अर्थ/विकास |


सवारी चालक अनुमतिपत्र परीक्षा खुकुलो बनाइयो, के छ नयाँ व्यवस्थामा ?

Posted on August 17, 2021 | views : 1761 |

सञ्चिता घिमिरे भदौ १, काठमाडौँ (रासस)। सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुने गरी परीक्षा खुकुलो बनाइएको छ ।  यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मार्फत परीक्ष

Read More

प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता, श्रमिकको कमाइमा वडाध्यक्षको रजाईं

Posted on August 17, 2021 | views : 1334 |

राजु विश्वकर्मा । भदौ १, लहान (रासस)। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको बजेटमा सप्तरीको बोदे बसाईन नगरपालिकामा अनियमतिता भएको रहस्य खुलेको छ । सो कार्यक्रमअन्तर्गत बोदे बसाइर्न –१ र ७ मा दैनिक ज्यालादारी अशिक्षित मजदुरलाई दिनुपर्ने रकम नदिई जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा अनियमिता भएको जना

Read More

सुन तोलाको ९१ हजार पुग्यो

Posted on August 17, 2021 | views : 1236 |

भदौ १, काठमाडौँ । आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँ पुगेको छ ।  तेजाबी सुनको भाउ पनि आज तोलामा ४ सय रुपैयाँले नै बढेर ९० हजार ५ सय रुपैयाँमा पुगेको छ । आज चाँदीको भाउ भने तोलामा १० रु

Read More

न्यादी हाइड्रोपावरको आइपिओ खुला, कसले पाउँछन् आवेदन दिन ?

Posted on August 17, 2021 | views : 1729 |

भदौ १, काठमाडौँ । न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङका स्थानीय बासिन्दा तथा संस्थापक शेयर धनीका लागि आजबाट बिक्री खुला गरेको हो । सो आइपिओ छिटोमा यही भदौ १५ गतेसम्म र ढिलोमा भदौ ३० गतेसम्म बिक्री खुला हु

Read More

पूर्ण क्षति भएका मनाङका घर बनाउन प्रतिपरिवार दुई लाख

Posted on August 17, 2021 | views : 1549 |

भदौ १, गण्डकी (रासस) । गण्डकी प्रदेश सरकारले हिमालपारिको जिल्ला मनाङका बाढीपीडितलाई विशेष राहतको घोषणा गरेको छ । जिल्लामा बाढीले पुर्याएको क्षतिको मूल्याङ्कन गरी उक्त राहत प्रदान गर्न लागिएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताउनुभयो । मुख्यमन्त्री पोखरेल र अर्थमन्त्री रामजीप्रसाद बराल (जीव

Read More

नेपाल स्टक एक्सचेञ्जका कार्यकारी निर्देशक साउदद्वारा गल्ती स्वीकार, के हुन्छ कारवाही ?

Posted on August 16, 2021 | views : 1258 |

साउन ३२, काठमाडौँ (रासस)। नेपाल स्टक एक्सचेञ्जका कार्यकारी निर्देशक चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको शेयरका सम्बन्धमा संसदीय समितिले उठाएको प्रश्नलाई स्वीकार्नु भएको छ । बैठकमा सांसदले नियमन निकाय स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी र परिवार नै कारोवारमा संलग्न हुने विषयले समग्र शेयर बजारको काम क

Read More

उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

Posted on August 16, 2021 | views : 1055 |

साउन ३२, काठमाडौँ ।अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीलाई आग्रह गर्नुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) को ३४ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले उत्पादनमुखी काम गर्न आग्रह गर्नुभएक

Read More

नेप्सेमा झिनो सुधार, कारोबार रकम १५ अर्ब ९३ करोड

Posted on August 16, 2021 | views : 1095 |

साउन ३२, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । आइतबार दोहोरो अङ्कले ओरालो लागेको नेप्से आज भने सम्हालिएर ५.७२ बिन्दुले बढेर तीन हजार १६०.०५ मा पुगेको छ ।  यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५६ बिन्दुले बढेर ५९२.

Read More

२१६ लाई रोजगारी, २१ योजना सम्पन्न

Posted on August 16, 2021 | views : 1501 |

 साउन ३२, दमौली (रासस)। तनहुँको बन्दीपुर गाउँपालिकामा आर्थिक वर्ष ०७७/७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २१ योजना सम्पन्न भएका छन् ।  सो कार्यक्रम मार्फत् २१६ ले रोजगारी पाएको कार्यक्रम  संयोजक शरणसिं गुरुङले जानकारी दिनुभयो । तीमध्ये १०५ महिला र १११ पुरुष छन् । साइकल लेन, खान

Read More

कोशी करिडोर २२० केभी प्रसारण लाइनको निर्माण सकियो

Posted on August 16, 2021 | views : 1195 |

रमेश लम्साल । साउन ३२, काठमाडौं । पूर्वाञ्चल क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको कोशी करिडोर प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न गरिएको छ । कूल २२० केभी प्रसारण लाइन आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएको नेपाल विद्युत् प्राधि

Read More

आज साउनको अन्तिम दिन, कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

Posted on August 16, 2021 | views : 1224 |

साउन ३२, काठमाडौं । आज साउन महिनाको अन्तिम दिन अर्थात् साउन ३२ गते सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  सुनको मूल्य आज एक सय रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँमा झरेको हो ।  गत आइतबार एकैदिन अधिकतम एक हजार रुपैयाँले बढेर ९२ हजार ७

Read More

नबिल बैंकको नाफा ३० प्रतिशतले बढ्यो, खुद मूनाफा ४ अर्ब ५० करोड

Posted on August 16, 2021 | views : 1100 |

साउन ३२, काठमाडौं । मुलुकको पहिलो ज्वाइन्ट भेन्चर बैंक नबिल बैंकको मूनाफा साढे ४ अर्ब नाघेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ खुद मूनाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष ३ अर्ब ४६ करोड ३२ लाख ४१ हजार

Read More

ग्लोबल आइएमई बैंकको मूनाफा ४२ प्रतिशतले बढ्यो

Posted on August 16, 2021 | views : 954 |

साउन ३२, काठमाडौं। ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष (२०७७/७८) मा ४ अर्ब माथि मूनाफा कमाएको छ । बैंकले गत वर्षको तुलनामा करिब ४२ प्रतिशतले मूनाफा बढाउँदै ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ खुद मूनाफा कमाएको हो । यो भन्दा अघिल्लो वर्ष यस बैंकले २ अर्ब ९० करोड ८६ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएक

Read More

आजदेखि बुद्धभुमी नेपालको आईपीओ विक्री खुला

Posted on August 16, 2021 | views : 1644 |

साउन ३२, काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले आज साउन ३२ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि प्राथमिक शेयर निष्काशन गर्दैछ । कम्पनीले नुवाकोट जिल्लाका बासिन्दाहरुको लागि ४ लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको हो । बुद्धभुमीले १२ लाख कित्ता साधारण शेयरमध्ये १० प्रतिशत

Read More

कुखुराको सुलीबाट बिजुली ! ६२ केभिएको जेनेरेटर

Posted on August 15, 2021 | views : 1828 |

नारायण अधिकारी । साउन ३१, चितवन (रासस)। कुखुराको सुलीबाट ६२ केभिएको जेनेरेटर चलिरहेको छ भन्ने सुन्दा अचम्म  लाग्न सक्छ । पूर्वीचितवनका व्यवसायी अर्जुन अर्यालले आफ्नै फर्ममा सङ्कलन भएको कुखुराको सुलीबाट बिजुली उत्पादन गरी नयाँ कामको समेत सुरुआत गर्नुभएको छ । उत्पादित बिजुली कुखुराका खोरमा प्रयोग

Read More

नेप्से ओरालो, कारोबारमा कीर्तिमान

Posted on August 15, 2021 | views : 954 |

साउन ३१, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटे पनि कारोबार रकममा भने नयाँ कीर्तिमान कायम भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २४.५७ अङ्कले घटेर तीन हजार १५४.३३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९० बिन्दु

Read More

गोरखाको शहीद लखन गाउँपालिकामा निःशुल्क एम्बुलेन्स सेवा

Posted on August 15, 2021 | views : 1773 |

साउन ३१, गोरखा(रासस)। गोरखाको शहीद लखन गाउँपालिका–७, मा गर्भवती, ज्येष्ठ नागरिक र अपाङ्गताभएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न सुरुआत गरिएको छ । वडा कार्यालयले चालू आर्थिक वर्षदेखि वडाभित्रका ७० वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती र अपाङ्गताभएका व्यक्तिलाई उपचारका गोरखा अस्पतालसम्म लै

Read More

सुनको मूल्य एकैदिन तोलाको एक हजारले बढ्यो

Posted on August 15, 2021 | views : 1261 |

साउन ३१, काठमाडौं । आइतबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार प्रतितोला ८९ हजार ७ सय रुपैयाँ थियो।  अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार घट्दा गत बुधब

Read More

१२ पुल शिलान्यास, सम्पन्न शून्य

Posted on August 15, 2021 | views : 1632 |

कृष्ण न्यौपाने ।  साउन ३१, दमौली (रासस)। आर्थिक वर्ष ०७७/७८ मा १२ पक्की पुल शिलान्यास भए पनि एउटा पनि सम्पन्न हुन सकेन । गण्डकी प्रदेश सरकारमार्फत बनाउन लागिएका तीमध्ये छ पुल गत असारमा सम्पन्न हुनुपर्ने थियो । कोरोना कहर र निषेधाज्ञाका कारण समयमै पुल सम्पन्न नभएको पूर्वाधार विकास कार्यालयले जना

Read More

आज कुन देशको विनिमयदर कति छ ? हेर्नुहोस्

Posted on August 15, 2021 | views : 1214 |

साउन ३१, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५० पैसा र बिक्रीदर ११९ रुपैयाँ १० पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १३९ रुपैयाँ २१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९२ पैसा रहेको छ ।  यस्तै पाउण्ड १६३ रुपैयाँ ५४ पैसा

Read More

नयाँ बसपार्कको ‘टिकट काउण्टर’ अब कम्युटर प्रणालीमा

Posted on August 15, 2021 | views : 1365 |

अच्युत रेग्मी । साउन ३१, काठमाडौँ (रासस)। हाते कागजमार्फत यात्रुलाई बस टिकट प्रदान गर्दै आएको नेपालको राष्ट्रिय बसपार्क नयाँ बसपार्कले कम्युटर प्रणालीको माध्यमबाट बस टिकट काट्न सुरु गरेको छ । काठमाडौँ महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भई विसं २

Read More

जलविद्युत् शेयरमा अस्वाभाविक चलखेल, आयोगको जिम्मेवारीमाथि प्रश्न

Posted on August 15, 2021 | views : 1104 |

हरि लामिछाने। साउन ३१, काठमाडौँ (रासस)। वित्तीय तथा प्राविधिक अवस्था कमजोर भएका जलविद्युत् कम्पनीका शेयर मूल्य निरन्तर बढेपछि सर्वसाधारण लगानीकर्तामा संशय पैदा भएको छ । पछिल्लो समय शेयर बजारमा जलविद्युत् कम्पनीका शेयर कारोबारमा अस्वाभाविक चलखेल भएको भन्ने आशङ्का सर्वसाधारण लगानीकर्तामा परेको छ । नेप

Read More

साताको शेयर बजार : ७९ अर्बको कारोबार, नेप्से परिसूचक हालसम्मकै उच्च

Posted on August 14, 2021 | views : 1222 |

साउन ३०, काठमाडौं । धितोपत्र बजारमा यस साता नयाँ कीर्तिमान कायम भएको छ । नेप्से परिसूचक हालसम्मकै उच्च स्थानमा पुगेको छ । यस्तै कारोबार रकमसमेत औसतमा १६ अर्बको हाराहारीमा रहेको छ ।  नेपाल स्टक एक्सचेन्जका अनुसार यस साता नेप्से तीन हजार एक सय ७९ मा पुगेको छ । औसतमा कूल दुई सय २५ कम्पनीको १४ करोड

Read More

राष्ट्रिय वाणिज्य बैङ्कको नाफा घट्यो, खुद नाफा ३ अर्ब ७९ करोड

Posted on August 14, 2021 | views : 1033 |

साउन ३०, काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको यस राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको आ.व.२०७७/७८ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरू प्रकाशित भएको छ । बैङ्कले यस अवधिमा रु. ३ अर्ब ७९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।  गत आ.व. को सोही अवधिमा बैङ्कको खुद मुनाफा ४ अर्ब ३७ करोड र

Read More