२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा तपाई समस्यामा पर्नुभयो ? यसरी पेस गर्न सकिन्छ दूतावासमा आफ्नो समस्या

२०७७, १६ माघ शुक्रबार १२:२०

माघ १६, काठमाडौँ । नेपाली श्रमिकको आकर्षक गन्तव्य मानिएको मलेसियामा रोजगारीका लागि हजारौ श्रमिक विदेशिने गरेका छन् । यदि तपाइँ पनि बैदेशिक रोजगारीको क्रममा मलेसिया हुनुहुन्छ र समस्यामा पर्नु भएको छ भने मलेसिया स्थित नेपाली दूतावासमा आफ्नो गुनासो राख्न सक्नुहुन्छ ।

त्यसको लागि मलेसिया स्थित नेपाली दूतावासको वेबसाइटमा गएर आफ्मो समस्या राख्न सक्नुहुन्छ । https://my.nepalembassy.gov.np/ यो लिंकमा क्लिक गरिसकेपछि श्रमिक गुनासो भने शिर्षक आउँछ । त्यसपछि त्यसको मुनितिर आफ्नो पुरा नामथर राख्नुहोस ।

नाम राखिसकेपछि राहदानी नम्बर लेखेको ठाउँमा आफ्नो राहदानी लेख्नुहोस । त्यसपछि आफ्नो फोन नम्बर राख्नुहोस,र त्यसकै मुनितिर आफू बसोबास गर्ने ठेगाना लेख्नुहोस । रोजगारदाताको नाम/डाईरेक्टरको नाममा आफू काम गरिरहेको कम्पनीको डाईरेक्टरको नाम उल्ल्लेख गर्नुहोस ।

त्यसपछि आफ्नो समस्या के हो त्यसलाई उक्त अप्संनमा लेखेर पेस गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त