२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘रिईन्ट्री’ भिषामा स्वदेश फर्केकाहरुको भिषाको म्याद गुज्रिएमा तीन बर्ष साउदी जान नपाउने

१९ माघ २०७७, सोमबार ०५:४५

माघ १९, काठमाडौं । ‘रिईन्ट्री’ भिषामा साउदी बाहिर गएका विदेशीहरु भिषाको म्याद नसकिंदै पुनः साउदी अरेविया नफर्केमा तीन बर्षको प्रतिवन्ध लाग्ने भएको हो । साउदी अरेवियाको जवाजतका महानिर्देशकले एक्जिट लिएर रिईन्ट्री भिषामा मुलुक छोडेका विदेशी नागरिक भिषाको म्याद रहँदै नफर्केमा यस्तो व्यवस्था गरिएको बताएको साउदी अरेवियाका सञ्चार माध्यमहरुले समाचार लेखेका छन् ।

समाचार अनुसार पुरानै रोजगारदाताकहाँ नयाँ भिषामा आउनेहरुलाई भनें यो लागु हुने छैन । साउदी अरेवियाले नयाँ नियम बनाएको समाचार सार्वजनिक भएसँगै यस विषयमा अन्यौल देखिएको थियो । तसर्थ यसका बारेमा जवाजतले स्पष्ट पारेको हो ।

पछिल्लो समयमा साउदी अरेवियाले आफ्नै नागरिकका लागि रोजगारी सुरक्षित गर्ने नीति लिएको छ । साउदीकरण अभियान अन्तर्गत विभिन्न क्षेत्रको काम केवल साउदी नागरिकका लागि मात्र सुरक्षित गर्ने नीति साउदी अरवले केहि समययता अपनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ