अर्थ/विकास |


सवारी लाइसेन्सको लिखित परीक्षामा कस्तो प्रश्न आउँछ ? विभागले निकाल्यो प्रश्न बैंक

Posted on June 24, 2021 | views : 1633 |

असार १०, काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षा सहज हुने गरि सम्भावित प्रश्न संग्रह (क्वेशन बैक) आफ्नो वेसाइटमा प्रकाशन गरेको छ। विभागले लिखित प्रयोजनका लागि तयार पारेको ५/५ सय वटा प्रश्नहरुको दुईटा प्रश्न संग्रह www.dotm.gov.np मार्फत प्रकाशित गरेको हो

Read More

एनआईसी एसिया क्यापिटलको सेलेक्ट ३० इन्डेक्स फण्डको बिक्रि आजदेखि

Posted on June 24, 2021 | views : 812 |

असार १०, काठमाडौं । एनआईसी एशिया क्यापिटलले आजदेखि एनआईसी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड)को इकाई निष्काशन गरेको छ ।  एनआईसी एसिया म्युचुअल फण्ड अन्तर्गत संचालन हुने यो फण्डको आकार १ अर्बको रहेको रहको छ ।  प्रति इकाई मूल्य रु.१० दरको १० करोड इकाई मध्ये बीज पूँजी वापत न्यूनतम १ करोड ५० लाख

Read More

बूढानीलकण्ठ नगरपालिकाद्वारा नगर अस्पताल निर्माण र पर्यटन पूर्वाधारमा जोड

Posted on June 24, 2021 | views : 893 |

असार १०, काठमाडौं (रासस)। बूढानीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा आफ्नो पहिलो प्राथमिकतामा स्वास्थ्य क्षेत्रलाई राखेको छ । नगरपालिकाले बुधबार आयोजना गरेको नगरसभाले बहुमतबाट नगर प्रमुख उद्धवप्रसाद खरेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पारित गरेको हो ।  बूढानीकल

Read More

देवघाटको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता

Posted on June 24, 2021 | views : 1778 |

असार १०, नवलपुर (रासस) । देशकै मध्यभागमा रहेको देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कृषि र पर्यटनलाई प्राथमिकतामा राखेको छ । गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले आठौँ गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै देवघाटको विकासका लागि कृषि र पर्यटनलाई प्राथमिकता राखिएको बताउनुभयो ।&n

Read More

वालिङ नगरपालिकाको बजेट रु ७८ करोड

Posted on June 24, 2021 | views : 2453 |

असार १०, वालिङ (रासस) । स्याङ्जाको वालिङ नगरपालिकाको बुधबार सम्पन्न दशौं नगरसभाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु ७८ करोड १४ लाख ७६ हजारको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक कल्पना तिवारीले नगरसभामा प्रस्तुत गर्नुभएको बजेट तथा कार्यक्रम पारित भएको

Read More

राप्तीको बजेट : चेपाङ छात्रालाई २० वर्षसम्म अध्ययन गरे १५ हजार

Posted on June 24, 2021 | views : 1004 |

असार १०,  चितवन (रासस) । राप्ती नगरपालिकाले आफ्नो नगर क्षेत्रका चेपाङ छात्रालाई बालविवाह रोक्न २० वर्षसम्म अध्ययन गर्नेलाई रु १५ हजार नगद दिने भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को बजेटमा यो व्यवस्था गरिएको हो । यसबाट सानै उमेरमा हुने विवाह रोकिने नगरपालिकाको अपेक्षा छ ।  नगरप्रमुख

Read More

वर्षायाम कटाउन जाजरकोटमा नौ हजार क्विन्टल चामल माग

Posted on June 24, 2021 | views : 1769 |

असार १०, जाजरकोट (रासस)। वर्षायाममा सडक अवरुद्ध हुन सक्ने भन्दै बारेकोट गाउँपालिकाले नौ हजार क्विन्टल चामल माग गरेको छ । बारेकोटभित्रकै खाद्य उत्पादनले १२ महिना नपुग्ने हुँदा खाद्यान्न आयात गर्नुपर्ने बाध्यता रहेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो ।  गाउँपालिकाले घाटस्थित डिप

Read More

मेलम्ची खानेपानी आयोजनामा रु एक अर्बको क्षति

Posted on June 23, 2021 | views : 1267 |

सञ्चिता घिमिरे । असार ९, काठमाण्डौं (रासस)। गत साताको निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा रु एक अर्बभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’ बाहेक अरू संरचनामा क्षति पुगेको र निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना बगाएको छ । अहिलेसम्म प्राविधिकहर

Read More

अख्तियारद्वारा चुडामणी शर्मा सहित ३ जना विरुद्ध एक अर्ब तेत्तीस लाख बिगो दावीसहित आरोपपत्र दायर

Posted on June 23, 2021 | views : 1412 |

असार ९, काठमाण्डौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बध्वज महत, उमेशप्रसाद ढकाल र चुडामणी शर्मा ढकाल विरुद्ध एक अर्ब तेत्तीस लाख बीस हजार तीन सय पचासी रुपैयाँ बिगो माग दावी सहित विशेष अदालत आरोपपत्र दायर गरेको छ ।  कर फछर्यौट आयोग, २०७१ का पदाधिकारी चुडामणी शर्मा ढकाल (तत्कालीन महानिर्देश

Read More

रोकियो सहुलियतको खाद्यान्न बिक्री वितरण

Posted on June 23, 2021 | views : 1117 |

असार ९, काठमाडौँ (रासस)। सरकारी स्वामित्वमा सञ्चालित दुई संस्थाले सरकारले निषेधाज्ञाका लागि दिएको छुट बन्द गरेका छन् । मङ्गलबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र बुधबारदेखि साल्ट ट्रेडिङले खाद्यान्नमा उपभोक्ताहरुलाई दिँदै आएको २० प्रतिशत छुट बन्द गरेका हुन् । काठमाडौँ उपत्यकाका तीन जिल्लासहित

Read More

जैविक सिमी, कोदो र मार्सी चामल क्यानडा निर्यात गरिने

Posted on June 23, 2021 | views : 2390 |

असार ९, खलङ्गा (रासस)। जुम्लाको जैविक (अग्र्यानिक) पहिचान बोकेको सिमी, कोदो र मार्सी चामल क्यानडा निर्यात गरिएको छ । अठार टन मार्सी चामल, सिमीको दाल र कोदो क्यानडा निर्यात गरिएको हो । कर्णाली सेफ एन्ड सुपरफुड इन्डस्ट्रिजका कार्यकारी प्रमुख राज शाहीले १४ टन मार्सी चामल, चार टन सिमीको दाल र एक टन कोदो

Read More

मनकामना स्मार्ट लघुवित्तको आइपीओ असार १७ गतेबाट आउंदै

Posted on June 23, 2021 | views : 1043 |

असार ९, काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले असार १७ गतेबाट साधारण सेयर जारी गर्ने भएको छ । असार २१ गतेसम्म बिक्री खुला हुने छ। कम्पनीले ३ करोड ८९ लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गर्न लागेको हो। कम्पनीको जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ छ।  यसको ३२.११ प्रतिशत सेयर

Read More

सुनको भाउ घट्यो ?

Posted on June 23, 2021 | views : 1245 |

असार ९, काठमाडौँ । आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ३ सय रुपैयाँले घटेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ ३ सय रुपैयाँले घटेर ९० हजार २ सय रुपैयाँ प्रतितोला रहेको छ । त्यस्तै, आज चाँदीको भाउ पनि ५ रूपै

Read More

साढे ५ अर्ब बढीको आइपीओ पाइपलाइनमा, कुन कम्पनीको कति ? (सूचीसहित)

Posted on June 23, 2021 | views : 1245 |

असार ९, काठमाडौँ । सेयर बजारमा ५ अर्ब ६८ करोड रुपैयाँ बराबरको साधारण सेयर (आइपीओ) आउने तयारीमा रहेको छ । १८ वटा कम्पनीको ५ करोड ७१ लाख ५० हजार ३ सय ३४ कित्ता आइपीओ नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर स्वीकृतिका लागि पाइपलाइनमा छन् ।  आइपीओ स्वीकृतिको पाइपलाइनमा रहेका १८ वटा कम्पनीहरु १३ वटा हाइड्

Read More

कागेश्वरी मनोहरामा रु दुई अर्ब तीन करोड ७६ लाखको बजेट

Posted on June 23, 2021 | views : 1107 |

असार ९, काठमाडौँ (रासस) । कागेश्वरी मनोहरा नगरपालिकाको नगरसभामा रु दुई अर्ब तीन करोड ७६ लाख ९२ हजार ९२ को बजेट पेश भएको छ ।आर्थिक वर्ष २०७८/२०७९ का लागि नगरसभाको सोमबार शुरु बैठकमा चालुतर्फ रु ४७ करोड ५२ लाख ५९ हजार र पुँजीगत खर्चतर्फ रु एक अर्ब ५६ करोड २४ लाख ३३ हजार ९२ को बजेट विनियोजन गरिएको छ ।

Read More

चाँगुनारायण : स्वास्थ्य, शिक्षा, रोजगारी र कृषि उच्च प्राथमिकतामा

Posted on June 23, 2021 | views : 2256 |

असार ९, भक्तपुर (रासस)। चाँगुनारायण नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ । नगरपालिकाको मङ्गलबारदेखिशुरु भएको नवौँ नगरसभाको नगरप्रमुख सोमप्रसाद मिश्रले सञ्चालन गरेपछि उपप्रमुख वीणा बाँस्तोलाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सभाले सर्वसम्मतले पारित गर

Read More

नेपालकै अग्लो ‘भ्यूटावर’को ४० प्रतिशत निर्माण पूरा

Posted on June 23, 2021 | views : 1973 |

असार ९, झापा (रासस)। दमकमा निर्माणाधीन नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ (भ्यूटावर)को ४० प्रतिशत निर्माण सम्पन्न भएको छ । एक सय मिटर अग्लो र १८ तलाको सो भ्यूटावरको बेसमेन्ट र तेस्रो तलासम्मको निर्माण पूरा गरी चौथो तलाको ढलान भइरहेको सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरका इञ्जीनियर भूपेन्द्रकुमार य

Read More

७९ अंकले बढ्यो नेप्से, ३२ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

Posted on June 22, 2021 | views : 1441 |

असार ८, काठमाडौं । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से परिसूचक उच्च अंकले बढेको छ । आज नेप्से सूचक ७९.४४ अंकले बढेर २९१३.८४ को बिन्दुमा पुगेको हो ।  आज २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार ६ सय ३८ कित्ता शेयर खरिद विक्रिबाट १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९ सय ५७ रूपैयाँ बराबरको कारोबार भए

Read More

प्राकृतिक प्रकोपमा परेका जिल्लालाई वाग्मती प्रदेश सरकारद्वारा पाँच करोड विनियोजन

Posted on June 22, 2021 | views : 1971 |

असार ८, वाग्मती (रासस)। वाग्मती प्रदेश सरकारले प्रदेशभित्र प्राकृतिक प्रकोप परेका विभिन्न जिल्लामा रु पाँच करोड आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।  प्रदेश विपद् व्यवस्थापन कोषबाट उक्त रकम उपलब्ध गराउने भएको हो ।  पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाको विभिन्न बाढीका कारण सिर्जित कटान, पटान, ड

Read More

एनआरएनए र आइओएमबीच समझदारी पत्रमा हस्ताक्षर

Posted on June 22, 2021 | views : 1319 |

असार ८, काठमाडौं (रासस)। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम) बीच आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा सङ्घका तर्फबाट अध्यक्ष कुमार पन्त तथा उपाध्यक्ष डा बद्री केसीले हस्ताक्षर गर्नुभएको हो । 

Read More

अन्तर्राष्ट्रिय चार्टर उडानमा चर्को भाडा असुली : कारवाही गर्न छानबिन समिति गठन

Posted on June 22, 2021 | views : 1549 |

असार ८, काठमाडौं । अन्तर्राष्ट्रिय चार्टर उडानमार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकबाट चर्को भाडा असुल भएको गुनासो बढेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसमा संलग्नलाई कारबाही गर्न तदारुकता देखाएको छ। नियमित भाडादरभन्दा चार गुणामाथि असुलेर यात्रु ठगी गरेको देखिएपछि मन्त्रालयले यसमा सं

Read More

बेरोजगार किसानलाई कृषि र पशुपालनमार्फत आत्मनिर्भर बनाइने

Posted on June 22, 2021 | views : 1561 |

असार ८, दार्चुला (रासस)। अपि हिमाल गाउँपालिकाले बेरोजगारलाई कृषि र पशुपालन व्यवसायमार्फत आत्मनिर्भर बनाउने नीति कार्यक्रम ल्याएको छ । जिल्लाकै दुर्गम क्षेत्रको हिमाली गाउँपालिकाले कृषि र पशुपालनको राम्रो सम्भावना रहेको भन्दै बेरोजगारलाई यसतर्फ लक्ष्य गरी नीति कार्यक्रम ल्याएको छ ।  गाउँपालिकाको

Read More

करको दर सार्वजनिक, वार्षिक कति आय भएकाले कति कर तिर्नुपर्छ ?

Posted on June 22, 2021 | views : 2321 |

असार ८, काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७८/७९ का लागि व्यक्तिगत करको दर सार्वजनिक गरेको छ । विभागले आयको हिसाबले एकल र दम्पत्तीको हकमा करको अलग अलग दर सार्वजनिक गरेको छ । जसअनुसार रोजगारीको आयमात्र हुने एकल व्यक्तिका लागि वार्षिक ४ लाखसम्म करयोग्य आय भएमा करयोग्य आयको एक प्रतिशतका दर

Read More

डलरको भाउ बढ्यो, अरु देशको कति छ आज ?

Posted on June 22, 2021 | views : 1426 |

असार ८, काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ २७ पैसा र विक्रीदर ११८ रुपैयाँ ८७ पैसा पुगेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ७३ पैसा र विक्रीदर १४१ रुपैयाँ ४४ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर

Read More