अर्थ/विकास |


बाढीले अवरुद्ध १० मेगावाट क्षमताको तल्लो मोदी ‘१’ को उत्पादन सञ्चालनमा

Posted on July 12, 2021 | views : 1694 |

असार २८, पर्वत (रासस)। बाढीले क्षति पुर्याएपछि बन्द रहेको तल्लो मोदी ‘१’ जलविद्युत् आयोजनाको उत्पादन शुरु भएको छ । यही असार २२ गते राति आएको बाढीका कारण ठप्प रहेको आयोजनाको उत्पादन एक सातापछि आइतबार साँझदेखि सञ्चालनमा आएको हो ।  जिल्लाको कुश्मा नगरपालिका–८ दोबिल्लामा रहेको सुन्दरेखोलामा आएको बा

Read More

मेलम्ची आयोजनाको क्षतिको अध्ययन शुरु, सुधारका काम चाँडै थालिने

Posted on July 12, 2021 | views : 1926 |

सञ्चिता घिमिरे । असार २८, मेलम्ची (रासस)। राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनालाई हालै बाढीले क्षति पुर्याएपछि तत्काल मर्मतको सम्भावना नरहे पनि क्षतिको अध्ययन गरेर सुधारको योजना थालिएको छ । असार पहिलो साताको बाढीले के कति क्षति पुर्यायो भन्ने अनुमान गर्न अहिले नै कठिन भए पनि प्राविधिक आयोजनामा प

Read More

गण्डकी सरकारले बनायो मनाङका सरकारी कार्यालयलाई उज्यालो

Posted on July 12, 2021 | views : 2387 |

असार २८, मनाङ (रासस)। बाढी पहिराको जोखिममा जीवनयापन गर्न बाध्य हिमाली जिल्ला मनाङमा उज्यालो छाएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा मनाङका १६ वटा सरकारी कार्यालयमा सोलार प्यानल, इन्भर्टर र ब्याट्री जडान कार्य भइरहेको छ । विद्युत् नहुँदा अस्पतालमा उपचार सेवा र सरकारी काम प्रभावित भएकाले खरिद गरी पठाइ

Read More

रोकिएन बालश्रम

Posted on July 11, 2021 | views : 1859 |

असार २७, नेपालगञ्ज (रासस)। नेपालगन्ज शहरका प्रायः सबैजसो उद्योग, व्यापार र व्यवसायमा कामदारका रुपमा बालश्रमिक राखिएको सहजै देख्न सकिन्छ । जिल्लालाई बालश्रमिकमुक्त जिल्लाको पहिचान दिइएको छ । झण्डै १४ वर्ष वर्षअघि (सन् २००७ नोभेम्बर २० मा) तत्कालीन बाँके जिल्ला बालकल्याण समिति र बालबालिकाको क्षेत्रमा

Read More

विपद् अवस्थाबाट तङ्ग्रिन चाहन्छ मेलम्ची बजार

Posted on July 11, 2021 | views : 1887 |

सञ्चिता घिमिरे । असार २७, मेलम्ची (रासस)। मेलम्ची नगरपालिका–११ का वडाध्यक्ष रुद्र दुलालको दिनचर्या अहिले बदलिएको छ । गत जेठ मसान्तसम्म उहाँलाई प्रशासनिक कामसँगै वडामा निर्माणाधीन संरचनाको निरीक्षण गर्न भ्याइ नभ्याइ हुन्थ्यो ।  उहाँ हिजोआज यही असार १ गते मेलम्ची नदीमा लेदोसहितको बाढीले भत्काएका

Read More

कर्णाली प्रदेश : तीन साता बित्दा भएन बजेटमा छलफल

Posted on July 11, 2021 | views : 2034 |

शुरबहादुर सिंह । असार २७, कर्णाली (रासस) । कर्णाली प्रदेश सरकारले यही असार १ गते बजेट प्रस्तुत गरे यता कुनै दिन त्यसमाथि छलफल हुन सकेको छैन । सरकार सञ्चालनको मेरुदण्ड मानिने बजेटजस्तो महत्वपूर्ण विषयमा छलफल प्रक्रिया नै थालनी हुन नसक्दा यहाँको अवस्था अन्योलग्रस्त बनेको छ ।  प्रदेशसभाको बैठक पटक

Read More

‘विज्ञान र उद्यमशीलता’ युवा सम्मेलन आजदेखि

Posted on July 11, 2021 | views : 1431 |

असार २७, काठमाडौँ । राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘विज्ञान, प्रविधि, नवप्रवत्र्तन र उद्यमशीलतामा युवा राष्ट्रिय सम्मेलन’ आजदेखि शुरु भएको छ ।  युवालाई अध्ययन अनुसन्धान, नवप्रवत्र्तन र उद्यमशीलतासँग जोड्न सम्मेलन आयोजना गरिएको हो । परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले विज्ञान र प

Read More

आइतबार सुनचाँदीको मूल्य कति छ ?

Posted on July 11, 2021 | views : 1325 |

असार २७, काठमाडौँ । आइतबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढ्दा सुनको मूल्य भने स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भएर एक हजार ३१५ रुपैयाँ कायम भएको छ भने, सुन गत शुक्रबारकै मूल्य ९२ हजार ४०० रुपैयाँ कायम भएको हो ।

Read More

उत्तरी गोरखाको सिर्दिबासमा हेलिकप्टरबाट १५० क्विन्टल चामल पुर्याइयो

Posted on July 11, 2021 | views : 2007 |

असार २७, गोरखा (रासस)। सडक मार्ग र खच्चडबाट समेत ढुवानी सम्भव नभएपछि उत्तरी गोरखाको सिर्दिबासमा हेलिकप्टरबाट १५० क्विन्टल चामल पुर्याइएको छ । बाढीपहिराका कारण सदरमुकामसम्म जोडिने सडक तथा पैदल मार्ग समेत अबरुद्ध भएपछि  ती क्षेत्रमा खाद्यन्न लगिइएको हो ।  खाद्य तथा ब्यापार कम्पनी लिमिटेडले न

Read More

१४ अर्बको हकप्रद शेयर बिक्रीका लागि सेवोनको अनुमति

Posted on July 11, 2021 | views : 1664 |

असार २७, काठमाडौँ (रासस)। नेपाल धितोपत्र बोर्ड (सेवोन)ले चालु आर्थिक वर्षमा कूल रु १४ अर्ब चार करोड ९७ लाख सात हजार २५ बराबरको हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डको विवरणअनुसार चालु आवमा विभिन्न सात कम्पनीले हकप्रदख शेयर बिक्रीका लागि अनुमति पाएका छन् । त्यसमा सबैभन्दा ठूलो परिमाणको हकप

Read More

साँफे–मार्तडी राजमार्ग सडक अवरुद्ध

Posted on July 11, 2021 | views : 1790 |

असार २७, मार्तडी (रासस)। लगातारको अविरल वर्षाका कारण साँफे–मार्तडी राजमार्ग पुनः अवरुद्ध भएको छ । केही दिनदेखि सञ्चालनमा आएको राजमार्ग पुनः अविरल वर्षाका कारण सडकमाथिबाट आएको पहिराले अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउदले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार र

Read More

हरेक महिना दश हजार नयाँ मोटरसाइकल दर्ता

Posted on July 10, 2021 | views : 1594 |

असार २६, काठमाडौँ | गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा हरेक महिना दश हजार नयाँ मोटरसाइकल दर्ता हुने गरेको छ ।  पछिल्लो समय विभिन्न कम्पनीका मोटरसाइकल प्रयोगकर्ता वृद्धिभएसँगै उक्त कार्यालयमा दर्ताको चाप वृद्धि भएको हो ।  काठमाडौँ उपत्यका बाहिरका करीब एक हजारको सङ्ख्यामा दुईपाङ्ग्र

Read More

नेष्डो समृद्ध लघुवित्तको आईपीओ आउँदै

Posted on July 10, 2021 | views : 1605 |

असार २६, काठमाडौं । नेष्डो समद्ध लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्काशनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । संस्थाले ८ लाख २८ हजार ७ सय ५० कित्ता अर्थात ८ करोड २८ लाख ७५ हजार रुपैयाँको आईपीओ जारी गर्न लागेको हो । आईपीओ निष्काशनका लागि संस्थाले ग्लोबल आइएमई क्

Read More

अर्थतन्त्रको आत्मविश्वास बढाउने मौद्रिक नीतिको तयारीमा छौँ : गभर्नर

Posted on July 09, 2021 | views : 1085 |

असार २५, काठमाडौँ (रासस) । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आगामी मौद्रिक नीतिका विषयमा नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । सेजनका तर्फबाट आज गभर्नर महाप्रसाद अधिकारीलाई ३५बुँदे सुझाव दिइएको छ । सेजनले चालू आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनको चरणमै कोभिड–१९ को दोस्रो लहरले अर्थतन्त्रलाई जट

Read More

गण्डकी प्रदेश सरकारले ८५ वटै पालिकाको विपद् कोषमा पाँच लाख दिने

Posted on July 09, 2021 | views : 1565 |

असार २५, गण्डकी (रासस)। गण्डकी प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि ८५ वटै पालिकालाई रु पाँच लाखका दरले रकम पठाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताउनुभयो । स्थानीय विपद् व्यवस्थापन कोषमा विपद्जन्य घटनाहरूको रोकथाम, उद्धार र रा

Read More

मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा तीन ठाउँमा पहिरो, सडक अवरुद्ध

Posted on July 09, 2021 | views : 1395 |

असार २५, पर्वत (रासस)। पहिराले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत तीन दिनदेखि अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ सुन्दरेखोला, चुवाभिर र वडा नं २ को नयाँपुलमा गएको पहिराले सडक अवरुद्ध बनेको हो । चुवा र सुन्दरेखोलाको पहिरो हटाउन सहज भए पनि नयाँपुलको पहिर

Read More

खोटाङका ८६ प्रतिशत लाभग्राहीले बुझे तेस्रो किस्ता

Posted on July 09, 2021 | views : 2029 |

असार २५, खोटाङ (रासस)। भूकम्प गएको छ वर्ष बित्दा खोटाङका ८५.९५ प्रतिशत लाभग्राहीले तेस्रो किस्तावापतको अनुदान रकम बुझेका छन् । पुनःनिर्माणतर्फ नौ हजार ३१० र प्रबलीकरणतर्फ ९७१ गरी १० हजार २८१ घर लाभग्राही रहेको जिल्लामा आठ हजार ३३७ अर्थात् ८५.९५ प्रतिशत लाभग्राहीले मात्र हालसम्म निजी आवास अनुदानवापत

Read More

एक वर्षभित्र लुम्बिनी प्रदेशको सबै मन्त्रालय राजधानी सार्ने तयारी

Posted on July 09, 2021 | views : 2078 |

असार २५, देउखुरी (रासस)। लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा सारिने भएको छ । प्रदेशसभाको बैठकबाट राजधानी तोकिएपछि राप्ती उपत्यका देउखुरीमा राजधानी कार्यान्वयनले तीव्रता पाएसँगै आर्थिक वर्ष २०७८/७९ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौ मन्त्रालय स्थायी राजधानीमा सारिने भए

Read More

उत्तरी गोरखामा हेलिकोप्टरमार्फत चामल ढुवानी

Posted on July 08, 2021 | views : 2339 |

असार २४, गोरखा (रासस)। बाढी र पहिराले सडक मार्ग अवरुद्ध भएपछि उत्तरी गोरखामा हेलिकोप्टरमार्फत चामल ढुवानी  गरिएको छ । नेपाली सेनाको हेलिकोप्टर मार्फत्  बुधबार करिब ८५ क्विन्टल चामल पुर्याइएको चुमनुब्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिनुभयो । खाद्य तथा व्यापार कम्पनी लिमिटेडका

Read More

युनियन लाइफ इन्स्योरेन्सको आइपिओ आजदेखि खुला, कति दिने आवेदन ?

Posted on July 08, 2021 | views : 1208 |

असार २४, काठमाडौँ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) आजबाट बिक्री खुला भएको छ । आजदेखि बिक्री खुला भएको आइपिओ यही असार २८ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । रु ६४ करोड ५० लाख बराबरको आइपिओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ)

Read More

पुरानो बसपार्क बन्द हुँदा यात्रु समस्यामा

Posted on July 07, 2021 | views : 1354 |

असार २३, काठमाडौँ (रासस)। काठमाडौँ उपत्यकाका तीन जिल्लामा सञ्चालन हुने सार्वजनिक यातायात पार्किङ हुँदै आएको पुरानो बसपार्क खाली गरेपछि बस चढ्न कहाँ जाने भनी यात्रु अलमलमा पर्ने गरेका छन् । रत्नपार्कबाट दक्षिणकाली जाने सवारी खोजिरहनु भएका रामसुन्दर पौडेलले टुँडिखेल दुई फन्को मार्दासमेत बस भेट्टाउन सक

Read More

करोडौँ घाटामा हेटौँडा सिमेन्ट उद्योग

Posted on July 07, 2021 | views : 1860 |

सुरेझ झा/पुरुषोत्तम सुवेदी । असार २२, वाग्मती (रासस)। वाग्मती  प्रदेशको राजधानी हेटौँडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग  लिमिटेडलाई  कारोनाको असहज परिस्थितिका कारण आर्थिक रुपमा  ठूलो नोक्सानी बेहोर्नु परेको अवस्था छ । गत आव  ०७६/७७ मा करीब र

Read More

सुनको मूल्य ९२ हजार २०० पुग्यो

Posted on July 07, 2021 | views : 1280 |

असार २२, काठमाडौं । सुनको मूल्य बुधबार ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले बढ्दै ९२ हजार २०० रुपैयाँ पुगेको हो ।  गत मंगलबार बजारमा सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, आज तेजाबी सुनको मूल्य समेत ४०० रुपै

Read More

आरबीबी म्युचुअल फण्ड-१ आजबाट सर्वसाधारणलाई जारी

Posted on July 07, 2021 | views : 1475 |

असार २३, काठमाडौं । आरबीबी म्युचुअल फण्ड-१ आजबाट सार्वसाधारणलाई जारी भएको छ। आरबीबी म्युचुअल फण्डअन्तर्गतको इकाइहरु असार २७ गतेसम्म जारी गरिने छ। अंकित मूल्य १० रुपैयाँ दरका १० करोड इकाइ जारी गरिने छ। यसमध्ये एक करोड ५० लाख इकाइ वा कुल बिक्री भएको इकाइको संख्यामा १३ प्रतिशत राष्ट्रिय वाणिज्य बैंकला

Read More