३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङ आईडल यात्रामा २९ जना अगाडी, को–को परे ?

९ माघ २०७४, मंगलवार ०३:२९

चिसाङ शेर्पा/माघ ९, खोटाङ । खोटाङमा जारी बृहत सांगितिक रियालिटी शो खोटाङ आईडलको मल्टिराउण्ड अडिसनबाट २९ जना प्रर्तिस्पर्धीहरु लोक आधुनिक राउण्डमा पुगेका छन् । ४१ जना बाहिरएका छन् ।

‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने उद्देश्यका साथमा आयोजित आईडलमा रहेका ७० जना प्रतिभाबाट निखारिएका २९ जना गायक तथा गायिका छनौटमा परेका हुन् । मल्टिराउण्ड पार गरेका उनीहरु हर कसरत आफुलाई अन्य सामु उभिन साहशिषक मेहेनत गर्नु पर्ने भएको छ ।   

प्रर्तिस्पर्धी उमेश राई  । तस्विर: चिसाङ शेर्पा, खोटाङ

परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीद्धारा आयोजित रियालिटी शोको मल्टिराउण्ड अडिसनबाट छानिएका प्रर्तिस्पर्धीहरु लोकदोहरी गायक अडिराम राई, अटल राई र भक्त बिश्वकर्माको निर्णायबाट आईडलको यात्रामा अगाडी आएका हुन् ।

सोमबार सम्पन्न मल्टिराउण्ड अडिसन पार गरेका २९ जनालाई पुनः १५ जनामा झारिने कार्यक्रम संयोजक जिबन कुमार राईले बताउनुभयो । १५ जनामा झारिएसँगै भोटिङ सिष्टम शुरु हुने संयोजक राईले बताए । आईडलको लोक आधुनिक राउण्ड आगामी १६ गते हुंदैछ । 

को–को हुन् २९ जना

संगम राई दोर्पा, प्रबृत्ति राई बतासे, रुपेश राई जन्तेढुंगा, देवन सुप्तिहाङ खोटेहाङ, दिपा राई सिम्पानी, अजय राई सिम्पानी, ईजु राई, सुमन राई केपिलासगढी, कञ्चन राई ऐसेलुखर्क, ईशारा चेली राई कुभिण्डे, रोशन लिङदेन पाथेका, आयन राई नेर्पा, अनुका राई पाथेका, तेज राई सप्तेश्वर, अमिता राई लफ्याङ, केदार अनुरागी खार्मी, सिर्जना राई खाल्ले, पर्शुराम गजमेर खार्मी, रोहित चाम्लिङ दिपु्रङ, युवराज राई नुनथला, गौरब आले हलेसी, राजन गिरी बुईपा, शन्देस राई नुनथला, उमेश राई खार्मी, देबेन्द्र रोका निर्मलीडाडाँ, योगेन दुमी ऐसेलुखर्क, भरत मगर खार्पा, शुष्मा राई हलेसी, सुजता परियार रतन्छा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ