२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार स्थित आवदेन दिएका ४८० नेपालीको राहदानी तयार (नामावली सहित)

२०७७, २० माघ मंगलवार ११:५२

माघ २०, काठमाडौँ । राहदानीका लागि आवेदन दिएकाहरुको राहदानी तयार भएको कतार स्थित नेपाली दूतावासले जनाएको छ । आवेदकहरुको राहदानी वितरणका लागि तयार भएकाले सक्कली रसिद, पूरानो राहदानी र कतारी आइडी सहित सम्बन्धित व्यक्ति सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।

राहदानी वितरण सार्वजनिक बिदाका दिन बाहेक दिउसो १ बजेदेखि ३:०० बजेसम्म गरिएन दुतावासले जनाएको छ ।

वितरणका लागी तयार भएका हरुको राहदानी हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

https://drive.google.com/file/d/1PSPQoKa5Ar5mrVSkx9g72QNIBurpyI1B/view?fbclid=IwAR2ZGYdEeoE2vNx_BBTU6DtgyT2k29ckYUDXUcaKxXHQQUZDQMxu9i4hjSc

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना