अर्थ/विकास |


सामाजिक सुरक्षा कोषविरुद्ध कारण देखाऊ आदेश जारी

Posted on July 07, 2021 | views : 1491 |

असार २३, काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोषविरुद्ध कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मंगलबार कोषविरुद्ध लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश जारी गरेको हो। सामाजिक सुरक्षा कोषमा आवद्ध नगराउन भन्दै बैंक तथा वित्तीय संस्थाका ६५ कर्मचारीले दायर गरेको रिट

Read More

जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट, यसरी थाहा पाउनुहोस् नतिजा

Posted on July 07, 2021 | views : 1661 |

असार २३, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट गरिएको छ । आइपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा आइपीओ बाँडफाँट भएको हो ।  माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो । जसमा १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले सेयर पाएका छन भने ५ जनालाई ११ क

Read More

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

Posted on July 07, 2021 | views : 1219 |

असार २३, भरतपुर (रासस)। नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि पहिरो पन्छाउने काम गरिएको र बिहान ९ बजेदेखि एकतर्फी सडक सञ्चालनमा आएको छ । यद्यपि पहिरो र ढुङ्गा खस्ने क्रम भने रोकिएको छैन । सडकखण्डमा एक सातादेखि न

Read More

सबै अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान खुला गर्ने सरकारको निर्णय

Posted on July 07, 2021 | views : 7392 |

असार २३, काठमाडौँ | सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने सरकारले निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उडान खुला गर्ने निर्णय गरेको पर्यटनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिएका हुन् । सरकारले कोरोना संक्रमणका कारण वैशाख २० गतेदेखि आन्तरिक र वैशाख २३ गतेदेखि अन्तराष्ट्रिय उ

Read More

अठार महीनामा सम्पन्न गर्नुपर्ने विद्युत आयोजना ३२ महिनामा पनि बनेन

Posted on July 06, 2021 | views : 2047 |

दान बहादुर बुढा | असार २२, मुगु | मुगु जिल्लाको पश्चिमी भेग खत्याड गाँउपालिका वडा नम्बर ११ मा संचालित बिराबगर विद्युत आयोजना अठार महिनामा सम्पन्न गर्ने आयोजना ३२ महिना बितिसक्दा पनि बनेन । खत्याड गाँउपालिका भित्र रहेका दर्जनौं बस्ती र छिमेकी जिल्ला बाजुराका केही बस्तीलाई लक्षित गरी २०७६ साल असोजबाट

Read More

माथिल्लो मनाङमा यातायात सुचारु

Posted on July 06, 2021 | views : 2127 |

नवीन लामिछाने । असार २२, मनाङ (रासस)। माथिल्लो मनाङमा यातायात सुचारु भएको छ । यही असारको पहिलो हप्ता आएको अविरल वर्षाले सडक अवरुद्ध भएको थियो । बाढीपहिराले क्षति पुर्याएको सडक मर्मत गरिएपछि माथिल्लो मनाङमा यातायात सञ्चालनमा आएको ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ढकालले जानकारी दिनुभय

Read More

सम्झौतानुसार निर्माण सम्पन्न नगर्ने १५ कम्पनी कालोसूचीमा

Posted on July 06, 2021 | views : 1102 |

असार २२, काठमाडौँ (रासस)। सम्झौतानुसार निर्माण सम्पन्न नगरेको जनाई सरकारले १५ व्यवसायी तथा कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न कार्यालयका सिफारिशमा सार्वजनिक खरीद अुनगमन कार्यालयले चार कम्पनीलाई दुई वर्ष र एघार कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको जनाइएको छ । खरीद कार्यालयको सोमबार बसेको

Read More

नारायणगढ–मुग्लिन सडक : खुल्दै बन्द हुँदै

Posted on July 06, 2021 | views : 1190 |

असार २२, चितवन (रासस)। वर्षा शुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने शृङ्खला चलिरहेको छ । पहिरो पन्छाएर जाममा परेका सवारीले सडकखण्ड पार गर्न नपाउँदै अर्को पहिरो जाने समस्या यतिबेला बढेको हो । डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जीनियर शिव खनालका अनुसार

Read More

मध्यपहाडी राजमार्ग अवरुद्ध

Posted on July 06, 2021 | views : 1482 |

असार २२, गलकोट (रासस)। निरन्तरको वर्षात्का कारण मध्यपहाडी(पुष्पलाल)  राजमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।  राजमार्गको बागलुङखण्डअन्तर्गत बागलुङ नगरपालिका–३ बोक्से, काठेखोला गाउँपालिकाको अछेतामाथिको सुन्तली घुम्ती र बयलडाँडामा राति खसेको पहिराले सडक अवरुद्ध भएको हो । दुई स्थानमा पहिरो खस

Read More

नारायणगढ–मुग्लिन सडक : खुल्दै बन्द हुँदै

Posted on July 06, 2021 | views : 1235 |

असार २२, चितवन (रासस)। वर्षा शुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने शृङ्खला चलिरहेको छ । पहिरो पन्छाएर जाममा परेका सवारीले सडकखण्ड पार गर्न नपाउँदै अर्काे पहिरो जाने समस्या यतिबेला बढेको हो । डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जीनियर शिव खनालका अनुसार

Read More

उडान सङ्ख्या थप्न माग

Posted on July 05, 2021 | views : 1525 |

असार २१, काठमाडौँ (रासस)। वायु सेवा सञ्चालकको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चालक सङ्घले यात्रु उद्धार सहज र सस्तोका लागि उडान सङ्ख्या थप्न सरकार समक्ष माग गरेको छ । हाल तोकिएको ५० प्रतिशत उडान सङ्ख्याले यात्रु उद्धार गर्न कठिनाइ भएको तथा उडान सङ्ख्या घट्नेबित्तिकै निषेधाज्ञा अगाडिको सस्तो हवाई भाडा

Read More

मौद्रिक नीतिका लागि उद्योग वाणिज्य महासङ्घको सुझाव : 'एकल अङ्कमा ब्याजदर कायम गरियोस्'

Posted on July 05, 2021 | views : 1029 |

असार २१, काठमाडौँ (रासस)। नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने मौद्रिक नीतिका लागि सुझाव दिएको छ । महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वको टोलीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष मौद्रिक नीतिका लागि सुझाव पेश गरेको हो ।  महा

Read More

कामपाको आर्थिक विधेयक पारित

Posted on July 05, 2021 | views : 866 |

असार २१, काठमाडौँ (रासस)। काठमाडौँ महानगरपालिकाको आर्थिक विधेयक, २०७८ पारित भएको छ । आइतबार बसेको नवौँ अधिवेशनको पाँचौँ बैठकले आन्तरिक आयका लागि राजस्वका शीर्षक र प्रस्तावित राजस्वका दरका विषयमा छलफल गर्दै विधेयक पारित गरेको हो । यही असार १० गतेको चौथो सभामा आव ०७८/०७९ का महानगरका प्रमुख विद्यासुन्द

Read More

विकासमा बेथिति : समयमा सकिँदैनन् ठूला आयोजना

Posted on July 05, 2021 | views : 1330 |

खेमराज गौतम । असार २१,  गलकोट (रासस) । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी लोकमार्ग दुई वर्षमा सक्ने गरी सम्झौता भएकोमा पाँच वर्षमा सकिएको छैन । आयोजना समयमै नसकिएको भन्दै अहिले स्थानीय युवा आन्दोलित छन् ।  विसं २०७६ मा कालोपत्रे गर्ने लक्ष्य रहेको राष्ट्रिय गौरवको आयोजना कालीग

Read More

स्वास्थ्यकर्मीको मनोबल बढाउँदै हिलिहाङ

Posted on July 05, 2021 | views : 1293 |

असार २१, पाँचथर (रासस)। जिल्लाको हिलिहाङ गाउँपालिकाले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने कार्यक्रम ल्याएको छ । कोभिड–१९ सङ्क्रमणको महामारीविरुद्ध अग्रभागमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्दै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन हौसला बढाउने उद्देश्यसहित ग

Read More

सुकेटार विमानस्थलमा नियमित उडान शुरु

Posted on July 05, 2021 | views : 1389 |

असार २१, फुङ्लिङ (रासस) । ताप्लेजुङ जिल्लाको सुकेटार विमास्थलमा आजदेखि नियमित नेपाल वायु सेवा निगमले उडान शुरु गरेको छ । कोभिडका कारणले नियमित उडान दुई महिना बन्द भएको थियो ।  आज काठमाडौँबाट नौ यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द

Read More

कोरोना कहर : सुरक्षण मुद्रण केन्द्र निर्माण प्रभावित

Posted on July 04, 2021 | views : 4229 |

राजकुमार पराजुली । असार २०, काभ्रेपलाञ्चोक (रासस)। कोरोना सङ्क्रमणका कारण बनेपामा  निर्माण थालिएको सुरक्षण मुद्रण केन्द्रको काम पुनःधकेलिएको छ । भौतिक पूर्वाधार निर्माणका लागि करीब दुई वर्षअघि प्रारम्भिक बजेट विनियोजन भई सूचना–प्रविधि (आइटी पार्क)मा प्रेसको काम शुरु गरिएको थियो ।  कोरोनाको

Read More

मनकामना स्मार्ट लघुवित्तको आइपिओमा १६ लाखको आवेदन

Posted on July 04, 2021 | views : 1330 |

असार २०, काठमाडौँ (रासस)। मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) मा १६ लाखभन्दा बढीले आवेदन दिएका छन् ।  आज बिहानसम्म १६ लाख १२ हजार ९०१ जनाको आवेदन परेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको हो । क्यापिटलका अनुसार उक्

Read More

ज्योति विकास बैंकको ‘ज्योति विकास बैंक बन्ड २०८७’ ऋणपत्र निष्काशन, कति पाइन्छ ब्याज ?

Posted on July 04, 2021 | views : 1195 |

असार २०, काठमाडौं । ज्योति विकास बैंकले २०७८ असार २० गतेदेखि एक हजार रूपैयाँ अंकित दरका १५ लाख कित्ताले हुन आउने डेढ अर्ब रुपैयाँको ‘ज्योति विकास बैंक बन्ड २०८७’ ऋणपत्र निष्काशन खुल्ला गरेको छ।  बैंकले निष्काशनको निमित्त एनआईबीएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रु

Read More

नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिने निर्णय भएको छैन : बीमा समिति

Posted on July 04, 2021 | views : 1093 |

असार २०, काठमाडौं । बीमा समितिले कुनै पनि नयाँ जीवन बीमा, निर्जीवन बीमा र लघुबीमा कम्पनीलाई इजाजत दिने निर्णय नभएको जानकारी दिएकोछ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले विज्ञप्ति नै जारी गरेर बजारमा हल्ला गरिएको जस्तो नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिने तयारी नभएको स्पष्ट पारेका हुन् । विगत केह

Read More

डलरको भाउ बढ्दै, अरु देशको मुद्राको विनिमयदर कति ?

Posted on July 04, 2021 | views : 1202 |

असार २०, काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ २९ पैसा र विक्रीदर ११९ रुपैयाँ ८९ पैसा पुगेको छ । यस्तै आज यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ०३ पैसा रहेको छ भने विक्रीदर १४१ रुपैयाँ ७४ पैसा रहेको छ ।  यूके पाउन्ड

Read More

दुई दशकपछि सदरमुकाम मलङ्गवामा पक्की सडक निर्माण शुरु

Posted on July 04, 2021 | views : 1638 |

असार २०, सर्लाही (रासस)। सर्लाही सदरमुकाम मलङ्गवा नगरपालिका क्षेत्रमा झण्डै दुई दशकपछि पक्की सडकको निर्माण शुरु भएको छ । जिल्लाको नवलपुर–मलङ्गवा सडकखण्डअन्तर्गत पर्ने मलङ्गवा–१० स्थित जिल्ला विकास चोकबाट वडा नं ८ राजश्री सिनेमा हलचोकसम्म बजार क्षेत्रको भित्री सडक निर्माण शुरु भएको हो । करिब एक हजार

Read More

बिपी राजमार्ग एकतर्फी सञ्चालन

Posted on July 04, 2021 | views : 1413 |

असार २०, बनेपा (रासस)। अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ र १२ को सिमानामा पर्ने माम्ती खोलामा आएको बाढीका कारण अवरुद्ध भएको बिपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको । खोलाको माथिबाट बाढीले बगाएर ल्याएर लेदो सडकमा थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो । प्रहरी, रोशी गाउँपालिका, सयक आ

Read More

आंशिक सञ्चालनमा आयो डुम्रे–बन्दीपुर सडक

Posted on July 04, 2021 | views : 1487 |

कृष्ण न्यौपाने । असार २०, दमौली (रासस)। पहिराले अवरुद्ध  डुम्रे–बन्दीपुर सडकखण्ड चारदिनपछि आंशिकरूपमा सञ्चालनमा आएको छ । डिभिजन सडक कार्यालय र  जिल्ला प्रशासन कार्यालय तनहुँको सहयोगमा सो सडक मरमत  गरिएपछि शनिबारदेखि आंशिकरूपमा सञ्चालनमा आएको हो ।  पृथ्वीराजमार्गको डुम्रेबाट सात क

Read More