्यालयले रु आठ अर्ब ५० करोड २६ लाख ६१ हजार राजस्व सङ्कलन गरेको प्रमुख कर अधिकृत डा नारा

Read More

डिडिसीको ६० हजार लिटर घ्यू निर्यात

Posted on July 23, 2021 | views : 1700 |

साउन ८, काठमाडौं । नेपाल सरकारको स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थानको हेटौँडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित ६० हजार लिटर घ्यू यस वर्ष निर्यात भएको छ । आर्थिक वर्ष २०७७/७८ मा दक्षिण कोरिया, जापान र अष्ट्रेलियामा सो घ्यू निर्यात भएको आयोजना प्रमुख नरेश जोशीले जानकारी दिनुभएको छ । हेटौँडा औद्

Read More

सामाजिक सुरक्षा कार्यक्रममा व्यवधान सिर्जना नगर्न जिफन्टको खवरदारी

Posted on July 23, 2021 | views : 1393 |

साउन ८, काठमाडौं । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा व्यवधान सिर्जना नगर्न खवरदारी गरेको छ । सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गरेर असल श्रम सम्बन्ध कायम गर्न जिफन्टले सबै रोजगारदाता तथा नेपाल सरकारसँग माग पनि गरेको छ । योगदानामा आधारित

Read More