२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निशान भट्टराईको ‘ओइ भुन्टी’ युट्युबको नं १ ट्रेन्डिङमा(भिडियोसहित)

२०७५, १३ जेष्ठ आईतवार ०७:२६

जेठ १३ काठमाडौं | नेपाल आइडलका फर्स्ट रनरअप  निशान भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । भट्टराइको आवाजमा 'ओइ भुन्टी' बोलको गीत भिडियो युटुवमा सार्वजनिक भए सँगै नम्बर वानमा ट्रेन्डिङमा पर्न सफल भएको छ।

राजेन्द्र भट्टको शब्द संगीत रहेको उक्त गीतमा नायिका तथा मोडल एलिशा राईको निशान भट्टराईको अभिनय देख्न सकिन्छ। श्रीमान श्रीमतीको विगतमा केमेस्ट्रिलाई सम्झाउन खोजिएको उक्त भिडियोमा एलिशा निशान दुवैले दमदार अभिनय पस्केका छन् ।

टेकेन्द्र शाहले निर्देशन गरेको उक्त भिडियोमा एलिशा र निशानले गीतको भाकालाई मौलिक अभिनयमा ढालेका छन् । मोहित मुनालले एरेन्ज गरेको गीत मिक्सिङ श्यामक्युईट रसाईलीले गरेका छन् भने सागर पाण्डे रेकर्डिस्ड रहेका छन् । शिशिर खातिले कोरियोग्राफ गरेको गीतको भिडियोमा एम आर आरजेको पनि अभिनय रहेको छ ।

नेपाल आइडलका प्रतियोगीहरू देश तथा विदेशको विभिन्न कार्यक्रममा व्यस्त छन् भने अहिले एकपछि अर्कोले नयाँ गीतहरु रिलिज गर्ने क्रम पनि जारी रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति