अर्थ/विकास |


सेयर लगानीकर्तालाई फरक फरक पुँजीगत लाभकर आजबाट लागू, कसले कति तिर्नुपर्छ ?

Posted on July 16, 2021 | views : 1353 |

साउन १, काठमाडौँ । आजबाट शेयर बजार कारोबारमा पुँजीगत लाभकरको व्यवस्थामा समान्य हेरफेर भएको  छ । आजदेखि चालु आर्थिक वर्ष २०७८/०७९ को बजेट स्वतः कार्यान्वयनमा गएसंगै यो व्यवस्था पनि कार्यान्वयनमा गएको हो । सरकारले गत जेठ १५ गते ल्याएको चालु आर्थिक वर्षको बजेटमा सेयर बजारमा लगानीकर्ताले पुँजीगत ला

Read More

युनियन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट, ६५ हजार जनाको आवेदन रद्द

Posted on July 16, 2021 | views : 1442 |

असार ३१, काठमाडौँ (रासस)। युनियन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले विहिबार  साँझ शेयर बाँडफाँट गरेको हो । कम्पनीले यही असार २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणमा आइपिओ जारी गरेको थियो । संस्थाको

Read More

दुई खर्ब ९३ अर्बले चालू खाता घाटामा

Posted on July 15, 2021 | views : 998 |

असार ३१, काठमाडौँ (रासस)। चालू आर्थिक वर्षको पहिलो ११ महिनामा चालू खाता रु दुई खर्ब ९३ अर्ब ९७ करोड घाटामा छ ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार गत आवको सोही अवधिको तुलनामा चालू खाता घाटामा वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता रु ६२ अर्ब ५९ करोडले घाटामा रहेक

Read More

अध्यादेशबाट बजेट ल्याउँदै कर्णाली प्रदेश सरकार

Posted on July 15, 2021 | views : 1870 |

शुरबहादुर सिंह। असार ३१, कर्णाली (रासस)। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷०७९ को बजेट अध्यादेशबाट ल्याउँदैछ ।  सरकारले यही असार १ गते आर्थिक वर्ष २०७८/७९ का लागि रु ३६ अर्ब ५४ करोड ६६ लाखको बजेट प्रदेशसभामा प्रस्तुत गरेको थियो । त्यसपछि पटक पटक बसेको बैठकमा बजेटमाथिको छलफल हुन सकेन । प्र

Read More

तीन स्थानीय तह जहाँ अझै पुगेनन् वाणिज्य बैंक

Posted on July 15, 2021 | views : 1328 |

असार ३१, काठमाडौं। तीन स्थानीय तहमा अझै वाणिज्य बैंकको शाखा पुग्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरको चालू आर्थिक वर्षको एघार महिना (गत साउनदेखि जेठ मसान्तसम्म) को तथ्याङ्कअनुसार तीन स्थानीय तहमा अझै वाणिज्य बैंकका शाखा पुग्न नसकेका हुन् । बैंकका अनुसार हालसम्म ७५० स्थानीय तहमा मात्रै

Read More

जोखिमपूर्ण बन्दै भीमदत्त राजमार्ग

Posted on July 15, 2021 | views : 1015 |

असार ३१, अमरगढी (रासस)। सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको प्रमुख मार्ग भीमदत्त राजमार्ग जोखिमपूर्ण बन्दै गएको छ । रार्जमार्गका मोड सुधार योजनाले सडकमा पहिरो र हिलाम्य भएकाले पहाडी जिल्लाको प्रमुख भीमदत्त राजमार्ग जोखिम पूर्ण बन्दै गएको हो । ठेकेदारले असारको मुखमा मात्र काम गर्ने प्रवृत्तिले सड

Read More

नेपालको व्यापार घाटा १२ खर्ब ६२ अर्ब, कति छ निर्यात ?

Posted on July 15, 2021 | views : 1432 |

असार ३१, काठमाडौं। नेपालको मालवस्तुको निर्यात रु एक खर्ब २१ अर्ब २५ करोड पुगेको छ । चालु आर्थिक वर्षको एघार महिनामा कूल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भई खर्बमाथि पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ०.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रम

Read More

उपभोक्ता मुद्रास्फिति ४.१९ प्रतिशतमा सीमित

Posted on July 15, 2021 | views : 958 |

असार ३१, काठमाडौं। चालु आर्थिक वर्षको ११औँ महिनामा उपभोक्ता मुद्रास्फिति ४.१९ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार २०७७ जेठमा ४.५४ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फिति गत जेठमा ०.३५ प्रतिशतले घटेर ४.१९ कायम भएको हो । केन्द्रीय बैंकका अनुसार गत जेठ मसान्तमा खाद्य तथा प

Read More

सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढ्यो

Posted on July 15, 2021 | views : 1240 |

असार ३१, काठमाडौं। बिहीबार नेपाली बजारमा सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ५०० रुपैयाँले वृद्धि हुँदै ९३ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  महासंघका अनुसार आज यता ते

Read More

बचतकर्ताको लाखौँ रकम गोलमाल

Posted on July 15, 2021 | views : 1517 |

गोपालप्रसाद बराल। असार ३१, महोत्तरी (रासस)। अहिले सञ्चित रकम पछि काम लाग्ने आशले सहकारीमा रकम बचत गरेका महोत्तरीको बर्दिबासका बचतकर्ता अहिले घरका न घाटका भएका छन् । पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय र सञ्चालकसँग सम्पर्कविच्छेद भएपछि बचतकर्तामा छटपटी बढेको हो । “भोलिको दुःखको साथी हु

Read More

श्रम स्वीकृति लिने ५९.९ प्रतिशतले घटे, आठ खर्ब ७० अर्ब रेमिट्यान्स भित्रियो

Posted on July 15, 2021 | views : 1578 |

असार ३१, काठमाडौं। विदेश जााने नेपालीको सङ्ख्यामा कमी आए पनि चालु आर्थिक वर्षको ११ महिनामा कूल रु आठ खर्ब ७० अर्ब ९४ करोड बराबरको विप्रेषण देशभित्र भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा वि

Read More

काठमाडौँ महानगरपालिकाद्वारा २० देखि ९० प्रतिशतसम्म कर छुटको व्यवस्था

Posted on July 15, 2021 | views : 1296 |

असार ३१, काठमाडौं। काठमाडौँ महानगरपालिकाले कोभिड–१९ का कारण आर्थिक क्षेत्रमा परेको असरलाई सुधार गर्न आगामी आर्थिका वर्षका लागि कम्तीमा २० देखि ९० प्रतिशतसम्म कर छुटको व्यवस्था छ ।   कामपाको नवौँ अधिवेशनबाट पारित आर्थिक विधेयक, २०७८ मा कोभिड–१९ को प्रभावलाई मध्यनजर गरेर आव ०७६/०७७ देखिका सब

Read More

माछापुच्छ्रे बैंकले आजबाट जारी गर्यो ऋणपत्र, कति पाइन्छ व्याज ?

Posted on July 15, 2021 | views : 1557 |

असार ३१, काठमाडौं। माछापुच्छ्रे बैंकले विहीबारबाट ऋणपत्र जारी गरेको छ। आवेदनका लागि साउन ४ गतेसम्म समयसीमा तोकिएको छ ।   बैंकले कुल तीन अर्ब रुपैयाँको ऋणपत्र जारी गरेको हो। २०८७ सालमा परिपक्व हुने ऋणपत्रको वार्षिक ब्याज दर साढे ८ प्रतिशत छ। ब्याज प्रत्येक ६/६ महिनामा भुक्तानी हुने छ। बैंकल

Read More

सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म बढ्यो

Posted on July 14, 2021 | views : 2110 |

असार ३०, काठमाडौं । सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । दुई वा दुई भन्दा बढी प्रदेशमा संचालन हुने सार्वजनिक यातायातका साधनहरुको भाडा  २० देखि २८ प्रतिशतसम्म भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले बनाएको कार्यदलले बनाएको प्रतिवेदनअनुसार गत असार २

Read More

नवनियुक्त अर्थमन्त्री शर्माद्वारा खोप खरिदका लागि ५ अर्बको सहमति प्रदान

Posted on July 14, 2021 | views : 1394 |

असार ३०, काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५ अर्बको सहमति प्रदान गरेको छ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदवहालीपछि कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५ अर्बको सहमति दिनेसम्बन्धी निर्णय गर्नुभएको हो

Read More

कोरोनाले खोस्यो गन्धर्वको गाँस

Posted on July 14, 2021 | views : 1811 |

असार ३०, गलेश्वर (रासस)। विश्वव्यापि महामारीको रुपमा फैलिएको कोभिड– १९ को सङ्क्रमणका कारण गरिखाने वर्गको दैनिकी अस्तव्यस्त बन्दै जान थालेको छ । आफ्नै घर गाउँमा बेरोजगार भइसकेका विपन्न र मजदूरलाई स्थानीय तह र विभिन्न सङ्घ संस्थाले सहयोग गर्दै आएका भए पनि सारङ्गी बोकेर गाउँशहर डुली गीत गाउँदै सुखदुःख

Read More

समृद्धि र विकासका कसीमा कस्तो रह्यो ? निवर्तमान प्रधानमन्त्री ओलीको कार्यकाल

Posted on July 14, 2021 | views : 1213 |

प्रकाश सिलवाल । असार ३०, काठमाडौँ । समृद्ध नेपालको दीर्घकालीन सोचसहित सामाजिक न्याय, समृद्धि र विकासको यात्रा शुरु गरेका प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबारदेखि सरकारको नेतृत्वबाट बाहिरिनुभएको छ । कोभिड–१९ को महामारी रोकथामसँगै आर्थिक विकास, सङ्घीयताको कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण, हिंसात

Read More

गिटी–बालुवा निकासीको विकल्प खोज्न सुझाव

Posted on July 14, 2021 | views : 1077 |

असार ३०, काठमाडौँ । व्यापार घाटा कम गर्ने नाममा देशलाई मरुभूमि बनाएर ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने सोचबाट बाहिर निस्कन विज्ञले सरकार र सरोकार निकायलाई सुझाव दिएका छन् । खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्दै आएको स्मार्ट वास प्रालिले चन्द्र इञ्जिनीयरिङ कन्सल्टेन्सी र तराई इञ्जिनीयर्स एशोसिएशनक

Read More

घामपानी दुबैमा नारायणगढ–मुग्लिन सडक जोखिममा

Posted on July 14, 2021 | views : 1372 |

असार ३०, चितवन (रासस) । पहिराले खाल्डै खाल्डा बनाएको नारायणगढ–मुग्लिन सडकको स्तरोन्नतिसँगै धेरैले सहज यात्राको अपेक्षा गरेका थिए । यो लामो समय बित्न नपाउँदै सडक ठाउँठाउँमा भत्किएका छन् भने पहिरो रोक्नका लागि गरिएको प्रयास सफल हुनसकेको छैन । धेरै ठाउँ सुरक्षित भए पनि पछिल्ला वर्षमा नयाँ ठाउँमा पहिरो

Read More

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

Posted on July 14, 2021 | views : 1108 |

असार ३०, काठमाडौँ । आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँ पुगेको हो । तेजाबीको भाउ पनि आज तोलामा ३ सयले नै बढेर ९२ हजार २ सय रुपैयाँ पुगेको छ । आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज तोलाम

Read More

सुनको मूल्य बढ्यो

Posted on July 13, 2021 | views : 2265 |

असार २९, काठमाडौं ।  सुनको मूल्य मंगलबार पुनः ९२ हजार ४०० रुपैयाँमा उक्लिएको छ । गत सोमबार प्रतितोला २०० रुपैयाँले घटेर ९२ हजार २०० मा झरेको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँ पुगेको हो ।  यस दिन तेजाबी सुन समेत गत स

Read More

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

Posted on July 13, 2021 | views : 1198 |

असार २९, मुग्लिन (रासस)। पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिकै चेपाङडाँडामा सुक्खा पहिरो खसेपछि सोमबार बिहान ४ः४५ बजेदेखि सडक अवरुद्ध बनेको थियो । सोमबार साँझ ७ः३० देखि एकतर्फी सञ्चालनमा आएको सो सडकखण्ड

Read More

सोमबारको विदेशी विनिमयदर: हेर्नुहोस् कुन देशको कति ?

Posted on July 12, 2021 | views : 1657 |

असार २८, काठमाडौं । सोमबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर स्थिर रहेको छ भने बाँकीको घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ १३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ७३ पैसा तोकिएको छ ।   एक साउदी रियालको खरिददर ३१ रुपै

Read More

मनकामना स्मार्ट लघुवित्तको आईपिओ बाँडफांड, यसरी हेर्नुस्

Posted on July 12, 2021 | views : 1940 |

असार २८, काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ  । बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले सोमबार बिहान ९:३० बजे आईपिओ बाँडफांड गरेको हो । कम्पनीको आईपिओमा कुल १९ लाख ५४ हजार २ सय ७४ जनाबाट २ करोड ५१ लाख ३३ हजार २ सय ९० कित्ताको लागि आवेदन परेको क्यापिटलले जनाएको छ

Read More