अर्थ/विकास |


तोलामै ६०० रुपैयाँले घट्यो सुनको मूल्य

Posted on June 30, 2021 | views : 2153 |

असार १६, काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँले घट्दै ९० हजार रुपैयाँमा झरेको हो । गत मंगलबार सुन प्रतितोला एक सय रुपैयाँले घट्दै ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै यता तेजाबी सुनको मूल

Read More

पहिराका कारण मनाङमा सडक ठप्प

Posted on June 30, 2021 | views : 1849 |

सञ्चिता घिमिरे । असार १६, काठमाडौँ (रासस)। वर्षापछि आएको पहिराका कारण झण्डै दुई सातादेखि मनाङ जिल्लामा सडक सञ्जाल पूरै अवरुद्ध बनेको छ । पैँसठ्ठी किमी लम्बाइको लमजुङको बेँसीशहरबाट मनाङको चामेसम्मको सडक अहिले २२ किमीसम्म मात्रै खुलाइएको छ । मनाङ जिल्लाको सिमानासम्म पुग्न अझै झण्डै १३ किमी सडक खुलाउन

Read More

उपत्यकामा सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा

Posted on June 29, 2021 | views : 1383 |

असार १५, काठमाडौँ | दुई महिनापछि काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा आजदेखि सञ्चालन हुन थालेको छ । वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको कोरोना भाइरसबाट बच्न निषेधाज्ञा जारी गरिएसँगै सार्वजनिक यातायात बन्द भएको थियो ।  काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको

Read More

गोरखाको धार्चे गाउँपालिकामा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध : धादिङको होटलबाट कार्यालय सञ्चालन

Posted on June 29, 2021 | views : 1950 |

असार १५, गोरखा (रासस)। सिङ्गो गाउँपालिका नै विद्युत् र इन्टरनेटविहीन भएपछि गोरखाको एक स्थानीय तहले गाउँपालिकासँग जोडिएको छिमेकी जिल्ला धादिङबाट कार्यालय सञ्चालन गर्न शुरु गरेको छ ।  जिल्लाको धार्चे गाउँपालिकाले विद्युत् र इन्टरनेट बिना सेवा प्रवाह गर्न कठिन भएपछि आजदेखि धादिङको त्रिपुरा सुन्दरी

Read More

फस्टाउँदै छ भक्तपुरको जुजु धौ व्यवसाय, कसरी बनाउने जुजु धौ ?

Posted on June 29, 2021 | views : 2467 |

लक्ष्मी गारु । असार १५, भादगाउँ (रासस)। असार १५ को अवसरमा रोपाइँमा मात्र होइन, घरघरमा दही चिउरा खाने लोक परम्परा रहेको छ । केही वर्षदेखि असार १५ लाई सरकारले राष्ट्रिय धान दिवसको रुपमा पनि मनाउँदै आएको छ । दही चिउरा खाने परम्पराले असार १५ मा बजारमा दहीको अत्याधिक माग हुने गरेको छ ।  भक्तपुर दही

Read More

कर्णालीमा सुन अभाव, रु १६ करोडको कारोबार रोकियो

Posted on June 29, 2021 | views : 2592 |

असार १५, कर्णाली (रासस)। कर्णालीमा सुनको अभाव हुँदै गएको छ । राज्यबाटै हुने सुनको असमान वितरणका कारण कर्णालीमा सुन अभाव हुँदै गएको हो । प्रदेशमा मागअनुसारको सुन आपूर्ति गर्न नसकिएको सुनचाँदी व्यवसायी सङ्घ कर्णाली प्रदेशले बताएको छ । यो बन्दाबन्दीको समयमा यहाँका सुनचाँदी व्यवसायी झनै ठूलो मर्कामा परे

Read More

सुनको भाउमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

Posted on June 29, 2021 | views : 2259 |

असार १५, काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनको भाउ सामान्य घटेको छ । सोमबार तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज १ सयले घटेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि १ सयले नै  घटेर ९० हजार १ सय रुपैयाँ प्रतितोला रहेको छ । त्यस्

Read More

सामाजिक सुरक्षा कोषले योगदानकर्ताहरुलाई ८ प्रतिशत प्रतिफल दिने

Posted on June 28, 2021 | views : 1449 |

असार १४, काठमाडौँ । सामाजिक सुरक्षा कोषले कोषमा योगदान गरेका योगदानकर्ताहरुलाई ८ प्रतिशत प्रतिफल दिने भएको छ ।  आर्थिक वर्ष २०७६/७७ भित्र कोषमा सुचीकृत योगदानकर्ता मध्ये सोहि अवधीमा वृद्धावस्था सुरक्षा योजना अन्तरगतको संकलित योगदान रकमको लगानीबाट प्राप्त प्रतिफल ३ करोड ८० लाख १५ हजार ६ सय ९८ रु

Read More

तनहुँमा विकास बजेटको खर्च निराशाजनक

Posted on June 28, 2021 | views : 1939 |

असार १४, दमौली (रासस)। तनहुँमा विकास बजेटका लागि विनियोजित बजेटको खर्च अवस्था निराशाजनक रहेको पाइएको छ । सरकारले चालू आवका लागि पूँजीगततर्फ तनहुँलाई रु तीन अर्ब ४४ करोड ४९ लाख ६७ हजार विकास बजेट विनियोजन गरे पनि असार पहिलो हप्तासम्म २५ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।  कोष तथा लेखा नियन्त्रक क

Read More

आरबीबी मर्चेन्टको एक अर्बको म्युचुअल फण्ड असार २३ देखि

Posted on June 28, 2021 | views : 1050 |

असार १४, काठमाडौँ । आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडले एक अर्बको म्युचुल फण्ड असार २३ गतेदेखि निष्काशन गर्ने भएको छ। प्रति ईकाई १० रुपैयाँ मूल्यका १० करोड ईकाईमध्ये १३ प्रतिशतले हुने एक करोड ५० लाख इकाई कोष प्रवर्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित गरिएको छ । २ प्रतिशत इकाई योजना व्यवस्थापक आरबिबि

Read More

सामाजिक सुरक्षा कोषमा सहभागी गराउन निर्माण श्रमिकको माग

Posted on June 28, 2021 | views : 1146 |

असार १४, काठमाडौँ । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) आवद्द निर्माण क्षेत्रको यूनियन नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्यूपेक–नेपाल) ले नेपाल सरकारबाट मान्यता प्राप्त निर्माण ब्यवसायी तथा कम्पनीहरुलाई सामाजिक सुरक्षा कोषमा सुचिकृत गरि निर्माण श्रमिकहरुलाई पनि कोषमा संलग्न गरा

Read More

राष्ट्रिय बीमा संस्थानको सेवा ३ दिन बन्द रहने

Posted on June 28, 2021 | views : 1796 |

असार १४, काठमाडौँ । राष्ट्रिय बीमा संस्थानको कार्यालयबाट हुने कारोबार ३ दिन बन्द रहने भएको छ । कम्पनीले संस्थानमा नयाँ सफ्टवेयर लागु गर्न लागेको र त्यसको लागि डाटा माइग्रेसन कार्य हुने भएकोले कारोबार बन्द रहने जनाएको हो ।  कम्पनीले २०७८ असार १६ गते बुधबारदेखि असार १८ गते शुक्रबारसम्म प्रधान कार

Read More

मासिक २० यूनिटभन्दा कम विद्युत् खपत गर्ने सबै नागरिकको शुल्क पालिकाले तिरिदिने

Posted on June 28, 2021 | views : 2519 |

असार १४,  झापा (रासस)। झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन् । कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०८९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था गरेका हुन् । झापा गाउँपालिकाले २० यूनिटभन्दा कम विद्युत् खपत गर्ने पालिकाभित्रका सबै नागरिकको शुल्क

Read More

निकुञ्जद्वारा पर्यटकीय मार्ग निर्माण

Posted on June 28, 2021 | views : 1831 |

असार १४, रसुवा (रासस)। लाङ्टाङ राष्ट्रिय निकुञ्जले आफ्नो कार्यक्षेत्रमा गरेका विकास निर्माणको गतिविधि सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा पर्यटकीय पदमार्ग निर्माण एवं मर्मत, पर्यटकीय टिकट काउन्टर, पर्यटकीय प्रवेशद्वार एवं मानव तथा वन्यजन्तुबीचको द्वन्द्व अन्त्य गर्न जङ्गल र आवादी जमीनको

Read More

होमस्टे प्रवद्र्धनका लागि पदमार्ग

Posted on June 28, 2021 | views : 1456 |

असार १४, बलेवा (रासस)। कतिपय स्थानमा होमस्टे (घरबास) प्रवद्र्धनको बजेटबाट घर बनाउने, घरभित्रका सामान किन्नमा खर्च भएको सुन्नमा पाइन्छ तर काठेखोला गाउँपालिका–७ रेशमा सामूहिक हित र पर्यटन प्रवद्र्धनका लािग बजेट लगानी गरिएको छ ।  रेशस्थित डोटे देउराली होमस्टे प्रवद्र्धनका लागि पर्यटकीय स्थान संरक्

Read More

कर्णाली करिडोरमा पहिरो जाँदा अवरुद्ध

Posted on June 27, 2021 | views : 1619 |

असार १३, मान्म (रासस)। कर्णाली करिडोरअन्तर्गत कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ भौरेकुनामा सुख्खा पहिरो जादाँ सडक अवरुद्ध भएको छ । निकै ठूलो सुख्खा पहिरो आएका कारणले राजमार्ग अवरुद्ध भएको हो ।  सुख्खा पहिरो निरन्तर खस्दा यातायातका साधन चल्न नसकेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर

Read More

नेप्से परिसूचक २७.३८ अंकले बढ्यो, कारोबार रकम जम्मा ७ अर्ब मात्रै

Posted on June 27, 2021 | views : 1133 |

असार १३, काठमाडौं । आइतबार नेप्से परिसूचक २७.३८ अंकले बढेर २८७०.३८ विन्दुमा पुगेको छ । आज कुल २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता सेयर ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७२८ रुपैयाँमा कारोबार भएको छ । यो दिन १०२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ११ वटा कम्पनीक

Read More

मिनी ग्रेटवाल र शिशाको दृश्यावलोकन केन्द्रलाई रु तीन करोड

Posted on June 27, 2021 | views : 1695 |

कृष्ण न्यौपाने । असार १३, दमौली (रासस)। पर्यटकीय हबका रुपमा परिचित तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटनलक्षित बजेट तथा नीति कार्यक्रम ल्याएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन रहने यस ठाउँमा थप पर्यटन पूर्वाधार निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको हो ।  यहाँ निर्माणाधीन म

Read More

सुनको भाउ बढ्यो, कति छ प्रतितोला मूल्य ?

Posted on June 27, 2021 | views : 1891 |

असार १३, काठमाडौं । आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज २ सयले बढेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै तेजाबी सुनको भाउ २ सयले  बढेर ९० हजार २ सय रुपैयाँ प्रतितोला रहेको छ । त्यस्तै, आज चाँदीको भाउ पनि ५ र

Read More

वाग्मती प्रदेश सञ्चित कोषमा सङ्कलन भएन लक्ष्यअनुसार रकम

Posted on June 27, 2021 | views : 1475 |

राजकुमार पराजुली । असार १३, काभ्रेपलाञ्चोक (रासस)। वाग्मती प्रदेश सञ्चित कोषमा लक्ष्य अनुसार रकम सङ्कलन हुन सकेको छैन  । प्रदेशस्थित स्थानीय तहद्वारा नियमित रकम जम्मा नहुँदा विगत तीन वर्षदेखि नै लक्ष्यअनुसार अपेक्षित सफलता प्राप्त नभएको हो ।    वाग्मती प्रदेश, सार्वजनिक लेखा समितिका अ

Read More

सत्ती पुल कटान हुँदा हजारौँको सम्पर्क टुट्यो

Posted on June 27, 2021 | views : 1591 |

दुर्गा देवकोटा । असार १३, टिकापुर (रासस)। कर्णाली नदी कटानले कैलाली–बर्दिया जोडने हुलाकी राजमार्गमा रहेको सत्ती पुल अवरुद्ध भएपछि हजारौं नागरिकको सम्पर्क टुटेको छ । दैनिक हजारौँ नागरिक आवतजावत गर्ने सत्ती पुलको स्ल्याब कटान भएपछि आवतजावत बन्द भएको छ । कर्णाली नदीमा पानीको बहाव बढेपछि पुलको स्ल्याब क

Read More

असार १३ देखि १९ गतेसम्म विद्युत कटौती हुनसक्ने

Posted on June 26, 2021 | views : 2846 |

असार १२, काठमाडौँ | नेपाल विद्युत प्राधिकरणले यही असार १३ गतेदेखि १९ गतेसम्म विद्युत कटौती हुनसक्ने जनाएको छ । शनिवार एक सूचना प्रकाशन गर्दै प्राधिकरणले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजनालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न लागेकोले खिम्ती लामोसाँघु १ सय ३२ केभी प्रशारण लाइन बन्द हुने जनाएको छ

Read More

‘सुनकोशी–तेस्रो’ जलविद्युत् आयोजना अध्ययनमै सीमित

Posted on June 25, 2021 | views : 1562 |

राजकुमार पराजुली । असार ११, काभ्रेपलाञ्चोक (रासस) । सुनकोशी–तेस्रो (५३६ मेघावाट) जलाशययुक्त विद्युत आयोजना अध्ययनमै सीमित रहेको छ । आयोजनाको प्राविधिकतर्फका अध्ययन सकिएको छ भने वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) र स्थानीयस्तरमा सार्वजनिक सुनुवाइको काम बाँकी रहेको जनाइएको छ ।  आयोजनाको प्राविधिक

Read More

भक्तपुर नगरपालिकाको बजेट १ अर्ब ९३ करोड

Posted on June 25, 2021 | views : 2305 |

असार ११, भादगाउँ (रासस)। भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि १ अर्ब ९३ करोड २० लाख रुपैंयाको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १० औं नगरसभामा बिहिवार नगर उपप्रमुख रजनी जोशीले सो बजेट सार्वजनिक गर्नुभएको हो ।   बजेटको चालु खर्चतर्फ १ अर्ब १० करोड २२ लाख १७ हजार र पुँजीगततर्फ

Read More