अर्थ/विकास |


आंशिक सञ्चालनमा आयो डुम्रे–बन्दीपुर सडक

Posted on July 04, 2021 | views : 1639 |

कृष्ण न्यौपाने । असार २०, दमौली (रासस)। पहिराले अवरुद्ध  डुम्रे–बन्दीपुर सडकखण्ड चारदिनपछि आंशिकरूपमा सञ्चालनमा आएको छ । डिभिजन सडक कार्यालय र  जिल्ला प्रशासन कार्यालय तनहुँको सहयोगमा सो सडक मरमत  गरिएपछि शनिबारदेखि आंशिकरूपमा सञ्चालनमा आएको हो ।  पृथ्वीराजमार्गको डुम्रेबाट सात क

Read More

सुनको भाउमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

Posted on July 04, 2021 | views : 2067 |

असार २०, काठमाडौं । आइतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९१ हजार ३ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलाको २ सयले बढेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि २ सयले बढेर ९१ हजार रुपैयाँ प्रतितोला रहेको छ । त्यस्तै, आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढ

Read More

दुई वर्ष मुनिका बच्चा छाडेर विदेश जान अनुमती नदिइने

Posted on July 04, 2021 | views : 1354 |

असार २०, चितवन(रासस)। रत्ननगर नगरपालिकाको नवौं नगरसभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । यही असार ६ गते शुरु नगरसभा अन्तर्गत विभिन्न चरणमा बजेट, नीति तथा कार्यक्रम सहित महत्वपूर्ण प्रस्तावहरुमा छलफल गरी समापन गरिएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि

Read More

कोरोना प्रभावित घरधुरीलाई रोजगारी

Posted on July 04, 2021 | views : 2044 |

असार २०, दुल्लु (रासस)। दैलेखमा कोभिड–१९ बाट प्रत्यक्ष प्रभावित घरधुरीका सदस्यलाई आफ्नै गाउँमा रोजगारी दिइएको छ । दुल्लु नगरपालिका, ठाटीकाध र भैरवी गाउँपालिकामा बसोबास गर्ने सर्वसाधारणलाई आफ्नै गाउँमा रोजगारी प्रदान गरिएको हो । दुल्लु–१३ का ७० घरधुरी, भैरवी गाउँपालिका–५ का ७० र ठाटीकाध गाउँपालिका–२

Read More

रु १४ अर्ब ३४ करोड बराबरको आइपिओ बिक्रीका लागि अनुमति

Posted on July 03, 2021 | views : 1456 |

असार १९, काठमाडौँ | नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको हालसम्म कूल १८ कम्पनीलाई साधारण शेयर (आइपिओ) बिक्रीको अनुमति दिएको छ । बोर्डको विवरणअनुसार पछिल्लोपटक युनियन लाइफ इन्स्योरेन्स कम्पनीले अनुमति पाएको छ । सो कम्पनीले रु ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री गर्न प

Read More

जिफन्टले भन्यो 'सामाजिक सुरक्षा योजना पूर्ण रुपमा कार्यान्वयन गर'

Posted on July 03, 2021 | views : 1703 |

असार १९, काठमाडौं । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदा श्रमिकले खाईपाई आएको सुविधा कटौती हुने कुरा पूर्णत गलत र भ्रामक रहेको भन्दै  यस्तो कपटी प्रचारको प्रतिवाद गर्न पनि सबैसँग अनुरोध गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ अनुसार कर कट्टा गर्ने त

Read More

दाङको लमही–तुलसीपुर सडक भोलिदेखि तीन दिनसम्म पूर्णरुपमा बन्द

Posted on July 03, 2021 | views : 5370 |

असार १९, दाङ | दाङको लमही-तुलसीपुर सडक खण्ड भोलिदेखि तीन दिनसम्मसम्म पूर्णरुपमा बन्द हुने भएको छ । यस सम्बन्धि जानकारीको सुचना जिल्ला प्रशासन कार्यालयले जारी गरेको छ ।  उक्त सडक खण्ड अन्तर्गत पर्ने पत्रे खोलाको कजवे मर्मत-सम्भार गर्नुपर्ने कारण देखाउंदै प्रशासनले आइतबार बिहान ८ बजेदेखि मङ्गलवार

Read More

सुनको भाउ तोलामा ५ सय बढ्यो

Posted on July 02, 2021 | views : 1231 |

असार १८, काठमाडौं । आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९० हजार ८ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलाको ५ सयले बढेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि ५ सयले बढेर ९० हजार ८ सय रुपैयाँ प्रतितोला रहेको छ । त्यस्तै, आज चाँदीको भाउ भने यथावत्

Read More

नारायणगढ–बुटवल खण्ड एकतर्फी सञ्चालनमा

Posted on July 02, 2021 | views : 1986 |

असार १८, नवलपुर (रासस)। पूर्व–पश्चिम राजमार्गको नारायणगढ बुटवल खण्डअन्तर्गत गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध बनेको सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । सडकको दक्षिण भागमा नयाँ डाइभर्सन निर्माण गरेर २१ घण्टापछि आज बिहान ९ बजेदेखि सवारीसाधन एकतर्फी सञ्चालनमा ल्याइएको हो । 

Read More

बागमती प्रदेश सरकारका योजना सम्पन्न

Posted on July 02, 2021 | views : 1681 |

असार १८, भादगाउँ (रासस)। बागमती प्रदेश सरकारको विकास निर्माणका योजनाअन्तर्गत मध्यपुरथिमिमा विभिन्न योजना सम्पन्न भएका छन् भने केही सम्पन्न हुने चरणमा छ । प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठको पहलमा भएका विकास निर्माणकार्यअन्तर्गत मध्यपुरथिमि–४ स्थित बालकुमारी उकालोबाट इकुडोल वप्पामार्गको सुधारका

Read More

पूर्वपश्चिम राजमार्ग पुनः अवरुद्ध

Posted on July 02, 2021 | views : 1892 |

असार १८, नवलपुर (रासस)। पूर्वपश्चिम राजमार्गमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । राजमार्गको नारायणगढ–बुटवल खण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बिहीबार बिहान बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग अझै

Read More

अबरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा आयो

Posted on July 01, 2021 | views : 2450 |

असार १७, धादिङ (रासस)। पहिरोले अबरुद्ध पृथ्वीराज मार्गको धादिङ् खण्ड सञ्चालनमा आएको छ । बेनीघाट रोराङ गाउँपालिका –१० तिकराङ र  मौवाखोला क्षेत्र लगायतका स्थानमा आज बिहान पहिरो खस्दा सो राजमार्ग अबरुद्ध भएको थियो ।  सडक विभाग र ट्राफिक प्रहरी कार्यालयको डोजरले सडकमा थुप्रिएका  पहिरो हटा

Read More

गैंडाकोटमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

Posted on July 01, 2021 | views : 1921 |

असार १७, नवलपुर रासस)। पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ । सडक विस्तारका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित थुम्सीमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको हो ।  सडक विस्तारका लागि नि

Read More

बाबा ग्यास उद्योगमा खोला पस्यो, बग्न थाले सिलिन्डरहरु

Posted on July 01, 2021 | views : 3796 |

असार १७, चितवन (रासस)। खैरहनी नगरपालिका वडा नम्बर १ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा खोला पसेर क्षति पुर्याएको छ । कयर खोलाले उद्योगमा क्षति पुर्याएको हो ।  उद्योगका निर्देशक बिमल कालाखेतीका अनुसार त्यहाँका धरै सिलिण्डर वगाएका छन् । उहाँले भन्नुभयो, “यहाँका सिलिण्डर वगाएर सौराहा सम्म पुगेका

Read More

भोलिदेखि भिसा सेवा सुरु, विदेशी नागरिकले असार २४ भित्र भिसा नि:शुल्क नियमित गर्न सक्ने

Posted on July 01, 2021 | views : 2196 |

असार १७, काठमाडौँ । अध्यागमन विभागले भोलिदेखि भिसा सेवा सुरु गर्ने भएको छ । निषेधाज्ञाका कारण गएको जेठ पाँच गतेदेखि बन्द रहेको भिसा सेवा सरकारले तोकेका मापदण्डको पालना गर्दै असार १८ देखि सुरु हुने विभागले जनाएको हो ।  गएको बैशाख १५ अर्थात् अप्रिल २८ सम्म नेपालको वैध भिसा भएका विदेशीको हकमा असार

Read More

पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध

Posted on July 01, 2021 | views : 2003 |

असार १७, धादिङ (रासस)। वर्षाका कारण पृथ्वीराजमार्गको मलेखु मुग्लिन क्षेत्रमा बिहिबार राति पहिरो गएर सडकमा अवरोध पुगेपछि राजमार्गमा यातायात साधन गुड्न पाएका छैनन् । धादिङको बेनीघाट रोराङ गाउँपालिका १० जवाङखोला र तिकराङमा सडक माथिबाट पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपर

Read More

राष्ट्र बैंकको नाममा फेसबुक पेज बनाउनेलाई कारवाही हुने, भ्रामक पोष्टमा विश्वास नगर्न आग्रह

Posted on July 01, 2021 | views : 991 |

असार १७, काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो नाममा फेसबुक पेज बनाई भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेकोमा गम्भीर ध्यानकर्षण भएको जनाएको छ । हालसम्म नेपाल राष्ट्र बैंकको कुनैपनि आधिकारीक फेसबुक पेज नरहेको र कुनैपनि प्रकारको सूचना जानकारी तथा आह्वान फेसबुक पेज मार्फत नगरिएको राष्ट्र बैंकले जनाएको

Read More

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

Posted on July 01, 2021 | views : 1558 |

असार १७, काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीकै मूल्य वृद्धि भएको छ । गत मंगलबार र बुधबार क्रमिक रूपमा गिरावट आएको सुनचाँदीको मूल्यमा बिहीबार अधिकतम ८०० रुपैयाँले मूल्य वृद्धि भएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ८०० रुपैयाँले वृद्धि हुँदै ९० हजार ८०० रुपैया

Read More

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

Posted on July 01, 2021 | views : 1609 |

असार १७, चितवन (रासस)। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पह

Read More

जुलाइमा हुने अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक (सूचीसहित)

Posted on June 30, 2021 | views : 5601 |

असार १६, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले जुलाई २०२१ का लागि अन्तर्राष्ट्रिय नियमित उडानको तालिका स्वीकृत गरेको छ । प्राधिकरणका अनुसार जुलाईमा प्रतिसाता कुल २१ अन्तर्राष्ट्रिय उडान हुनेछन् । मन्त्रिपरिषद्ले दिएको स्वीकृतिका आधारमा उडान तालिका तय गरिएको प्राधिकरणले जनाएको छ । सरकारले भारत,

Read More

युनियन लाइफले असार २४ गतेबाट आइपीओ निष्कासन गर्ने

Posted on June 30, 2021 | views : 1382 |

असार १६, काठमाडौँ । यूनियन लाइफ इन्स्योरेन्सले असार २४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँको दरले ६४ करोड ५० लाख रुपैयाँको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । ६४ लाख ५० हजार कित्तामा ३ लाख २२ हजार ५०० कित्ता कर्मचारी र ३ लाख २२ हजार ५०० कित्ता

Read More

भोलिदेखि मनकामना स्मार्ट लघुवित्तले आइपीओ निष्काशन गर्ने, कहिलेसम्म पाइन्छ आवेदन दिन ?

Posted on June 30, 2021 | views : 1739 |

असार १६, काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले असार १७ गते (भोलि) देखि आइपीओ निष्काशन गर्ने भएको छ ।संस्थाले प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ८९ कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।  ३ लाख ८९ हजार कित्तामा ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र १९ हजार ४५० कित्ता सेयर म्युचुअल

Read More

पहिरोले भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध

Posted on June 30, 2021 | views : 2098 |

असार १६, मकवानपुर (रासस)। आज बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध बनेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका—६ देउराली र गढीमा आएको पहिरोले आज बिहानैदेखि सो सडकखण्ड अवरुद्ध बनेको हो । सडक अवरुद्धका कारण भीमफेदी–कुलेखानीतर्फको यातायात सेवा बन्द भएको जिल्ला प्र

Read More

आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति ?

Posted on June 30, 2021 | views : 1383 |

असार १६, काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४६ पैसा र विक्रीदर ११९ रुपैयाँ ०६ पैसा रहेको छ । यस्तै,यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ १० पैसा रहेको छ भने विक्रीदर १४१ रुपैयाँ ८१ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिदद

Read More