२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बानियाँको ‘काली–काली कान्छी’ सार्वजनिक

२०७५, ७ जेष्ठ सोमबार ०३:५८

चिसाङ शेर्पा | जेठ ७, खोटाङ | गायक तथा मोडल रमेश बानियाँको ‘बाध्यता २’ को दोश्रो गीत ‘काली–काली कान्छी तिमि हिस्सी परेकी’ सार्वजनिक भएको छ । सोही एल्बमको ‘तिन पाने’ बोलको पहिलो गीत र म्युजिक भिडियोपछि बानियाँले काली–काली गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको हो । 

रबिना मगरको रचना, देबेश राईको संगीतमा आबद्ध लोकपप शैलीमा आधारित गीतमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका स्थानीय बानियाँको स्वर रहेको छ । बानियाँको ‘बाध्यता १’ मा आज तिम्रो कुरा सुने, वाध्यतामा फसेको छु, छेउमा आई वसिदेउ, तिमि मेरी हौ, छड्के हेराईले, मुटु जलेकोजस्ता गीत समावेश छ ।

मोलिङमा समेत माहिर बानियाँले आज तिम्रो कुरा सुने, वाध्यतामा फसेको छु, छेउमा आई वसिदेउन, तिमि मेरी हौ, बदनाम नगर तिमि मलाई र हजारौको भिडमा जस्ता गीतमा मोडलिङ गरिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति