अर्थ/विकास |


नेप्से ३ हजार विन्दुमाथि, कारोबार रकम ११ अर्ब नाघ्यो

Posted on July 22, 2021 | views : 1494 |

साउन ७, काठमाडौं । सेयर बजार परिसूचक नेप्से तीन हजार माथि उक्लिएको  छ । साताको अन्तिम कारोबार दिन समेत रहेको बिहीबार नेप्से परिसूचक १८ दशमलभ ७५ अंकले बढेर ३ हजार ४ दशमलभ ३१ विन्दुमा पुगेको हो । नेप्सेका अनुसार यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ४.०६ अंकले बढेर ५६२ दशमलभ

Read More

एनआईसी एशिया बैंक २४ वर्षमा, यस्तो छ वित्तिय अवस्था

Posted on July 22, 2021 | views : 1500 |

साउन ७, काठमाडौं । एनआईसी एशिया बैंक २४ वर्षमा प्रवेश गरेको छ । २४ वर्ष अघि आज कै दिन देशकै सबैभन्दा ठूलो एवं सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्ने लक्ष्य सहित स्थापना भएको बैंक २३ वर्ष पुरा गरी २४ वर्षमा प्रवेश गरेको हो । वार्षिकोत्सवको अवसरमा विज्ञप्ती जारी गर्दै बैंकले आर्थि

Read More

सुनको मूल्य ७ सयले सस्तियो

Posted on July 22, 2021 | views : 1581 |

साउन ७, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य थप ७०० रुपैयाँले घटेको को छ । गत बुधबार तोलामा ७०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार थप पुनः ७०० रुपैयाँले नै घट्दै ९१ हजार ८०० रुपैयाँमा झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ८

Read More

मैलुङ खोलाको आईपीओ साउन १४ गतेदेखि बिक्रीमा आउँदै

Posted on July 21, 2021 | views : 1509 |

साउन ६, काठमाण्डौं । मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणका लागि साउन १४ गतेदेखि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो । कुल निष्काशनमा आउ

Read More

यामाहाका बाइक तथा स्कुटरको मूल्य बढ्यो, कुनको मूल्य कति ?

Posted on July 21, 2021 | views : 1972 |

साउन ५, काठमाण्डौं। नेपालका लागी यामाहा मोटरसाइकलको आधिकारीक वितरक मोरङ अटो वक्र्स (एमएडब्लू) ले अधिकांश प्रडक्टको मूल्य बढाएको छ ।  भारतमा भएको मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि पश्चात त्यसको असर नेपाली बजारमा परेको आधिकारिक वितरक एमएडब्लूले जनाएको छ । एमएडब्लुका अनुसार यामाहाको मोटरसाइकल तथ

Read More

सुनको मूल्य प्रतितोला ७ सयले घट्यो

Posted on July 21, 2021 | views : 1488 |

साउन ६, काठमाडौं । सुनको मूल्यमा प्रतितोला ७ सय रुपैयाँले गिरावट आएको छ । मंगलबार बढेर प्रतितोला ९३ हजार २ सय पुगेको सुनको मूल्य बुधबारका प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  मंगलबारका तुलनामा २० रूपैयाँ घट्दै चाँदीको मूल्य प्रतितोला १२ सय ६० रुप

Read More

सनराइज बैंकद्वारा कार्डलेस भुक्तानी सुविधा सुरु, कसरी प्रयोग गर्ने ?

Posted on July 21, 2021 | views : 1660 |

साउन ६, काठमाडौं । सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । हालसम्म ग्राहकहरुले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटीएम मेसिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटीएमबाट रकम झिक्न सक्नेछन् ।  यस सेवा अन्र्तगत ग्राहकहरुले मोबाइ

Read More

सुनको भाउ आज पनि बढ्यो

Posted on July 20, 2021 | views : 2376 |

साउन ५, काठमाडौं । सुनको भाउ आज पनि बढेको छ । हिजो तोलामा दुई सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि चार सय रुपैयाँले बढेको हो । सुन आज तोलामा ९३ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने आज पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १२ सय ८० रुपैयाँ

Read More

तेह्रथुम पावर कम्पनीको आइपीओ आजदेखि खुला

Posted on July 20, 2021 | views : 1867 |

साउन ५, काठमाडौं । तेह्रथुम पावर कम्पनीले आज साउन ५ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्र तेह्रथुमका स्थानीयको लागि ४ लाख कित्ता शेयर निष्काशन गरेको हो  ।  यस शेयरमा स्थानीयले छिटोमा साउन १९ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा भ

Read More

मध्य भोटेकोशी प्रभावित क्षेत्रका लागि सेयर बिक्री पुन: खुल्ला

Posted on July 20, 2021 | views : 1358 |

साउन ५, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले प्रभावित क्षेत्रका लागि निष्कासन गरेको सेयरको बिक्री पुनः खुल्ला गरेको छ। सिन्धुपाल्चोकमा निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत आयोजनाको प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका-१ र ५(साबिक लिस्ती र मार्मिङ गाविस), बाह्रबिसे नगरपालिका- ५ र ६(साबिक गाती ग

Read More

काठमाडौँ–नयाँ दिल्ली: सातामा एक दिन मात्र उडान नहुने

Posted on July 20, 2021 | views : 1372 |

साउन ५, काठमाडौँ | कोरोना महामारीसँगै अन्तराष्ट्रिय उडान बन्द भएर खुलेपछि काठमाडौँ-दिल्ली उडान सातामा दुई पटक मात्र हुने गरेकोमा अब भने सातामा ६ उडान हुने भएको छ । नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप काठमाडौँ–नयाँ दिल्ली गन्तव्यमा हप्तामा कुल ६ उडान हुने भएको हो ।  सम्झौता अनुसार नेपालले

Read More

मदन भण्डारी विविको डिपिआर ‘ग्लोबल बोलपत्र’मार्फत

Posted on July 19, 2021 | views : 1341 |

राजकुमार पराजुली । साउन ४, काभ्रेपलाञ्चोक (रासस) । पाँचखालमा निर्माण हुने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)नै अन्तर्राष्ट्रिय बिडिङ् ( ‘ग्लोबल बोलपत्र) मार्फत हुने भएको छ । यसका लागि प्रक्रिया थालिएको विश्वविद्यालय पूर्वाधार निर्माण समितिले जनाएको छ

Read More

अझै खाली भएन कलङ्की–चाबहिल सडक

Posted on July 19, 2021 | views : 1385 |

सञ्चिता घिमिरे । साउन ४, काठमाडौँ (रासस)। चक्रपथको दोस्रो खण्डका रुपमा रहेको कलङ्की–चाबहिल (धोबीखोलासम्म) को सडक विस्तारका लागि निर्माणस्थल अझै खाली हुन सकेको छैन । सो सडकमा पर्ने सामाखुसी–महाराजगञ्ज खण्डमा विद्युत्का पोल हटाउन बाँकी छ । उक्त सडकमा निर्माणको काम गर्न चिनियाँ टोली आउन चाहेको भए पनि स

Read More

स्मार्ट टेलिकमलाई पुनः म्याद थप

Posted on July 19, 2021 | views : 1878 |

साउन ४, काठमाडौँ (रासस) । सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमलाई बक्यौता रकम भुक्तानी गर्न पुनः म्याद थप गरेको छ । गत असार २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले रु ६ अर्ब बढी बक्यौता रकम भएको उक्त कम्पनीलाई रकम भुक्तानी गर्न ६ महिना म्याद थप गरेको हो ।  यसअघि असार

Read More

डेढ महिनादेखि सडक सञ्जालबाट मनाङ पूर्णरूपमा विच्छेद, दैनिकी चलाउनै समस्या

Posted on July 19, 2021 | views : 2577 |

नवीन लामिछाने । साउन ४, मनाङ (रासस)। देशैभर मनसुन शुरु भएको एक महिना भयो । मनसुनसँगै हिमाली जिल्ला मनाङले बाढीपहिराको बढी प्रभाव र क्षति भोगेको छ । डेढ महिनादेखि सडक सञ्जालदेखि मनाङ पूर्णरूपमा विच्छेद छ । जिल्लामात्र नभई मनाङभित्रैका गाउँ पनि एकअर्कासँग आवतजावत हुन सकेको छैन ।  बाढीपहिराका कारण

Read More

अलैँचीबाट एक अर्ब ३५ करोड आम्दानी

Posted on July 19, 2021 | views : 1628 |

साउन ४, फुङ्लिङ । ताप्लेजुङको अलैँची जोनमा उत्पादित अलैँचीको बिक्रीबाट एक वर्षमा किसानले रु एक अर्ब ३५ करोड आम्दानी लिएका छन् । जिल्लाका विभिन्न क्षेत्रबाट किसानले अलैँची उत्पादन गरेका हुन् । अलैँची जोनबाट दुई हजार छ मेट्रिक टन उत्पादन भएकोमा दुई हजार मेट्रिक टन बिक्रीबाट रु एक अर्ब ३५ करोडभन्दा बढी

Read More

सुदूरपश्चिम प्रदेशमा ७९ हजार सवारीसाधन कारवाहीमा

Posted on July 18, 2021 | views : 1409 |

साउन ३, टीकापुर (रासस)। गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा ७९ हजार ८९ सवारीसाधन कारवाहीमा परेका छन् ।  सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा कारवाहीमा परेका सवारी चालकबाट रु चार करोड ५७ लाख ६७ हजार राजश्व सङ्कलन भएको छ । गत आर्थिक वर्षमा सबैभन्दा

Read More

घट्यो सुनचाँदीको मूल्य

Posted on July 18, 2021 | views : 2941 |

साउन ३, काठमाडौं । साउन पहिलो दिन स्थिर रहेको सुन चाँदीको कारोबार मूल्यमा आइतबार भने गिरावट आएको छ। सुन तोलामा ६ सय र चाँदी २५ रूपैयाँ घटेको हो।  आइतबारका लागि सुनको कारोबार मूल्य ९२ हजार ६ सय रूपयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार प्रतितोला ९३ हजार २ सय थिय

Read More

नबिल बैंकले साउन १० देखि ऋणपत्र निष्काशन गर्ने, कति पाइन्छ ब्याज ?

Posted on July 18, 2021 | views : 1483 |

साउन ३, काठमाडौं । नबिल बैंकले साउन १० गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रति कित्ता १ हजार अंकित दरको ३ अर्बले हुन आउने  ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।  जस मध्ये १८ लाख कित्ता निजि तबरबाट बिक्रि हुनेछ भने १२ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन हुनेछ । सर्वसा

Read More

शिक्षकको तलबदेखि मुख्यमन्त्री रोजगारको भुक्तानीमा समस्या

Posted on July 18, 2021 | views : 1828 |

साउन ३, जाजरकोट (रासस)। डोल्पोबुद्ध गाउँपालिकाले डोल्पाका शिक्षक र मुख्यमन्त्री रोजगारको रकम भुक्तानी दिन नसक्दा समस्या भएको छ । मुख्यमन्त्री रोजगारको काम भएको रकम र शिक्षकको चौमासिक तलब भुक्तानी गर्न नसक्दा समस्या भएको हो । सदरमुकाम दुनैमा सम्पर्क कार्यालय र डोल्पोबुद्धको धोमा अर्को कार्यालय हुँदा

Read More

पछिल्लो आर्थिक अवस्थाबारे छिट्टै श्वेतपत्र जारी गरिने

Posted on July 16, 2021 | views : 1222 |

साउन १, काठमाडौँ (रासस)। अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थालाई विष्लेषण गरेर श्वेतपत्र ल्याउने घोषणा गर्नुभएको छ । सिंहदरबारस्थित अर्थमन्त्रायलमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिले आफू अर्थतन्त्रको अध्ययनको क्रममा रहेको जानकारी दिनुभयो । “अहिलेसम्मको यथार्थ अवस्था के छ त

Read More

निगमको वाइडबडी जहाज साउन ६ गतेदेखि खोप लिन नियमित चीन जाने

Posted on July 16, 2021 | views : 1356 |

साउन १, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिनका लागि यही साउन ६ गते जहाज चीनतर्फ जाने भएको छ । चिनियाँ खोप उत्पादक कम्पनीको नेपाललाई खोप उपलब्ध गराउने तयारी नपुगेकाले आगामी बुधबार मात्र नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको हो । यसअघि असार ३१ गते चीन जाने भने पनि जहाजको

Read More

मोटरसाइकल र स्कुटरको कर रकम बढ्यो, कति तिर्नुपर्छ अब ?

Posted on July 16, 2021 | views : 3792 |

साउन १, काठमाडौं । बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले साउन १ गते (आज) देखि लागू हुने गरी मोटरसाइकल तथा स्कुटरको दर्ता, नवीकरण तथा जाँचपास लगायतको सेवाको कर रकम बढाएको छ । मोटरसाइकलको सीसी (इन्जिन क्षमता) अनुसार न्यूनतम २०० रुपैयाँदेखि अधिकतम २ हजार रुपैयाँसम्मले कर बढाइएको मन

Read More

नयाँ आर्थिक वर्षको पहिलो दिन कति छ सुनचाँदीको मूल्य ?

Posted on July 16, 2021 | views : 2799 |

साउन १, काठमाडौँ । नयाँ आर्थिक वर्ष २०७८/७९ को पहिलो दिन आज साउन १ गते नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार गत बिहीबारकै मूल्य कायम हुँदै सुन प्रतितोला ९३ हजार २०० र चाँदी १ हजार ३२० रुपैयाँ कारोबार भएको हो ।  यस दिन तेजाबी सुनको मूल

Read More