२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको एक कम्पनीद्वारा २१ हजार श्रमिकलाई कोरोना विरुद्धको खोप दिंदै

१८ माघ २०७७, आईतवार ०५:१४

माघ १८, काठामाडौं । मलेसियाको ग्लोव्स उत्पादक कम्पनी टप ग्लोबले आफ्नो कम्पनीमा काम गर्ने सम्पूर्ण श्रमिकलाई कोरोना भाइरस (कोभिड १९) विरुद्दको खोप लगाउने बताएको छ । सो कम्पनीले स्वदेशीसँगै विदेशी श्रमिकलाई पनि कोरोनाको खोप उपलव्ध हुने वित्तिकै लगाइने स्पष्ट पारेको स्थानीय सञ्चार माध्यमहरुले लेखेका छन् ।

टप ग्लोवका कार्यकारी अध्यक्ष लीम वीई चाईले क्वालालम्पुर स्थित नेपाली दूतावासका श्रम काउन्सेलर दिपक ढकाललाई यसको बारेमा जानकारी दिए । उनले आफूहरुले कोभिड विरुद्दको खोपको प्रतिक्षा गरिरहेको र आफ्नो कम्पनीका काम गर्ने २१ हजार भन्दा धेरै श्रमिकलाई खोप लगाउन उत्सुक रहेको बताए । टप ग्लोवका ४७ वटा भन्दा बढी कारखानाहरु सञ्चालनमा छन् ।

लीमले विदेशी श्रमिकको कल्याणकारी कार्यमा कम्पनीले ध्यान दिने बताए । उनले विदेशी श्रमिकका लागि उपयुक्त बसोवासको प्रवन्ध गरिएको भन्दै राम्रो सुविधा सहित नयाँ होष्टलहरु निर्माणको कार्य पनि जारी रहेको बताएका छन् । उनले ति नयाँ होष्टलहरु आगामी दुई बर्ष भित्रमा तयार भइसक्ने बताएको समाचारमा जनाइएको छ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ