अर्थ/विकास |


जलविद्युतले बदलिएको गाउँ

Posted on August 03, 2021 | views : 2125 |

साउन १९, म्याग्दी (रासस) | जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४९ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजना निर्माण भएका छन् । कालीगण्डकी, म्रिस्ती, नीलगिरि, घलेम्दी, रेले र नारच्याङ खोलामा थप ११६ मेगावाट क्षमताका तीनवटा आयोजना निर्माणाधीन र १३९.९४ मेगावाट क्षमताका चारवटा आयोजना निर्माणको प्र

Read More

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

Posted on August 02, 2021 | views : 1124 |

साउन १८, काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले उकालो लागेर तीन हजार ८५.०७ मा पुगेको छ ।  कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३७ करोड ७५ लाख ४७ हजार ६५० बराब

Read More

सुनको मूल्य घट्यो

Posted on August 02, 2021 | views : 1432 |

साउन १७, काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार प्रतितोला ५०० रुपैयाँले घटेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य थप सोमबार एक सय रुपैयाँले घटेर ९२ हजार ३०० रुपैयाँमा झरेको हो ।  यस दिन ते

Read More

यातायात भाडा समायोजन : बागमती प्रदेश भन्छ–नियमावली छैन

Posted on August 01, 2021 | views : 964 |

साउन १७, काठमाडौँ। बागमती प्रदेश सरकारले सार्वजनिक यातायात भाडादर निर्धारण ऐनको नियमावली नबनेकाले तत्कालै समायोजन गर्न नसकिने स्पष्ट गरेको छ ।  लामो समयदेखि भाडा समायोजन हुन नसकेको जनाउँदै यातायात व्यवसायीले समयानुकूल भाडा समायोजनको माग गरिरहेका छन् ।  प्रदेश सरकारले तत्काल समायोजनमा केही

Read More

चौध घण्टाको यात्रा अब ३५ मिनेटमै !

Posted on August 01, 2021 | views : 4423 |

बासुदेव पौडेल । साउन १७, गण्डकी। पोखराबाट नेपालगञ्जसम्म  सडक मार्गको यात्राका लागि न्यूनतम १४ घण्टा छुट्याउनुपर्छ, त्यो पनि कुनै अवरोध नभएका अवस्थामा । लामो समयदेखि पोखरा–नेपालगञ्ज सिधा हवाई उडान गर्ने चर्चा चलिरहेका बेलामा पोखरालाई आधार बनाएर बुद्ध एयरले आजदेखि पोखरा–नेपालगञ्जको सिधा हवाई उडान

Read More

धितोपत्र बोर्ड अध्यक्षलाई कारवाही गर्न युनियनको माग

Posted on August 01, 2021 | views : 1182 |

साउन १७, काठमाडौँ (रासस)। नेपाल धितोपत्र बोर्डमा क्रियाशील कर्मचारी युनियनले बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानालाई कारवाही गर्न माग गरेको छ ।  बोर्ड नेपालको पुँजीबजार तथा वस्तु विनिमय बजारको नियामक निकायका रुपमा रहेको,सरकारबाट जारी धितोपत्र ऐनबाट स्थापित, गहन जिम्मेवारी बोकेको एक विशिष्ट प्रकृतिको

Read More

डिप्रोस लघुवित्तको नाफा ७१ करोड, एकैवर्ष बढ्यो ४४ करोड नाफा

Posted on August 01, 2021 | views : 1144 |

साउन १७, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ मा १ सय ५९ प्रतिशत नाफा बढाएको छ । डिप्रोक्सले सो अवधिमा ७१ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा महुलीको खुद नाफा २७ करोड ४९ लाख रुपैयाँ मात्रै थियो ।  अहिले डिप्रोक्ससँग १ अर्ब ५६ लाख रुपैयाँ बराबर

Read More

संसद् सचिवालयको कारोबार राष्ट्रिय वाणिज्य बैंकमार्फत

Posted on August 01, 2021 | views : 897 |

साउन १७, काठमाडौं। निजी बैंकबाट हुँदै आएको संघीय संसद सचिवालयको सम्पूर्ण सरकारी कारोबार अव राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ । त्यसको कार्यान्वयन सुरु भैसकेको संघीय संसद सचिवालयले जनाएको छ । संघीय संसद्को बैठकमा सदस्यहरूले पटक पकट सरकारी खाता निजी बैंकमार्फत सञ्चालन गरिएको बिषय उठाएको र अन्य

Read More

चितवनमा महिला उद्यमी बढे

Posted on August 01, 2021 | views : 1376 |

साउन १७, चितवन (रासस) । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योगमा महिला उद्यमीको सङ्ख्या पुरुषको तुलनामा बढेका छन् । गत आर्थिक वर्षमा दर्ता भएका उद्योगमा महिला उद्यमीको सङ्ख्या एक हजार ४६९ छ । पुरुषको सङ्ख्या एक हजार १५२ छ । गत आर्थिक वर्षमा दुई हजार ३९२ नयाँ उद्योग दर्ता भएका छन् । साझेद

Read More

काम खोज्न भारत जानेको लर्को

Posted on August 01, 2021 | views : 702 |

साउन १७, डोटी (रासस)। कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका छन् । यहाँका गाउँघरमा खेतीपातीको काम सकिएपछि गाउँमा रोजगारी नपाउँदा यहाँका वृद्ध, महिला, बालबालिका तथा युवा काम खोज्नकै लागि भारतका विभिन्न शहर जाने क्रम निकै

Read More

तनहुँमा एक चौथाइ विकास बजेट खर्च एक महिनामै

Posted on July 30, 2021 | views : 1768 |

कृष्ण न्यौपाने। साउन १५, दमौली (रासस)। तनहुँमा असार महिनामा मात्रै सङ्घ सरकार मातहतका कार्यालयले विकास बजेटको एक चौथाइ रकम खर्च गरेका छन् । आर्थिक वर्ष २०७७÷७८ का लागि विनियोजितमध्ये २६.९० प्रतिशत बजेट असारमा मात्रै खर्च भएको हो ।  उक्त आवका लागि विकास बजेटतर्फ रु तीन अर्ब ४४ करोड ४९ लाख ६७ हजा

Read More

भन्सार छलेर ल्याउँदै गरेको ठूलो परिमाणको चिनी बरामद

Posted on July 30, 2021 | views : 1478 |

साउन १५, कञ्चनपुर (रासस)। वेदकोट नगरपालिका–१० दैजी बेलडाँडी सडकखण्डबाट प्रहरीले बिहीबार साँझ अवैधरूपमा मिनी ट्रकमा ल्याउँदै गरेको ठूलो परिमाणको चिनी बरामद गरेको छ । चोरी पैठारी गरी ट्रकमा चिनी ओसारपसार भइरहेको सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय

Read More

धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयको तीन दिनको अल्टिमेटम

Posted on July 29, 2021 | views : 1291 |

साउन १४, काठमाडौं । सेयर बजार अवाञ्छित सेयर किनबेचको हल्लाका बीच अर्थमन्त्रालयले धितोपत्र बोर्ड (सेबोन) लाई स्पष्टीकरण सोधेको छ । धितोपत्र बजारमा कुनै कम्पनीको सेयर अवाञ्छित किनबेचको मुद्दामा नियामक निकाय धितोपत्र बोर्डकै अध्यक्षको संलग्नताको समाचारहरु आएपछि अर्थ मन्त्रालयले सेबोनमाथि स्पष्टीकरण सोध

Read More

भुक्तानी नपाएपछि सर्लाहीका उखु किसान आन्दोलनको तयारीमा

Posted on July 29, 2021 | views : 1663 |

शङ्खर पहाडी। साउन १४,सर्लाही (रासस)। सर्लाहीका उखु उत्पादक किसान उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलित भएका छन् । आफूहरुले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको भन्दै उनीहरु आन्दोलनको तयारीमा लागेका हुन् । विगत तीन/चार वर्षअघिदेखिकै करिब रु ३० करोड भुक्तानी आफूहरुले पटक–पटक आन्दोलन गर्दा पन

Read More

मैलुङ खोला जलविद्युतको आईपीओ आजदेखि बिक्री खुला

Posted on July 29, 2021 | views : 1694 |

साउन १४, काठमाडौँ । मैलुङ खोला जलविद्युत कम्पनीले आज (साउन १४ गते) देखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशन ल्याएको छ। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्था

Read More

बङ्गलादेशबाट आइपुग्यो ५२ हजार मेट्रिकटन युरिया मल

Posted on July 29, 2021 | views : 2344 |

साउन १४,  वीरगञ्ज (रासस)। बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार(जिटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा आइपुगेको हो । जिटुजी सम्झौताअनुसार बङ्गला

Read More

महामारीमै भारत जानेहरु भन्छन्-‘रोगभन्दा भोकको चिन्ता भयो’

Posted on July 28, 2021 | views : 1575 |

शेरबहादुर सिंह । साउन १३, महेन्द्रनगर । शिरमा ढाका टोपी, निधारमा रातो टीका अनि मलिन अनुहार लिएर भारतको देहरादुन मजदूरीका लागि जान हिँडेका बझाङ थलाराका ५४ वर्षीय देवराज उपाध्याय मङ्गलबार दिउँसो कञ्चनपुरको गड्डाचौकीमा भेटिनुभयो । कोरोना सङ्क्रमण बढ्दा दुई महिनाअघि मात्रै स्वदेश फर्किएका उपाध्यायको आर्

Read More

कर्णालीमा २१ किलोमिटर सडक कालोपत्र

Posted on July 28, 2021 | views : 1064 |

साउन १३, सुर्खेत (रासस)। कर्णाली प्रदेश सरकारले एक वर्षमा २१ किलोमिटर सडक कालोपत्र गरेको छ । आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रगतिको समीक्षा गर्दै २१ किलोमिटर सडक कालोपत्र गरेको जानकारी दिइएको हो ।  एक सय १३ दशमलव ६ किलोमिटर सडक ग्राभेल र ७५८ दशमलव दुई किलोमिटर नयाँ सडक बनाइएको छ । त्यस्तै प्रद

Read More

जुम्लाका स्थानीय तहको एक अर्ब बजेट फ्रिज

Posted on July 28, 2021 | views : 1649 |

साउन १३, खलङ्गा (रासस)। जुम्लाका आठवटै स्थानीय तहको आर्थिक वर्ष २०७७/७८ मा करीब रु एक अर्ब भन्दा बढी बजेट खर्च गर्न नसकेर फ्रिज गरिएको छ । यहाँको विकास निर्माणका लागि विनियोजित बजेट हरेक वर्ष खर्च हुन नसकेर बजेट फ्रिज जाने गरेको छ । आव २०७७/७८ मा जुम्लाका एक नगरपालिकासहित सात  गाउँपालिकामा खर्च

Read More

राष्ट्रपतिद्वारा युद्ध सङ्ग्रहालयको समुद्घाटन

Posted on July 28, 2021 | views : 2081 |

साउन १३, सिन्धुलीगढी (रासस) । राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिकस्थल सिन्धुलीगढी नेपाली शूरता र वीरताको परिचय भएको बताउनुभएको छ । नेपालकै पहिलो सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको आज यहाँ उद्घाटन गर्दै उहाँले सङ्ग्रहालयलाई विश्वसामु चिनाउने काम नेपाली गौरवको विषय हो भन्नुभयो । उहाँले यसलाई पर्यटकीय

Read More

प्यान नम्बर अपडेट गराउन लगानीकर्तालाई नेप्सेको आग्रह

Posted on July 28, 2021 | views : 1342 |

साउन १३, काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सेयर लगानीकर्तालाई आफ्नो स्थायी लेखा नम्बर (प्यान) अपडेट गराउन आग्रह गरेको छ । अधिकांश लगानीकर्ताले फरक प्यान नम्बर अपडेट गरेको पाइएपछि नेप्सेले बुधबार एक सूचना जारी गर्दै उनीहरुलाई आफ्नो प्यान नम्बर ठीक हो वा होइन भन्नेमा यकिन गरेर मात्रै अपडेट ग

Read More

सिरहामा एक हजार ९१३ नयाँ उद्योग दर्ता

Posted on July 28, 2021 | views : 1399 |

साउन १३, लहान (रासस)। सिरहामा आर्थिक वर्ष २०७७/७८ मा एक हजार ९१३ नयाँ उद्योग दर्ता भएका छन् । नयाँ दर्ता भएका एक हजार ९१३ मध्ये सबैभन्दा बढी कृषि तथा वन्यजन्यतर्फ एक हजार १२२, सेवा उद्योगतर्फ ६०५ र उत्पादन उद्योगतर्फ १८६ रहेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।  कृषि तथा वनजन्यतर्फ पशु

Read More

सुन/चाँदीको मुल्य बढ्यो

Posted on July 28, 2021 | views : 1575 |

साउन १३, काठमाडौं । आज सुनको मुल्य तोलामा रु ३ सयले बढेको हो । हिजो (मंगलबार) प्रतितोला रु ९१ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज (बुधबार) बढेर प्रतितोला रु ९२ हजार १ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला रु ९१ हजा

Read More

लाइन काटेर बक्यौता असुल

Posted on July 28, 2021 | views : 1632 |

साउन १३, बागलुङ (रासस)। नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले समयमा महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता असुल गरेको छ । गत आवभित्रमा ४६४ त्यस्ता ग्राहकबाट रु ३५ लाख बक्यौता उठाइएको केन्द्रले जनाएको छ । महसुल तिर्न अटेर गर्ने ग्राहकको लाइन काट्ने गरिएको र महसुल बुझाएमा पुनः लाइन दिने

Read More