अर्थ/विकास |


६७.३४ प्रतिशत नेपाली बैंकिंङ्ग पहुँचमा, थप के के छन् राष्ट्र बैंकको पछिल्लो रिपोर्टमा ?

Posted on August 20, 2021 | views : 1227 |

भदौ ४, काठमाडौँ । ६७ प्रतिशत बढी नागरिकमा बैंकिङ पहुँच पुगेको छ । शुक्रबार एक प्रतिवेदन सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले बैंकिङ्ग सेवा विस्तार भएर ६७.३४ प्रतिशत नेपालीहरुको पहुँचमा बैंक पुगेको बताएको हो । वित्तीय पहुँच सम्बन्धमा बैंकले हालै सम्पन्न गरेको एक अध्ययनको  प्रतिवेदन अनुसार निक्षे

Read More

धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सिईओलाई छानविन गरि कारवाही गर्न निर्देशन

Posted on August 20, 2021 | views : 1365 |

भदौ ४, काठमाडौँ (रारास)। प्रतिनिधिसभा, अर्थ समितिले नेपाल धितोपात्र बोर्ड र नेप्सेका पदाधिकारीले पदीय मर्यादा अनुकूल नहुने गरी गरेको भनिएको शेयर कारोबारका सम्बन्धमा यथाशीघ्र छानविन गरी कारवाही गर्न निर्देशन दिएको छ । अर्थमन्त्री जनार्दन शर्मा र अर्थ सचिव मधु मरासिनीसँग बोर्ड र नेप्सेका पदाधिकारीले ग

Read More

हुलाकी राजमार्गमा निर्माणाधीन पुलको काम सुस्तः स्थानीयवासीलाई सास्ती

Posted on August 20, 2021 | views : 1982 |

राजु विश्वकर्मा । भदौ ४, लहान (रासस)। तराई मधेशको लाइफलाइनका रुपमा रहेको हुलाकी सडकअन्तर्गत सिरहा र सप्तरीमा निर्माणाधीन अधिकांश पुल समयमा पूरा नहुँदा दुवै जिल्लाका बासिन्दालाई सास्ती भइरहेको छ ।  ठेकेदार कम्पनीको लापर्बाहीका कारण अधिकांश पुल समयमा निर्माण सम्पन्न नहुँदा सर्वसाधारण हिलाम्मे सडक

Read More

देशकै ठूलो मानवनिर्मित तालमा चल्न थाल्यो जेटबोट

Posted on August 20, 2021 | views : 2443 |

भदौ ४, सर्लाही (रासस)। सर्लाहीको वाग्मती नगरपालिका–१२ स्थित मानवनिर्मित ठूलो मानिएको भरत तालमा जेटबोट चल्न थालेको छ । ताल निर्माणको कार्य पूर्णरुपमा नसकिए पनि असार १० गतेदेखि तालमा जेटबोट सञ्चालनमा ल्याइएको छ ।  पूर्वपश्चिम लोकमार्गदेखि करिब दुई किलोमिटर दक्षिणतर्फ रहेको सो मानवनिर्मित तालमा ३५

Read More

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

Posted on August 20, 2021 | views : 1218 |

भदौ ४, काठमाडौं । आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर ९२ हजार २ सय रुपैयाँ पुगेको छ ।  तेजाबी सुनको भाउ पनि आज तोलामा ४ सय रुपैयाँले नै बढेर ९० हजार ७ सय रुपैयाँ पुगेको छ । आज चाँदीको भाउ तोलामा १५ र

Read More

मेरोशेयरको पासवर्ड बिर्सिनुभयो ? अब आफैले पासवर्ड रिसेट गर्न सकिन्छ, यस्तो छ प्रक्रिया

Posted on August 20, 2021 | views : 1718 |

भदौ ४, काठमाडौं । अबदेखि लगानीकर्ताले मेरोशेयरको पासवर्ड बिर्सिएमा आँफैले पासवर्ड रिसेट गर्न सक्ने भएका छन् ।आज शुक्रबारदेखि लगानीकर्ताले मेरो शेयरको पासवर्ड बिर्सिएमा आफै रिसेट लिंक प्राप्त गरि पासवर्ड परिवर्तन गर्ने सक्ने व्यवस्था गरेको हो ।  पासवर्ड बिर्सदा भोग्नु परेको समस्याको अन्त्य गर्न

Read More

पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध

Posted on August 20, 2021 | views : 1426 |

भदौ ४, बैतडी (रासस)। लगातारको वर्षाका कारण पहिरो खस्दा आज बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ झौलेक र ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । पहिराले बिहान ६ बजेदेखि  राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरी प्रवक्ता प्रहरी निरी

Read More

विश्व बैंकले सात अर्ब १२ करोड सहुलियतपूर्ण ऋण दिने

Posted on August 19, 2021 | views : 1068 |

भदौ ३, काठमाडौं (रासस)। विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन’ कार्यक्रम’ का लागि छ करोड अमेरिकी डलर अर्थात् करिब रु सात अर्ब १२ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ । अर्थमन्त्रालयमा आज आयोजित समारोहमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकक

Read More

नेप्सेमा दोहोरो अङ्कको गिरावट, बजार पूँजीकरण ४४ खर्ब ४३ अर्ब

Posted on August 19, 2021 | views : 1224 |

भदौ ३, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । लगातार कीर्तिमान कायम राख्दै आएको नेप्सेमा शेयर कारोबार हुने साताको अन्तिम दिन आज भने करेक्सन देखिएको हो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा १८.२४ बिन्दुले गिरावट आई तीन हजार १८०.७८ मा ओर्लेको छ

Read More

रिसोर्टमा जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केवलकार सञ्चालनमा

Posted on August 19, 2021 | views : 1336 |

भदौ ३, काठमाडौं । चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केवलकार सञ्चालनमा आएको छ ।  विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि बन्द रहेको केवलकारलाई चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर स

Read More

जलजला गाउँपालिकाका अध्यक्षलाई पक्राउ गर्न अदालतको पूर्जी

Posted on August 19, 2021 | views : 2432 |

भदौ ३, पर्वत (रासस)। पर्वतको जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ललाई  पक्राउ गर्न कास्की जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय पर्वतलाई पत्राचार गरेको छ । गत साउन ३१ गते अदालतको तहसिल शाखाबाट प्रहरीलाई लेखिएको पत्रमा अध्यक्ष मल्ललाई पक्राउ गरी अदालतमा दाखिला गर्न अनुरोध गरिएको जनाइएको छ 

Read More

मध्य भोटेकोशी निर्माणको काम नौ वर्षमा ६५ प्रतिशत मात्रै

Posted on August 19, 2021 | views : 1865 |

भदौ ३, चौतारा (रासस) । सिन्धुपाल्चोकमा निर्माणधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको  नौ वर्षमा ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा सन् २०१३ मा सुरु गरी २०१६ मा सम्पन्न गरिनुपर्नेमा  अझै एकवर्ष लाग्ने आयोजना प्रमुख सूर्यनाथ भुर्तेलले

Read More

जलविद्युत् कम्पनीको शेयरमा अत्यधिक चलखेल भएपछि बोल्यो नियमन आयोग

Posted on August 19, 2021 | views : 1434 |

रमेश लम्साल । भदौ ३, काठमाडौँ । जलविद्युत् कम्पनीको शेयर दोस्रो बजारमा अत्याधिक मात्रामा वृद्धि भएपछि बल्ल विद्युत् नियमन आयोग तातेको छ ।  प्रति शेयर आम्दानी तथा कम्पनीको अवस्थाका कारण जलविद्युत् कम्पनीको शेयरमा लगानी गर्नु जोखिमपूर्ण मानिएको छ । शेयर बजारले ‘बुलिस टे«ण्ड’ समातिरहेको बेला लगानी

Read More

सुनको भाउ घट्यो

Posted on August 19, 2021 | views : 1535 |

भदौ ३, काठमाडौँ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९० हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको  छ।  यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा २५ रुपैयाँले घटेर चाँदी ११ सय ८० रुपैयाँमा कार

Read More

ललितपुरमा ‘नो रेबिज, नो बेबिज’ अभियान

Posted on August 18, 2021 | views : 1611 |

भदौ २, ललितपुर (रासस)। ललितपुर महानगरपालिकामा  सामुदायिक (भुस्याहा) कुकुरलाई रेबिजविरुद्धको खोप र बन्ध्याकरण गरी ‘नो रेबिज, नो बेबिज’ अभियानको थालनी गरिएको छ । ‘रेबिजमुक्त ललितपुर’ को सपना साकार तुल्याउन महानगरपालिकाको पहल र स्नेहा केयरको सहयोगमा सो कामको थालनी मङ्गलबारदेखि गरिएको हो । मुलुकले

Read More

कोशी कहरको १३ वर्ष: पहुँचवालाले राहत पाए, पीडितले पाएनन्

Posted on August 18, 2021 | views : 2087 |

अजितकुमार झा। भदौ २, इनरुवा (रासस)। हजारौंलाई घरबारविहीन बनाउने गरी २०६५ साल भदौ २ गते आएको बाढी यसक्षेत्रका सर्वसाधारणका लागि अझै ताजै छ । भत्केको सप्तकोशीको बाँध र त्यसले निम्त्याएको समस्या बाढी पीडितहरूले बिर्सन सकेका छैनन् । त्यही कोशी कहरको आज १३ वर्ष पुगेको छ । यो दिनलाई बाढी प्रभावित क्षेत्रक

Read More

नेप्से परिसूचक हालसम्मकै उच्च, यी हुन् सर्वाधिक कारोबार भएका कम्पनीहरु

Posted on August 18, 2021 | views : 1119 |

भदौ २, काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से सूचक ३७.८७ अंकले बढेर ३१९८.१९ को बिन्दुमा पुगेर हालसम्मकै उच्च बिन्दुको रेकर्ड कायम भएको हो ।  यसअघि ३ हजार १ सय ७९ अंकमा पुगेर नेप्सेले नयाँ रेकर्ड कायम गरेको थियो ।  आज कारोबारमा आएका २२८ कम्प

Read More

बोरिङ खन्दा मिथेन ग्यास मिसिएको पानीको फोहोरा निस्किएपछि ...

Posted on August 18, 2021 | views : 2941 |

नारायणप्रसाद घिमिरे । भदौ २, काठमाडौँ (रासस) । पानीका लागि बोरिङ खन्ने क्रममा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपनमा आज एक्कासि बालुवासहित पानीको फोहोरा निस्क्यो । तीन घण्टादेखि पानी र बालुवासहितको करिब ४० फिट अग्लो फोहोरा  काठमाडौँ कपन शिवमन्दिर नजिक निरन्तर छ । भुलक–भुलक गर्दै चारतले घर जत

Read More

विकास बैंकहरुले मागे ब्रोकर लाइसेन्स

Posted on August 18, 2021 | views : 1149 |

भदौ २, काठमाडौँ । विकास बैंकहरुले सहायक कम्पनीमार्फत शेयर ब्रोकरको काम गर्ने बाटो खोलिदिन सरकारसँग आग्रह गरेका छन् । विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएशनले धितोपत्र बोर्डलाई पत्र लेख्दै विकास बैंकलाई पनि शेयर ब्रोरकको काम गर्ने बाटो खुल्ला गरिदिन आग्रह गर

Read More

महामारीको एउटा उपलब्धिः विद्युतीय कारोवारमा गुणात्मक वृद्धि

Posted on August 18, 2021 | views : 1079 |

रमेश लम्साल । भदौ २, काठमाडौँ ।  केही वर्ष अघिसम्म सामान्य कारोवारको भुक्तानीका लागि पनि कि चेक काट्नुपथ्र्याे, कि त नगद नै दिनुपथ्र्याे । सूचना तथा प्रविधिको क्षेत्रमा आएको विकासलाई क्रमशः अवलम्बन गर्दै गएको बैंक तथा वित्तीय संस्थाले क्रमशः विद्युतीय कारोवारलाई बढावा दिएका छन् । कोरोनाको महामा

Read More

९०० डलरसम्मको सगुनको शेयर खरिद गर्न पाइने

Posted on August 18, 2021 | views : 1163 |

भदौ २, काठमाडौं । सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी सगुनले रेग ए प्लस (मिनी आइपिओ) अन्तर्गत उपलब्ध गराइएका शेयर  ३१ अगष्ट २०२१ सम्म खरीद गर्न सकिने व्यवस्था गरेको छ ।  कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार इच्छुक लगानीकर्ताले ‘सी’ क्लासको शेयर, प्रति शेयर ३० डलरको दरले कम्तीमा ९०० डलरसम

Read More

पहिराले नौबिसे–नागढुङ्गा सडकखण्ड अवरुद्ध

Posted on August 18, 2021 | views : 1292 |

भदौ २, धादिङ (रासस)। त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको सिस्नेखोलामा पहिरा खस्दा राजमार्ग अवरुद्ध भएको छ ।  सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिनुभयो । लगातार पानी परि

Read More

संघीय सरकारलाई धुर्कोट गाउँपालिकाको पत्र : बाँदर कसरी नियन्त्रण गर्ने ?

Posted on August 17, 2021 | views : 2234 |

हुमाकान्त पोखरेल । भदौ १, तम्घास (रासस)। गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तुकी पार्वता भण्डारीको घर नजिकै एक हलको बारी छ । खेतीमा  रोग नलागे र जङ्गली जनावरले नोक्सान नगरे छ मुरी मकै उत्पादन हुन्छ । ५/६ वर्षपहिलेसम्म साढे पाँचदेखि छ मुरीसम्म मकै भित्र्याएकी उहाँले यस वर्ष भने एक मुरी जति मकै स्य

Read More

विद्युत प्राधिकरणको नाफा तीन अर्ब, ५१ लाख ग्राहकमा पुग्यो बिजुली

Posted on August 17, 2021 | views : 1182 |

रमेश लम्साल। भदौ १, काठमाडौँ । उज्यालो नेपाल अभियानअन्तर्गत सबै घरपरिवारलाई विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यका साथ अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणका ग्राहक ४५ लाख ३० हजार पुगेका छन् । अघिल्लो आवमा ४२ लाख २२ हजार रहेकामा आव २०७७/७८ मा ७.३७ प्रतिशतले ग्राहकको सङ्ख्यामा वृद्धि भएको हो । यस्तै, स

Read More